मुख्य समाचार

News-Image

आज भेटिएका २७९ संक्रमितमध्ये कुन जिल्लाका कति ?

  • २०७७ जेष्ठ २८, बुधबार

बुधबार नेपालमा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। यससँगै नेप... थप हेर्नुहोस्

News-Image

नयाँ नक्साबारे सरकारको संशोधन विधेयक माथि सरिता गिरीको छुट्टै संशोधन दर्ता

  • २०७७ जेष्ठ २८, बुधबार

जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले छुट्टै संविधान संशोधन विधेयक दर्ता गरेकी छिन् । नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयक माथि संशोधन दर्ता गराएकी हुन्। सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटेर बनेको नेप... थप हेर्नुहोस्

News-Image

थप २७९ जनामा कोरोना संक्रमण पुष्टि

  • २०७७ जेष्ठ २८, बुधबार

बितेको २४ घण्टामा देशभर २७९ कोरोनाभाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ... थप हेर्नुहोस्

News-Image

हामीले कोरोना नियन्त्रणमा प्रभावकारी कदम चालेका छौं : प्रधानमन्त्री ओली 

  • २०७७ जेष्ठ २८, बुधबार

प्रधामन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरु देखि नै प्रभावकारी रुपमा कदम चालेको दावी गरेका छन् । संसदमा सांसदहरुले उठाएका प्रश्नहरुको आज जवाफ दिंदै उनले कोरोनाविरुद्ध शत प्रतिशत काम गर्न नसकिएको हुन सक्ने भए पनि अधिकतम प्रया... थप हेर्नुहोस्

News-Image

आदित्यनाथलाई प्रधानमन्त्रीको जवाफ, ‘नेपाल हेपिँदैन भन्ने स्मरण गराउन चाहन्छु’

  • २०७७ जेष्ठ २८, बुधबार

भारतले सेना राखेर नेपालको भूमि कब्जा गरेकाले अहिले तनावको अवस्था आएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बुधबार सीमाबारे सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा कालापानी उताको नेपालको भाग भारतले कब्जा गरेको बताएका हुन्... थप हेर्नुहोस्

News-Image

लकडाउन मोडालिटी परिवर्तन गर्न मन्त्रिपरिषद बैठक बस्दै

  • २०७७ जेष्ठ २८, बुधबार

आज मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा निर्णय लिइने तयारी छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन घोषणा गरिएको छ । लामो... थप हेर्नुहोस्

News-Image

कोरोनाबाट विश्वभर ४ लाख १३ हजारको मृत्यु, ३६ लाखले जिते कोरोनालाई

  • २०७७ जेष्ठ २८, बुधबार

कोरोना भाइरसको संक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या ४ लाख १३ हजार नाघेको छ । बुधबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ७५७ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ४ लाख १३ हजार६२५ पुगेको छ । विश्वका २१३ मुलुक र २ ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

  • २०७७ जेष्ठ २८, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । संसद बैठक (आज) बुधबार बिहान ११ बजे बस्दैछ । सांसदहरुले उठाएका बिभिन्न विषयलाई समेटेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् संसद सचिवालयको बुधबारको सम्भावित कार्यसूचीमा प्रधानमन्त... थप हेर्नुहोस्

News-Image

आज कुन जिल्लामा कति संक्रमित थपिए ?

  • २०७७ जेष्ठ २७, मंगलवार

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ सय २३ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ हजार ८५ पुगेको जानकारी दिए । उनका अनुसार राष्ट्रिय ज... थप हेर्नुहोस्

News-Image

ओली बैठकबाट तर्किन थालेपछि खुमलटारमा बन्यो घेराबन्दी गर्ने योजना

  • २०७७ जेष्ठ २७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पार्टीको स्थायी कमिटी बैठक बोलाउन आलटाल गर्दै आएका नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठकमा पनि बस्न नमानेपछि उनीविरूद्ध मोर्चाबन्दीको योजना बनेको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच आज बिहान आजै बस्ने तय भ... थप हेर्नुहोस्