मुख्य समाचार

News-Image

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै

  • २०८२ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । पार्टीका नेता एवम् पूर्वमन्त्री मोहम्मद अफताव आलमको निधनपछि तीन दिन रोकिएको बैठक आज बस्न ला... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै एमालेद्वारा पालिकाहरुमा प्रदर्शन

  • २०८२ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले मुलुकका ७५३ वटै पालिकाममा जनप्रदर्शनका कार्यक्रम सञ्चालन गरेको छ । पालिकाहरुमा स्थानीय नेता तथा कार्यकर्ताको उपस्थितिमा प्रदर्शन गरी कोणसभा गर्ने एमालेको कार्यक्रम रहेक... थप हेर्नुहोस्

News-Image

राष्ट्रपतिद्वारा मधेस प्रदेशका प्रमुख सुवेदीलाई पदमुक्त

  • २०८२ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नुभएको छ । मन्त्रिपरिषद्को यही कात्तिक २४ को निर्णय एवं सिफारिसका आधारमा राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम भण्डारील... थप हेर्नुहोस्

News-Image

तोकिएको समयमा निर्वाचन गराउन कांग्रेस पूर्वमहामन्त्रीद्वयको आग्रह

  • २०८२ कार्तिक २५, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएको राजनीतिक अनिश्चितता अन्त्य गरी तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न÷गराउन सरकारलाई आग्रह गर्नुभएको छ । सोमबार नेपाली कांग्रेसका संस्थापक नेता... थप हेर्नुहोस्

News-Image

सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने

  • २०८२ कार्तिक २५, मंगलवार
  • सुवास दर्नाल

विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८... थप हेर्नुहोस्

News-Image

निकोलसलाई हाजिरी जमानीमा राखी अनुसन्धान गर्न परमादेश

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले निकोलस भनेर चिनिने कमल भुसालको बन्दीप्रत्यक्षीकरणको रिट निवेदन खारेज गर्दै हाजिरी जमानीमा राखी अनुसन्धान गर्न गृह मन्त्रालयको नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय डा नहकुल सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले सोमबार आफू... थप हेर्नुहोस्

News-Image

एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो ठाउँ छ : अध्यक्ष ओली

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेमा सबैलाई बस्न मिल्ने फराकिलो स्थान भएको बताउनुभएको छ । एमालेद्वारा सोमबार काठमाडौँमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा’ कार्यक्रममा अध्यक्ष ओलीले जनताले सबैभन्दा बढी भोट लिएको फराकिलो स्थान भएको प... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नेपाल प्रहरीको प्रहरी महानिरीक्षकमा नियुक्त गरेको छ । कार्कीलाई कात्तिक २७ गतेदेखि लागू हुने गरीप्रहरी महानिरीक्षकमा नियुक्त गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल... थप हेर्नुहोस्

News-Image

नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले कार्कीलाई यही कात्तिक २७ गतेदेखि लागू हुने गरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका... थप हेर्नुहोस्

News-Image

मधेस प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई पदमुक्त गर्न सिफारिस

  • २०८२ कार्तिक २४, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता... थप हेर्नुहोस्