मुख्य समाचार

News-Image

कोरोना भाइरसले २ लाख ६ हजारको ज्यान गयो, साढे ८ लाख निको भए

  • २०७७ बैशाख १५, सोमबार

कोरोना भाइरस संक्रमणका कारण विश्वभर दुई लाख ६ हजार ४ सय ९५ जनाको मृत्यु भएको छ । अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म संक्रमित संख्या २९ लाख ७० हजार ७ सय ५ पुगेको छ । उपचारपछि ८ लाख ६५ हजार ५ सय ४९ जना निको भएका छन् । नेपालमा भने... थप हेर्नुहोस्

News-Image

नेपालगञ्जमा अलपत्र नागरिकलाई उद्धार गर्दै नेता शर्मा

  • २०७७ बैशाख १४, आईतवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी समिति सदस्य जनार्दन शर्माको पहलमा बन्दाबन्दीका कारण नेपालगञ्जमा अलपत्र मजदूर तथा विद्यार्थीको उद्धार गरिएको छ । नेपालगञ्जमा अलपत्र एक सयभन्दा बढी मजदूर तथा विद्यार्थीलाई नेता शर्माको पहलमा उद्धार गरी रुकुम(पश्चि... थप हेर्नुहोस्

News-Image

सांसद ‘अपहरण’ प्रकरणमा प्रहरीद्वारा जाहेरी लिन अस्वीकार

  • २०७७ बैशाख १४, आईतवार

साबिक समाजवादी पार्टीका सांसद डा सुरेन्द्र यादवले आफूलाई अपहरण गरिएको भनेर दिएको उजुरी (जाहेरी) दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ । समाजवादी र राजपा एकीकरणपछि बनेको जनता समाजवादी पार्टीका शीर्ष नेताहरुसहित डा यादव आइतबार दिउँसो उजुरी दर्ता गर्न मह... थप हेर्नुहोस्

News-Image

लकडाउन वैशाख २५ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

  • २०७७ बैशाख १४, आईतवार

सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण कम गर्न जारी गरिएको लकडाउनको आदेशलाई बैशाख २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन १० दिन थप्ने निर्णय गरेको हो । नेपालमा पनि क... थप हेर्नुहोस्

News-Image

झापामा एक पुरुषमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५२ पुग्यो

  • २०७७ बैशाख १४, आईतवार

झापामा थप एक जनालाई कोरोनाभाइरस पोजेटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५० वर्षीय एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो। कोशी अस्पताल बिराटनगरमा भएको परीक्षणको नतिजाअनुसार एक संक्रमित थपिएका हुन्। योसँगै नेपालमा संक्रमितको संख... थप हेर्नुहोस्

News-Image

वीरगन्जका २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५१ पुग्यो

  • २०७७ बैशाख १४, आईतवार

नेपालका थप २ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण देखिएको छ । पर्साको वीरगन्ज निवासी २ जना पुरुषहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले वीरगंजका ५० वर्षीय २ पुरुषमा कोरोना ... थप हेर्नुहोस्

News-Image

विदेशमा कोरोनाका कारण ४८ नेपालीको मृत्यु, २२ सय ३८ संक्रमित

  • २०७७ बैशाख १४, आईतवार

नेपालमा अहिलेसम्म कोरोना नियन्त्रणमै छ, तर विदेशमा रहेका नेपालीमा संक्रमण देखिने र मृत्यु हुने क्रम बढ्दो छ । शनिबारसम्ममा विभिन्न २२ देशमा रहेका २ हजार २ सय ३८ नेपाली कोरोनाबाट संक्रमित भएका छन् भने ४८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआर... थप हेर्नुहोस्

News-Image

र्‍यापिड टेस्टमा पोजेटिभ देखिएकी युवतीको मृत्यु, टीकाटालो भयो बिहे हुनै पाएन

  • २०७७ बैशाख १४, आईतवार

र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) पोजेटिभ देखिएकी एक युवतीको वीरगञ्जमा मृत्यु भएको छ । वीरगञ्ज-१० अशोक बाटिका बस्ने २३ वर्षीया युवतीको मृत्यु भएको हो । उनको शव नारायणी अस्पतालमा राखिएको छ । उनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएपछि थ्रोट स्वाबको नमूना ... थप हेर्नुहोस्

News-Image

तुरून्तै विद्यालय खोल्न सकिने अवस्था छैन: मन्त्री पोखरेल

  • २०७७ बैशाख १४, आईतवार

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वव्यापी फैलिएको कोरोना सङ्क्रमणलाई लक्षित गरी वैकल्पिक शैक्षिक विधिको प्रयोग गर्दै शिक्षणसिकाइ क्रियाकलाप सञ्चालन गर्नुपर्ने बताएका छन्। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कास्कीद्वारा गत चैत २२ ग... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन लम्व्याउने तयारी

  • २०७७ बैशाख १४, आईतवार

मन्त्रिपरिषद बैठक आज बस्दै छ। आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनका बारेमा निर्णय गर्ने छ । प्रधानमन्त्री निवासमा आइतबार बस्ने बैठकले लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजो बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तर... थप हेर्नुहोस्