मुख्य समाचार

News-Image

मुलुकमा निर्वाचनको वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल

  • २०८२ पुष १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पछिल्लो समय सबै राजनीतिक दल निर्वाचनमा होमिएकाले मुलुकमा निर्वाचनको वातावरण बनेको बताउनुभएको छ । नेपाल टेलिकम गण्डकी प्रदेश कार्यालयले आइतबार पोखरामा आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री खरेलले राजनीति... थप हेर्नुहोस्

News-Image

तथ्यमा आधारित समाचार अझ विश्वसनीय हुन्छ : मुख्यमन्त्री आचार्य

  • २०८२ पुष १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन दुवै देशको पत्रकारिता क्षेत्रको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले भन्न्नुभयो“ मोफसलको पत्रकारिताको सुदृढीकरण, प्रेस स्वतन्त्रताको संरक्षण र स... थप हेर्नुहोस्

News-Image

राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

  • २०८२ पुष १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । आसन्न निर्वाचनको तयारी, समानुपातिक उम्मेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल गर्न यही पुस १४ गते बस्नेगरी बैठक अह्वान ग... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका

  • २०८२ पुष १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार आज र भोलि दलले समानुपातिक निर्वाचन ... थप हेर्नुहोस्

News-Image

अस्तित्व समाप्त हुनेगरी पार्टी एकता नगर्ने उज्यालो नेपालको निर्णय

  • २०८२ पुष १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

उज्यालो नेपालले पार्टीको अस्तित्व समाप्त हुनेगरी कुनै पनि पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ । पार्टीको शनिबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले नाम, चुनाव चिह्न र पद सबै अरु पार्टीको हुने वा अरुको पार्टीमा विलय हुनेगरी एकता नगर्ने निर्णय ग... थप हेर्नुहोस्

News-Image

रवि र बालेनबीच ७ बुँदे सहमति : रवि पार्टी सभापति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन (पूर्णपाठ)

  • २०८२ पुष १३, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ( बालेन)बीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ । प्रमुख शाहले सामाजिक सञ्जालमार्फत सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सार्वजनिक गर्दै शुभप्रभात लेख्नुभएको छ । उ... थप हेर्नुहोस्

News-Image

‘निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ’

  • २०८२ पुष १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव हुने बताउनुभएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नं १ द्वारा शुक्रबार बाह्रबिसेमा आयोजित बृहत् चुनाव तयारी सभामा उहाँले फागुन २१ गते हुने निर्वाचनलाई प... थप हेर्नुहोस्

News-Image

अन्तिम मतदाता नामावली प्रकाशित, सवा नौ लाख मतदाता थपिए

  • २०८२ पुष १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । गत प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा कुल एक करोड ७८ लाख ८८ हजार ५७० मतदाता रहेकामा यस पटक नौ लाख १५ हजार ११९ मत... थप हेर्नुहोस्

News-Image

समानुपातिकतर्फका उम्मेदवार बन्दसूची पेश गर्न आयोगको आग्रह

  • २०८२ पुष १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ । आयोगले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै यहि पुष १३ र १४ गते अपरान्ह ४ बजेसम्म विधि, प्रक्रिया ... थप हेर्नुहोस्

News-Image

निर्वाचन जसरी पनि सफल पारौँ : प्रधानमन्त्री कार्की

  • २०८२ पुष १२, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवासमा शनिबार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष न... थप हेर्नुहोस्