मुख्य समाचार

News-Image

आइतबारदेखि उपत्यकामा गाडी चलाउन नयाँ नियम

  • २०७७ बैशाख २७, शनिबार

लकडाउनका समयमा चल्ने सवारी साधन अब तोकिएको समयमा मात्र सञ्चालन हुन पाउने भएका छन् । आइतबारदेखि उपत्यकामा गाडी चलाउन समय हेर्नु पर्ने भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सबै कार्यालय वा संस्थाका सवारी साधन त... थप हेर्नुहोस्

News-Image

आइतबारदेखि संसदमा बजेट पूर्वको छलफल शुरु हुने

  • २०७७ बैशाख २७, शनिबार

संसदमा आइतबार (भोलि)देखि बजेट पूर्वको छलफल शुरु हुने भएको छ । भोलि बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै बैठकमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्ताव पेस ... थप हेर्नुहोस्

News-Image

भूमि अतिक्रमणबारे बोल्दा पूर्व जर्नेल बस्न्यात र पूर्व एआईजी श्रेष्ठ पक्राउ

  • २०७७ बैशाख २७, शनिबार

नेपाली भूमि लिपुलेकमा भारतले सडक बनाएको विरोध गर्दै पत्रकार सम्मेलन गरिरहेका नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यात र सशस्त्र प्रहरीका पूर्व एआईजी ठाकुरमोहन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी... थप हेर्नुहोस्

News-Image

प्रहरीलाई मुक्का हान्ने चिनियाँविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइने

  • २०७७ बैशाख २७, शनिबार

सिंहदरबार अगाडि लकडाउन र निषेधित क्षेत्र तोड्दै प्रहरीमाथि नै हातपात गर्ने चार चिनियाँलाई अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ । महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले उनीहरुलाई आइतबार अभद्र व्यवहार मुद्दामा म्याद थप... थप हेर्नुहोस्

News-Image

नेपालको कूटनीतिक निरीहता झल्कने पछिल्ला यी दुई घटना

  • २०७७ बैशाख २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

शुक्रबार स्वाभिमानी नेपालीको शिर निहुर्याउने गरी दुईवटा घटनाहरू सार्वजनिक भए । भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको विषय भारतकै रक्षामन्त्री राजनाथ सिंहले ट्वीट गरेपछि मात्र नेपालीले थाहा पा... थप हेर्नुहोस्

News-Image

नेपालमा थपिए कोरोनाका ७ बिरामी , संक्रमितको संख्या १०९ पुग्यो

  • २०७७ बैशाख २७, शनिबार

उदयपुर, पर्सा र कपिलवस्तुमा सातजना कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उदयपुर र कपिलवस्तुमा ३-३ जना कोरोना संक्रमित भेटिएका छन् । त्यसैगरी पर्सामा एकजना कोरोना संक्रमित भेटिएका हुन्। यससँगै नेपालमा कोरोना संक्... थप हेर्नुहोस्

News-Image

कोरोना भाइरसबाट २ लाख ७६ हजारको ज्यान गयो, ४० लाख १२ हजार संक्रमित

  • २०७७ बैशाख २७, शनिबार

विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)बाट ज्यान गुमाउनेको संख्या शनिबार बिहानसम्म २ लाख ७६ हजार २१० पुगेको छ । ४० लाख १२ हजार ६०९ जना संक्रमित भएका छन् । संक्रमितमध्ये १३ लाख ८२ हजार ३९४ जना उपचारपछि निको भएका छन् । अहिले २३ लाख ५३ ह... थप हेर्नुहोस्

News-Image

नेपालसँग सल्लाह नै नगरि भारतले नेपाली भूमि हुँदै चीन जाने बाटो खोल्यो

  • २०७७ बैशाख २७, शनिबार

नेपाली पक्षसँग सल्लाह नै नगरी छिमेकी भारतले नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा रहेको धार्मिकस्थल मानसरोवर जाने सडक मार्ग खोलेको छ । नेपालले उक्त भूभाग आफ्नो रहेको र त्यसलाई त्रिदेसिय विन्दु बनाउन सक्ने सम्मको लचकता देखाउँदा समेत भारतले एकतर्फी ... थप हेर्नुहोस्

News-Image

सांसद अपहरण प्रकरण: प्रहरीद्वारा अनुसन्धान शुरु

  • २०७७ बैशाख २६, शुक्रबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद महेश बस्नेत तथा कृष्णकुमार श्रैष्ठ (किसान श्रेष्ठ) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको अपहरण तथा शरीर बन्धक सम्बन्धी जाहेरीमा प्रहरीले अनुसन्धान शुरु गरेको छ । शुक्रबार दिउँसो जिल्ला सरकारी वकिल... थप हेर्नुहोस्

News-Image

भारतले नेपालको लिपुलेक हुँदै सडक खोल्यो, परराष्ट्रमन्त्री भन्छन्- यो विषयमा अध्ययन गरेको छैन

  • २०७७ बैशाख २६, शुक्रबार

भारतले शुक्रबार नेपालको लिपुलेक हुँदै चीनको कैलाश मानसरोवर जाने सडक मार्गको उद्‌घाटन गरेप्रति आफूले अध्ययन गर्न नपाएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताएका छन् । उनले भने, 'भारतले मार्ग खोल्‍यो भन्‍ने आएको छ । मैले यो विषयमा अध्ययन गर्न पाए... थप हेर्नुहोस्