मुख्य समाचार

News-Image

विप्लव नेकपाका १६ कार्यकर्ता कारगार चलान

  • २०७६ पुष २९, मंगलवार

गएको कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिबाट पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका १६ जना कार्यकर्तालाई पुर्पक्षका लागि कारगार चलान गरिएको छ । बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरुलाई पुर्पक्षको लागि ... थप हेर्नुहोस्

News-Image

शिविर चलाएर नेकपाको सदस्यता नवीकरण

  • २०७६ पुष २९, मंगलवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला कमिटीले पार्टी एकीकरणपश्चात सदस्यको अभिलेख व्यवस्थित गर्न सबै स्थानीय तहमा सदस्यता नवीकरण शिविर सञ्चालन गरेको छ । झापाका आठ नगरपालिका र सात गाउँपालिकामा स्थानीय कमिटीको आयोजनामा सदस्यता नवीकरण शिविर आगाम... थप हेर्नुहोस्

News-Image

संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्छ: डा कोइराला

  • २०७६ पुष २९, मंगलवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउनुपर्नेमा जोड दिएका छन् । कोइराला निवासमा आज आयोजित काङग्रेस कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संसदीय व्यवस्थालाई सर्वस्वीकार्य बनाउन सरकार गम्भीर बन्नुपर्छ ... थप हेर्नुहोस्

News-Image

भाटभटेनीले नक्कली बिलमार्फत राजश्व छलेको सर्वोच्चको ठहर

  • २०७६ पुष २९, मंगलवार

नक्कली भ्याट बिलमार्फत् राजस्व ठगी गरेको आरोपमा मुद्दा खेपिरहेका भाटभटेनी डिपार्टमेन्ट स्टोर्ससहित पाँच कम्पनी दोषी ठहर भएका छन् । ५ वर्ष लामो सुनुवाईपछि नक्कली भ्याटबिल मुद्दामा सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको हो । सर्वोच्च अदालतले राजश्व न्या... थप हेर्नुहोस्

News-Image

‘पावरफूल’ शिवमाया: राजीनामा नदिए पदबाट हटाउन सकस

  • २०७६ पुष २९, मंगलवार

सभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा नदिए पार्टीले चाहेर पनि पदबाट हटाउन वा थप कारवाही गर्न नसक्ने अवस्था देखिएको छ । उपसभामुख रहेकै कारण उनी दलको ह्वीप र निर्देशनभन्दा बाहिर छिन् । भविष्यमा पार्टीको राजनीतिमा आइपर्ने अप्ठ्याराबाहेक तत्काललाई उनले ... थप हेर्नुहोस्

News-Image

पूर्वप्रधानमन्त्रीहरुले राखे कार्यविधि मिचेर ठूलो संख्यामा सुरक्षाकर्मी, कोसँग कति सुरक्षाकर्मी ?

  • २०७६ पुष २९, मंगलवार

सुरक्षा निकायमा सुरक्षाकर्मीको संख्या अपुग भइरहेका बेला पूर्वप्रधानमन्त्रीहरुले भने ब्यक्तिगत सुरक्षाका लागि निजी निवासमा सरकारी कार्यविधीले तोकेभन्दा बढी सुरक्षाकर्मी राख्दै आएका छन् । पूर्वप्रधानमन्त्रीहरुले नैतिकता प्रदर्शन गर्नुपर्नेमा उल्टै कार्... थप हेर्नुहोस्

News-Image

मिटरब्याजी यादवको भव्य महलमा प्रहरीको छापा

  • २०७६ पुष २९, मंगलवार

ऋण लगानी गर्दा ठगी गरेको आरोपमा पक्राउ परेका सर्लाही बरहथवाका रामबाबु राय यादवको घरमा प्रहरीले सोमवार खानतलासी गरेको छ । सर्वसाधारणलाई ऋण दिँला कपाली तमसुक बनाएर उठिवास लगाएको आरोपमा पक्राउ परेका यादवको बरहथवा नगरपालिका–१०, सीतापुरस्थित घरमा प्रहरीले... थप हेर्नुहोस्

News-Image

दलबाट उम्मेदवार यकिन नभई राजीनामा दिन्न: उपसभामुख

  • २०७६ पुष २८, सोमबार

उपसभामुख डा शिवमाया तुम्बाहाङफेले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सभामुखका लागि उम्मेदवार यकिन गरी निर्वाचनका लागि अनुरोध नगरेसम्म उपसभामुख पदबाट आफूले राजिनामा नदिने स्पष्ट गरेकी छिन् । सङ्घीय संसद् भवनस्थित आफ्नै कार्यकक्षमा राष्ट्रिय समाचार समिति... थप हेर्नुहोस्

News-Image

कार्यकर्ताले पूर्व एमाले र पूर्व माओवादी भन्ने भावना त्याग्नुपर्छ: प्रवक्ता श्रेष्ठ

  • २०७६ पुष २८, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न कम्युनिष्ट पार्टी नेतृत्वको सरकार लागिपरेको बताएका छन् । नेकपा तनहुँले आज दमौलीमा आयोजना गरेको जिल्लास्तरीय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम... थप हेर्नुहोस्

News-Image

कसले दियो भीम रावललाई ज्यान मार्ने धम्की ? प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा भन्छन्- ‘मन्त्री हुन नपाएको आक्रोश पोखे’

  • २०७६ पुष २८, सोमबार

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम रावलले आफूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मान्छेबाट ज्यान मार्ने धम्की आएको बताएसँगै कस्ले धम्की दियो भन्ने अनेकन अड्कलबाजी भएका छन् । सगरमाथा टेलिभिजनको कार्यक्रम एसटिभी च्याटमा जीव... थप हेर्नुहोस्