मुख्य समाचार

News-Image

नेकपाको सचिवालय बैठक शुरु, प्रचण्ड–नेपाल पक्षले ओलीविरुद्ध बहुमत सांसदको हस्ताक्षर बुझाउने

  • २०७७ बैशाख १७, बुधबार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा अहिले शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपाको सचिवालय बैठक शुरु भएको जानकारी दिए । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक... थप हेर्नुहोस्

News-Image

खुमलटारमा रोकिएपछि बालुवाटारमा शुरू भयो सांसदको हस्ताक्षर अभियान

  • २०७७ बैशाख १७, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्समा पुगेको छ । आफूइत्तरका नेताहरु सरकार ढाल्न लागिपरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ससदीय दलमा आफु बहुमत रहेको देखाउन आफू निकटका सांसदहरुलाई हस्ताक्षर गराएका छन् । बुधबार बिहानमात्रै पनि झण्डै... थप हेर्नुहोस्

News-Image

बजेट अधिवेशन सञ्चालन गर्ने तयारी, प्रधानमन्त्री ओलीले गरे संसद भवन निरिक्षण

  • २०७७ बैशाख १७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वर पुगेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदको बजेट अधिवेशन सञ्चालन गर्न आग्रह गरेसँगै बैठक सञ्चालन गर्ने तयारीस्वरुप संसद भवनको अवस्थम बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश... थप हेर्नुहोस्

News-Image

नेपालमा थप तीन जनामा देखियो कोरोना, संक्रमित ५७ पुगे

  • २०७७ बैशाख १७, बुधबार

बुधबार एकैदिन तीनजना व्यक्तिमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको हो । तीनमध्ये दुई जना बारा र एक जना वीरगन्जका छन् । श्रोतका अनुसार तीनै जना यसअघि वीरगन्ज-१६ ... थप हेर्नुहोस्

News-Image

नेकपा सचिवालय बैठक बस्दै, स्थायी कमिटी बैठकको मिति तय गर्ने अनुमान

  • २०७७ बैशाख १७, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर आन्तरिक विवाद चर्किएको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक साँझ ५ बजेपछि प्रधानमन्त्री निवास बालुवाटार बस्न लागेको हो । मंगलबार नै सचिवालय बैठक बस्ने भनिए पनि सो दिन अ... थप हेर्नुहोस्

News-Image

मुडभेटतिर नेकपा, ओलीले राजीनामा नै दिनुपर्ने अडानमा प्रचण्ड र नेपाल

  • २०७७ बैशाख १७, बुधबार

प्रधानमन्त्री केपी ओलीले एकाएक ल्याएको अध्यादेश प्रकरणले चर्किएको विवाद सल्टिन नसक्दा राजनीतिक गतिरोध बढ्दै गएपछि नेकपाले बुधबार सचिवालय बैठक बोलाएको छ। पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री ओली र पुष्पकमल दाहालबीच मंगलबार बालुवाटारमा छलफलपछि बुधबार सचि... थप हेर्नुहोस्

News-Image

कोरोनाका कारण २ लाख १८ हजारले ज्यान गुमाए

  • २०७७ बैशाख १७, बुधबार

विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट २ लाख १८ हजारले ज्यान गुमाएका छन् । संक्रमित हुनेको संख्या ३१ लाख ३८ हजार नाघेको छ । मंगलबार साढे ७६ हजार थपिएसँगै संक्रमितको कुल संख्या ३१ लाख ३८ हजार नाघेको हो । जसमध्ये ९ लाख ५३ हजार व्यक्ति निको भएका छन् । क... थप हेर्नुहोस्

News-Image

नेपाललाई ओलीको नयाँ अफर, अध्यक्ष बनेर पार्टी चलाउनुस्, सरकार मैं चलाउँछु

  • २०७७ बैशाख १७, बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा विकसित राजनीतिक घटनाक्रमले प्रधानमन्त्री केपी ओलीलाई पार्टीभित्रै रक्षात्मक बनाइदिएको छ । पार्टीमा छलफल नगरी राजनीतिक दल विभाजन र न्यायपरिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपामा ओलीविरूद्ध मोर्चाबन्दी भएको छ । पार्टीका... थप हेर्नुहोस्

News-Image

सरकारका तर्फबाट अर्को अध्यादेश जारी हुन्छः प्रधानमन्त्री ओली

  • २०७७ बैशाख १५, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका तर्फबाट अर्को अध्यादेश जारी गरिने बताएका छन् । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकमा उनले अर्को अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष पठाइएको बताएका थिए । खारेज भएका दुई अध्यादेशले थप कानूनी अन्यौल बढाएपछि त्... थप हेर्नुहोस्

News-Image

नेकपामा उतारचढावको संकेत, बालुवाटारमा ओली र कोटेश्वरमा नेपाल पक्षका नेताको भेला

  • २०७७ बैशाख १५, सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक राजनीतिमा उतारचढावको संकेत देखापरेको छ । स्थायी समितिको बैठक बोलाउन माग गर्दै २० नेताहरूको हस्ताक्षर बुझाएपछि ओली नैतिक संकटमा परेका छन् । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समू... थप हेर्नुहोस्