मुख्य समाचार

News-Image

सभामुखको उम्मेदवारी दर्ता आज, नामावली प्रकाशन पनि आजै गरिने

  • २०७६ माघ ७, मंगलवार

प्रतिनिधिसभाको रिक्त सभामुख पदका लागि आज उम्मेद्वारी दर्ता गर्ने कार्यतालिका रहेको छ। आज संसद् भवन बानेश्वरमा बिहान ११ः०० देखि २ः०० बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने छ। सङ्घीय संसद् सचिवालयका अनुशार आजै अपराह्न २ः३० बजे उम्मेदवारको नामावली प्रकाशन ... थप हेर्नुहोस्

News-Image

सभामुखमा सघाउन देउवालाई प्रचण्डको फोन, निर्णय लिन संसदीय दलको बैठक बोलाए देउवाले

  • २०७६ माघ ७, मंगलवार

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस संसदीय दलको बैठक बस्दैछ । अहिले केहीबेरपछि दलको कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको कांग्रेसले जनाएको छ । आजको बैठकले सभामुखमा उमेदवारी दिने कि नदिने भन्ने विषयमा टुंगो लगाउने तयारी छ । सत्तारुढ दल नेपाल कम्युनिस... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा चुनावः मौन अवधि शुरु, के के गर्न पाइँदैन ?

  • २०७६ माघ ७, मंगलवार

राष्ट्रियसभा सदस्यको यही माघ ९ गते बिहीवार हुने निर्वाचनको सोमवार राति १२ बजेदेखि मौन अवधि शुरु भएको छ । निर्वाचन आचारसंहिता बमोजिम ४८ घण्टा अगाडी अर्थात माघ ६ गते सोमबार राति १२ बजेदेखि मौन अवधि शुरु भएको आयोगले जनाएको छ । निर्वाचनलाई स्वच्छ, स्व... थप हेर्नुहोस्

News-Image

नेकपामा यसरी एकाएक शक्तिशाली बने वामदेव गौतम

  • २०७६ माघ ७, मंगलवार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले महत्वाकांक्षी र हक्की स्वभावका नेता वामदेव गौतमको हातमा संगठित कार्यकर्ताको जिम्मा लगाएको छ । मौजुदा नियमावलीमा संगठन विभागको अधिकार थप्ने प्रस्ताव गर्दै नेकपाले संगठन र पार्टी कार्यकर्ताको परिचालनको जिम्मा गौतम नेतृ... थप हेर्नुहोस्

News-Image

नेकपाको ११ बुँदे आचारसंहिता : नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाइने

  • २०७६ माघ ६, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अब उप्रान्त नेता कार्यकर्ताले कसैलाई पनि तँ भन्न नपाउनेलगायत ११ बुँदे आचारसंहिता जारी गरेको छ । सो पार्टीले आज वितरण गरेको आचारसंहितामा अरूसँग बोलिने भाषा मर्यादित, सरल र मीठासपूर्ण हुनुपर्ने भनिएको छ । अध्यक्षद्... थप हेर्नुहोस्

News-Image

पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्छ : मन्त्री भट्टराई

  • २०७६ माघ ६, सोमबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल आएका पर्यटकको पूर्ण सुरक्षा सरकारले गर्ने बताएका छन् । राष्ट्रिय फोटो पत्रकार समूहको ‘नेपाल दर्शन–२०२०’ फोटो पुस्तक तथा पुरस्कार विवतरण कार्यक्रममा उनले नेपालमा अहिलेसम्म पर्यटक सुरक... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभा निर्वाचनः फोटोसहितको परिचयपत्र देखाएर पनि मतदान गर्न सकिने

  • २०७६ माघ ६, सोमबार

निर्वाचन आयोगले राष्ट्रियसभा सदस्यको माघ ९ गते हुने निर्वाचनमा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रको विकल्पमा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रको आधारमा पनि मतदान गर्नसक्ने व्यवस्था मिलाएको छ । प्रदेशस... थप हेर्नुहोस्

News-Image

सभामुखको निर्वाचन मिति माघ १२ गते

  • २०७६ माघ ६, सोमबार

प्रतिनिधिसभाको सोमबार बसेको दोस्रो बैठक सभामुखको निर्वाचत मिति तय गर्दै स्थगित भएको छ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा अपराह्न ४ बजे बसेको बैठकले प्रतिनिधिसभाको सभामुख पदका लागि माघ १२ गते निर्वाचन गर्ने तय गरेको हो । बै... थप हेर्नुहोस्

News-Image

उपसभामुख तुम्बाहाम्फेले दिइन् पदबाट राजिनामा (पूर्ण पाठसहित)

  • २०७६ माघ ६, सोमबार

प्रतिनिधि सभाकी उप सभामुख शिवमाया तुम्बाहाम्फेले राजिनामा दिएकी छन् । आज बसेको बैकठकमार्फत उनले राजिनामा घोषणा गरेकी छन् । उनले पदबाट राजिनामा दिएको घोषणा गर्दै सभामुख चयनका लागि मार्ग प्रसस्त गरेको बताइन् । उनले उपसभामुखको राजीनामा गर्न आफूले लिए... थप हेर्नुहोस्

News-Image

उपसभामुख पदबाट राजीनामा दिन तयार भइन् तुम्बाहाङ्फे

  • २०७६ माघ ६, सोमबार

उपसभामुख शिवमाया तुम्बाहाङफे अन्ततः पदबाट राजीनामा दिन तयार भएकी छन् । खाली रहेको सभामुख पदमा आफ्नो दाबेदारी रहने बताउँदै आएकी तुम्बाहाङफे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को निर्णयानुसार उपसभामुख पदबाट राजीनामा दिने भएकी हुन् । उपसभामु... थप हेर्नुहोस्