मुख्य समाचार

News-Image

बहराइनमा २४५ जना नेपालीलाई कोरोना सङ्क्रमण

  • २०७७ बैशाख २४, बुधबार

बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । सङ्क्रमित सबै नेपालीको अवस्था सामान्य रहेको र बहराइन सरकारले नै उपचार गरिरहेको दूतावासले जनाएको... थप हेर्नुहोस्

News-Image

जिउ दुख्यो भन्दै प्रधानमन्त्री ओली हिँडेपछि नेकपा सचिवालय बैठक अलपत्र, स्थायी समिति बैठक भोलि नबस्ने

  • २०७७ बैशाख २४, बुधबार

विहीबार (भोलि)का लागि डाकिएको सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको बहुप्रतिक्षित स्थायी समिति बैठक नबस्ने भएको छ। नेकपाका महासचिव बिष्णु पौडेलले भोलिका लागि बोलाइएको बैठक केही समयपछि सार्न दुई अध्यक्ष सहमत भएको बताए। प्रधानमन्त्रीनिकट एक सचिवालय सदस्यल... थप हेर्नुहोस्

News-Image

विराटनगरमा उपचाररत ६ जना संक्रमितले जिते कोरोनालाई

  • २०७७ बैशाख २४, बुधबार

कोशी अस्पतालस्थित कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६ जना निको भएर डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा ३० वर्षीय अनुस जैदी, २९ वर्षीय मोहम्मद अजिज, २८ वर्षीय मोहम्मद जावेद, २१ वर्षीय मोहम्मद अहमद साहेव, ३४ वर्षीय मोहम्मद अजिरवान र २६ वर्षीय मोहम्वद ... थप हेर्नुहोस्

News-Image

स्थायी कमिटी बैठकको तयारीका लागि नेकपा सचिवालय बैठक बस्दै

  • २०७७ बैशाख २४, बुधबार

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । भोलि बस्ने स्थायी कमिटी बैठकको तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो । आज तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको नेक... थप हेर्नुहोस्

News-Image

निको भएका ३ जनामा पुनः कोरोना संक्रमण

  • २०७७ बैशाख २४, बुधबार

कोरोना भाइरस (कोभिड-१९) संक्रमण भएपछी उपचार गरेर घर फर्किएका काठमाडौंका १ पुरुषमा फेरि कोरोना संक्रमण देखिएको छ । पेप्सिकोलाको सनसिटी अपार्टमेन्टका ५२ वर्षीय पुरुषमा पुनः कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ । ५... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठक आज, लकडाउन लम्बिने

  • २०७७ बैशाख २४, बुधबार

सरकारले कोरोना भाइरसको रोकथामका लागि झण्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुनः थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो । कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंग... थप हेर्नुहोस्

News-Image

लकडाउन खुकुलो बनाउने समय आएको छैनः प्रधानमन्त्री

  • २०७७ बैशाख २४, बुधबार

प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउन खुकुलो बनाउने बेला नआइसकेको बताएका छन् । कोभिड-१९ क्राइसिस म्यानेजमेन्ट टिम (सिएमसी) ले तयार पारेको लकडाउन खुकुलो गर्ने 'मोडालिटी' लाई प्रधानमन्त्री ओलीले अहिले जरूरी नरहेको बताएका थिए । सिएमसीले ग्रिन जोन, यल... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरस : ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार नाघ्यो, अमेरिकामा एकै दिन २ हजार ३०१ जनाको मृत्यु

  • २०७७ बैशाख २४, बुधबार

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ५८ हजार २९३ पुगेको छ । विश्वका २१२ मुलुक र २ वटा पानीजहाजमा फैलिएको यो भाइरसबाट विश्वका ३७ लाख २४ हजार ६६४ जना संक्रमित छन् । संक्रमितमध्ये १२ लाख ३९ हजार ... थप हेर्नुहोस्

News-Image

खनालसँग ओलीको गुनासो- ‘स्थायी कमिटीले पदबाट हटाउने निर्णय गर्ला भन्ने चिन्ता छ’

  • २०७७ बैशाख २३, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नेता झलनाथ खनालसँग पछिल्लो राजनीति घटनाक्रमबारे परामर्श लिएका छन् । भेटमा प्रधानमन्त्री ओली पछिल्लो राजनीति घटनाक्रमलाई लिएर चिन्ताग्रस्त रहेकाले चिन्ता नलिन सुझाव दिएको खनालले बत... थप हेर्नुहोस्

News-Image

लकडाउन फेरि लम्ब्याउन सुझाव, मन्त्रिपरिषद्ले आज निर्णय गर्ने

  • २०७७ बैशाख २३, मंगलवार

कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउन लम्ब्याउन सरकारलाई सुझाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा बसेको बैठकमा अहिले जारी लकडाउनलाई लम्ब्याउने वा जोखिमअनुसार क्षेत्रगत लकडाउन गर्ने विकल्पमा छलफल भएको छ । तर अहिले नै क्षे... थप हेर्नुहोस्