मुख्य समाचार

News-Image

प्रतिनिधिसभा पुनःस्थापनासम्बन्धी सबै रिटमा एकैसाथ सुनुवाइ हुने

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै दायर भएको पुरक रिटलाई पनि एकैसाथ राखेर सुनुवाइ गर्ने भएको छ । प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत, सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीहरु हरिप्रसाद फुँयाल, मनोजकुमार शर्म... थप हेर्नुहोस्

News-Image

उच्चस्तरीय संवाद समितिद्वारा रास्वपासँग छलफल

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारको उच्चस्तरीय राजनीतिक संवाद समितिको टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग छलफल गरेको छ । समितिले बुधबार दिउँसो रास्वपाको केन्द्रीय कार्यालय, वनस्थली पुगेर छलफल गरेको हो । छलफलमा संवाद समितिका संयोजक तथा कानुन, न्याय तथा संसदीय मामिल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीको भेट

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरुले बुधबार शिष्टाचार भेट गर्नुभएको छ । कुलपति निशा शर्मा, उपकुलपति शम्भु राईलगायत सम्मिलित टोलीले प्रधानमन्त्री कार्कीसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल... थप हेर्नुहोस्

News-Image

छ वटा राजनीतिक दल खारेज

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा १२ बमोजिम खारेज गरेको हो । आयोगका अनुसार आम आदमी पार्टी नेपाल, ... थप हेर्नुहोस्

News-Image

संवाद समितिको टोली दलहरुको कार्यालयमा

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन विभिन्न राजनीतिक दलको कार्यालय पुगेर छलफल गरेको छ । समितिका संयोजक र सदस्यसहितको टोलीले बुधबार जनमत पार्टीको कार्यालय अनुगमन गरी निर्वाचनसम्बन्धी छलफल गरेको हो । छलफलपछि उद्योग, ... थप हेर्नुहोस्

News-Image

ऊर्जामन्त्रीका सय दिन : बक्यौता असुलीदेखि ठूला जलविद्युत् आयोजनामा लगानीको सुनिश्चितता

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मन्त्रालयमा आफ्नो १०० दिनको अवधिमा ऊर्जा उत्पादन, प्रसारण, लगानी व्यवस्थापन र विपद् न्यूनीकरणका क्षेत्रमा महत्वपूर्ण निर्णय तथा कार्यान्वयन भएको बताउनुभएको छ । मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलन... थप हेर्नुहोस्

News-Image

सहरी विकासमन्त्रीका एक सय दिन : पुनर्निर्माणदेखि पूर्वाधार सुधारसम्म

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलन र प्राकृतिक विपद् प्रभावित क्षेत्रहरूमा पुनर्निर्माण, पूर्वाधार सुधारलगायत काम तीव्र रूपमा अघि बढाइएको बताउनुभएको छ । उहाँले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सयदिन पूरा भएको अवसरमा आज मन्त्रालयमा आयो... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन अधिकृत नियुक्त

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सात प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्नका साथै निर्वाचनअधिकृत पनि नियुक्त गरेको छ । आयोगले जिल्ला न्यायाधीशहरूलाई निर्वाचन अधिकृतमा नियुक्त गरेको आयोगका प्रवक्ता न... थप हेर्नुहोस्

News-Image

सरकारको मुख्य कार्यभार निर्वाचन गराउनु हो : गृहमन्त्री अर्याल

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारको मुख्य कार्यभार आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन गराउनु रहेको बताउनुभएको छ । गृह मन्त्रालय र कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा बुधबार सुर्खेतको वीरेन्द्रन... थप हेर्नुहोस्

News-Image

निर्वाचन हुने-नहुने बहस अब निरर्थक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

  • २०८२ पुष ९, बुधबार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आवश्यक सम्पूर्ण तयारी भइरहेकाले अब प्रतिनिधिसभा सदस्य निर्वाचन हुने/नहुने भन्ने बहस निरर्थक हुने बताउनुभएको छ । आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर... थप हेर्नुहोस्