मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओली अस्वस्थ, अस्पताल भर्ना गरियो

  • २०७६ चैत्र १४, शुक्रबार

प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना गरिएको छ । गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए । उनको स्वास्थ्यम... थप हेर्नुहोस्

News-Image

स्पेनबाट आयो दुःखद् खबर, चार नेपालीलाई कोरोना संक्रमण पुष्टि

  • २०७६ चैत्र १४, शुक्रबार

स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ । बार्सिलोनाको साग्रादा फ्यामिलिया बस्दै आएका एक जना नेपालीको भने सान्पाओ अस्पतालमा उपाचार भइरहेको छ । अ... थप हेर्नुहोस्

News-Image

मध्य रातमा गण्डकी प्रदेशका मुख्यमन्त्री क्वारेन्टाइनमा !

  • २०७६ चैत्र १४, शुक्रबार

गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ मध्य रातमा कोरेन्टाइनको अवलोकन गर्न पुगेका छन । विहीबार रातको समयमा गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय पृथ्वीसुब्वा गुरुङ पोखराको मालेपाटनमा रहेको क्वारेन्टाइनमा पुगेका हुन । बिभिन्न क्षेत्रबाट को... थप हेर्नुहोस्

News-Image

कोरोना महामारीः अमेरिकाले चीन र इटलीलाई उछिनेपछि ट्रम्पले लगाए यस्तो आरोप

  • २०७६ चैत्र १४, शुक्रबार

कोरोना (कोभिड १९)भाइरस संक्रमण अमेरिकामा व्यापक फैलिएको छ। त्यहाँ चीन र इटलीमा भन्दा पनि बढी मानिसहरू संक्रमित भइसकेका छन्‌। हालसम्म चीनमा ८१,७८२ र इटलीमा ८०,५८९ जना संक्रमित भेटिएका छन्। तर अमेरिकामा ८५,२८०४ जनामा कोरोना संक्रमण भइसकेको छ। जुन चीन र... थप हेर्नुहोस्

News-Image

अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हजार पुग्यो, ६९ हजार संक्रमित

  • २०७६ चैत्र १३, बिहीबार

अमेरिकामा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या एक हजार पुगेको छ । हालसम्म ६९ हजार बढीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसले विश्वव्यापी रुपमा महामारीको रुप ल... थप हेर्नुहोस्

News-Image

कोरोना सङ्क्रमित खोज्न जाने क्रममा गाडी र एम्बुलेन्सका चालक भागाभाग

  • २०७६ चैत्र १३, बिहीबार

कोरोना भाइरसबाट सङ्क्रमित युवतीसँगै हवाई जहाज चढेर आएका स्याङ्जाका ६ जनालाई खोज्न पठाउँदा गाडी र एम्बुलेन्सका चालकको भागाभाग भएपछी प्रजिअ रामबहादुर कुरुम्बाङ आफैँ उनीहरुको खोजीमा निस्किएका छन् । गृह मन्त्रालयले पठाएको पत्रमा ६ जनाको नाम र नागरिकता नम... थप हेर्नुहोस्

News-Image

सुचना लुकाएको भन्दै टेकु अस्पतालका डाक्टरले दिए जागीर छाड्ने चेतावनी

  • २०७६ चैत्र १३, बिहीबार

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत चिकित्साकर्मीले बुधबार फेला परेको कोरोना संक्रमितको बारेमा आफुहरुलाई २४ घण्टासम्म जानकारी न गराएको भन्दै आपत्ति जनाएका छन् । उनीहरुले अस्पतालका निर्देशक डा सागरकुमार राजभण्डारीलाई भेटेर बि... थप हेर्नुहोस्

News-Image

सीमा नाका बन्द गर्ने निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार

  • २०७६ चैत्र १३, बिहीबार

सर्वोच्च अदालतले कोरोना भाइरस (कोभिड १९) को सम्भावित सङ्क्रमण रोक्न सीमा नाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले बुधबार सरकारको निर्णयविरुद्ध अन्तरिम आदे... थप हेर्नुहोस्

News-Image

लकडाउनको आज तेस्रो दिन, काठमाडौं सुनसान

  • २०७६ चैत्र १३, बिहीबार

लकडाउनको तेस्रो दिन आज पनि काठमाडौं उपत्यकासहित देशभरका शहर सुनसान छन् । सरकारको निर्देशनको पूर्णपालना गर्दै मानिसहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको प्रयासलाई साथ दिएका छन् । सरकारले चैत ११ गतेदेखि १८ गतेसम्म देशभर लकडाउन गर्दै अत्यावश्यक का... थप हेर्नुहोस्

News-Image

१९८ देशमा फैलिएको कोरोनाबाट विश्वभर २१ हजार १९१ को मृत्यु

  • २०७६ चैत्र १३, बिहीबार

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण विश्वका १९८ देशमा पुगेको छ । फैलँदो संक्रमणसहित मृतकको संख्या पनि बढिरहेको छ । अहिलेसम्म कोरोना भाइरसकै संक्रमणबाट ज्यान गुमाउनेको संख्या २१ हजार १ सय ९१ पुगेको छ । त्यस्तै ४ लाख ६८ हजार ६ सय ... थप हेर्नुहोस्