मुख्य समाचार

News-Image

उपाध्यक्ष गौतम र गृहमन्त्री थापा प्रधानमन्त्रीको पक्षमा, सचिवालयमा ओलीको बहुमत

  • २०७७ बैशाख २०, शनिबार

अध्यादेश प्रकरणपछि पार्टीभित्रका सबै कमिटीमा अल्पमतमा परेका प्रधानमन्त्री केपी ओली नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा एकाएक आन्तरिक समीकरणमा बलियो बनेका छन् । प्रचण्ड–माधव नेपाल गठबन्धनमा रहेका उपाध्यक्ष बामदेव गौतम र गृहमन्त्री तथा सचिवालय सदस्य रा... थप हेर्नुहोस्

News-Image

सचिवालय बैठकमा ओली र प्रचण्डको कुर्सी सँगैसँगै

  • २०७७ बैशाख २०, शनिबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । साँझ ५ बजेबाट शुरू भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको कुर्सी सँगसँगै राखिएको छ। प्रचण्डलाई कार्यकारी अध्यक्ष दिएसँगै दुवै अध्यक्षको कुर्स... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले कुरा फेर्दै भने– ‘वामदेव प्रधानमन्त्री हुने आधारै छैन, भए पनि चलाउन सक्नु हुन्न’

  • २०७७ बैशाख २०, शनिबार

पछिल्लो समय आन्तरिक विवादमा फसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बस्न अघिल्लो दिन शुक्रबार प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो । प्रधामन्त्री ओलीसँगको भेटघाटपछि... थप हेर्नुहोस्

News-Image

लकडाउन खुकुलो बनाउने अवस्था छैन: अर्थमन्त्री खतिवडा

  • २०७७ बैशाख २०, शनिबार

अर्थमन्त्री डा युवराज खतिवडाले विश्वव्यापी महामारीको कारणले आवागमन बन्द हुँदा परेको प्रभावको लेखाजोखा गरिरहेको बताएका छन् । उनले वित्तीय क्षेत्रमा यसको प्रभाव कस्तो हुन्छ भन्ने अध्ययन पनि हुनुपर्ने बताए । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था आइक्या... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसले ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार नाघ्यो, ३४ लाख संक्रमित

  • २०७७ बैशाख २०, शनिबार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ लाख ३९ हजार ५७० पुगेको छ । यो महामारीबाट ३४ लाख २७८ जना मानिस संक्रमित भएका छन् । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसको संक्रमणमा परेका १० लाख ८०... थप हेर्नुहोस्

News-Image

एक महिनाअघि क्वारेन्टाइनबाट भागेका थिए बाँकेका कोरोना संक्रमित

  • २०७७ बैशाख १९, शुक्रबार

बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि क्वारेन्टाइनबाट भागेको खुलेको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका बाँकेका ५० वर्षका ती व्यक्ति लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । भारतको सीमा क्षेत्र बहराइचबाट करीब एक महिनाअघि नेपा... थप हेर्नुहोस्

News-Image

एसईई र कक्षा १२ को परीक्षा कहिले ? कार्यदलले दियो यस्तो सुझाव

  • २०७७ बैशाख १९, शुक्रबार

लकडाउन खुलेको तीन हप्तापछि एसईई र कक्षा १२ को परीक्षा गर्न तथा २५ गतेपछि विद्यालय भर्ना अभियान शुरु गर्न कार्यदलले सरकारलाई सिफारिस गरेको छ । शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले वैशाख... थप हेर्नुहोस्

News-Image

कोटेश्वरमा प्रचण्ड-नेपालबीच भेटवार्ता, ओलीबिरुद्ध बन्यो यस्तो रणनीति

  • २०७७ बैशाख १९, शुक्रबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपालसहित नेताहरूबीच शुक्रबार साँझ छलफल भएको छ। नेपाल निवास कोटेश्वरमा भएको उक्त छलफलमा शनिबार साँझ बस्ने सचिवालय बैठकमा कसरी प्रस्तुत हुनेबारे रणनीति तय भएको... थप हेर्नुहोस्

News-Image

मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भयोः प्रधानमन्त्री ओली

  • २०७७ बैशाख १९, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भएको आरोप लगाएका छन् । अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सरकारले यो अवस्था आउन नदिने बताए । श्रमिक दिवसको अवसरमा दिएको ओलीको शुभकामन... थप हेर्नुहोस्

News-Image

अलपत्र मजदुरलाई गन्तव्यसम्म पुर्‍याउन सरकारलाई प्रचण्डको आग्रह

  • २०७७ बैशाख १९, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्न श्रमजीवि जनसमुदायमा अपील गरेका छन् । १३१ औँ अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमज... थप हेर्नुहोस्