मुख्य समाचार

News-Image

विभागका महानिर्देशकसहित १३ विरुद्ध मुद्दा दायर

  • २०७६ असार ५, बिहीबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरीद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध बिहिबार विशेष अदालतमा मुद्दा दायर गरेको ... थप हेर्नुहोस्

News-Image

पोखरा पुगेर प्रचण्डले गरे मन्त्रिपरिषद् पुनःगठनको संकेत

  • २०७६ असार ५, बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा आयोजित एक कार्यक्रममा मन्त्रिपरिषद् पुनःगठनको संकेत गरेका छन् । पोखरा पर्यटन परिषद्ले यहाँ आज आयोजना गरेको छलफलमा पूर्वप्रधानमन्त्री दाहालले सङ्घीय सरकारमा पर्यटनमन्त्री नभएर ... थप हेर्नुहोस्

News-Image

जनकपुरका तीन होटलमा आगलागी, ८ सिलिण्डर विष्फोट

  • २०७६ असार ५, बिहीबार

एकाविहानै जनकपुर स्थित एक होटलमा आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल पूर्णरुपमा नष्ट भएको छ । विहिबार विहान लगभग ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र... थप हेर्नुहोस्

News-Image

गोताखोरले पनि कर्णाली नदीमा बेपत्ता जीप र सवार यात्रु भेट्टाउन सकेन

  • २०७६ असार ५, बिहीबार

भौगोलिक हिसाबले विकट राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा मङ्गलबार अपराह्न दुर्घटना भएको जीप खोजी गर्न गोताखोर हुम्ला पुगे पनि भेट्टाउन सकिएको छैन । सिमकोटदेखि १८ किलोमिटर कच्ची सडक रहेको भए पनि अपत्यारिलो स्थानमा जीप दुर्घटना भएको छ । हुम्ला... थप हेर्नुहोस्

News-Image

‘सरकार बहुमतको, संसद् प्रतिपक्षको’ भन्ने मान्यता कार्यान्वयन भएनः कांग्रेस

  • २०७६ असार ४, बुधबार

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गरेकोमा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप लगाउँदै आपत्ति प्रकट गरेको छ । काङ्ग्रेस संसदीय दलको कार... थप हेर्नुहोस्

News-Image

चुनाव सकिएको दुई वर्षपछि बागी उम्मेदवारलाई कांग्रेसको कारबाही

  • २०७६ असार ४, बुधबार

चुनाव सकिएको दुई वर्षपछि कांग्रेस अनुशासन समितिले स्थानीय तह, प्रदेश सभा र संघीय संसद्को निर्वाचनमा पार्टी उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, उनीहरूका समर्थक र प्रस्तावक गरी १८३ जनालाई पार्टीबाट हटाएको घोषणा गरेको छ । अनुशासन समितिले २५ जिल्लाका ... थप हेर्नुहोस्

News-Image

संसदमा सधैं विपक्षीलाई प्राथमिकता दिनुपर्छः सभापति देउवा

  • २०७६ असार ३, मंगलवार

प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेर बहादुर देउवाले संसदमा सधै विपक्षीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्। मंगलबारको प्रतिनिधिसभाको बैठक स्थगित भएपछि संघीय संसद भवनमा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै संसदमा बोल्नका लागि पहिलो प्राथमिकता ... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा बैठक अवरोधः सत्ता पक्ष र विपक्षका आफ्नै तर्क

  • २०७६ असार ३, मंगलवार

प्रतिनिधिसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण स्थगन भएको विषयमा सत्ता पक्ष र प्रतिपक्ष दलका नेताले आआफ्नै तर्क गरेका छन् । बैठकको प्रारम्भमै सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सार्वजनिक महत्वको वि... थप हेर्नुहोस्

News-Image

राप्रपाको विस्तारित बैठक बस्दै, यस्ता छन् एजेण्डा

  • २०७६ असार ३, मंगलवार

समसामयिक राजनीतिको समिक्षा र भावी रणनीति तय गर्न राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक असार ६ र ७ गते काठमाडौंमा बस्ने भएको छ । राप्रपाले राखेको २२ बुँदे माग, सरकारसंग भएको पहिलो चरणको वार्ता, पार्टीले सञ्चालन गरेको जनसंघर्षका कार्यक्रम, दुई चर... थप हेर्नुहोस्

News-Image

सरकारबाट बाहिरिने तयारीमा समाजवादी पार्टी

  • २०७६ असार ३, मंगलवार

नवगठित समाजवादी पार्टी संघीय सरकारबाट बाहिरिने तयारीमा छ । सरकार छाड्नुअघि संविधान संशोधनका लागि समय सीमासहित अल्टिमेटम दिने समाजवादी पार्टीका नेताहरुको योजना छ । संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकरणसँगै शीर्ष तहमा भएका छलफलपछि पार्टी सर... थप हेर्नुहोस्