
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले तीन तहका सरकारबीच सहकार्य हुन नसकेको बताएका छन् । जिल्ला समन्वय समिति महासङ्घ प्रदेश नं ३ को आइतवार सौराहामा दुई दिने प्रदेश भेलामा उनले तीन तहका सरकारबीचको समन्वयको कमीका कारण देशमा सङ्क्रमणकालको अन्त्य हुन... थप हेर्नुहोस्
पोखरा महानगरपालिका वडा नम्बर ३३ का अध्यक्ष शिव आचार्यको घरमा सोमबार बिहानै बम बिस्फोट भएको छ । बम बिस्फोटका कारण बिरौटास्थित उनको घरमा पार्किङ गरिरहेको अवस्थामा राखिएको ग २ च ४२६ नम्बरको टोयटो हाइलक्स गाडी क्षतीग्रस्त भएको छ । घटना बिहान २ बजेर १५... थप हेर्नुहोस्
बर्खास्तीमा परेका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आयोजना गरेको रात्रिभोज बहिष्कार गरेका छन् । बलुवाटारमा शनिबार प्रधानमन्त्री ओलीले बहालवाला र हालै बर्खास्तीमा परेका मन्त्रीहरुलाई भोज दिएका थिए । तर, बर्खास्तीमा परेकामध्ये महासेठबाहेक अरु... थप हेर्नुहोस्
समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कम्युनिष्ट, काङ्ग्रेसलगायत पुराना पार्टीबाट देशलाई नयाँ दिशानिर्देश हुने विश्वास नरहेकाले विकल्पको खोजी गर्नुपर्ने बताएका छन् । कास्की प्रतिनिधिसभासभा उपनिर्वाचनका सन्दर्भमा पार्टीले आज पोख... थप हेर्नुहोस्
नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बागलुङलाई टुक्रयाएर दुई जिल्ला बनाउने पश्चिम बागलुङका सर्वसाधारणलाई पार्टीले समर्थन गर्ने बताएका छन् । काँग्रेसले आज बागलुङको निसीखोलामा आयोजना गरेको चुनावीसभामा सभापति देउवाले जनताको ... थप हेर्नुहोस्
निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनको मतपत्र र मतदाता परिचयपत्र सबै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुर्याइसकेको छ । मतपत्र र मतदाता परिचयपत्रलगायत निर्वाचनसम्बन्धी सम्पूर्ण सामग्री सबै मुख्य नि... थप हेर्नुहोस्
कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणिमा स्थानीय बासिन्दाले आइतबार दिउँसोदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । नम्बर नखुलेको सवारी साधनले शुक्रबार राति पैदल यात्रु ३० वर्षीय रामबहादुरलाई ठक्कर दिँदा निजको घटनास्थलमै मृत्यु भएपछि स्थानीय बासिन्द... थप हेर्नुहोस्
चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा बृहत् प्रदर्शन गरिएको छ। मेडिकल कलेजहरूले उठाएको गैरकानुनी शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक तथा नागरिक समाजको अगुवाइमा चितवनमा आइतबार प्रदर्शन गरिएको हो। विद्यार्थीको नेतृत्व चिकित्सा श... थप हेर्नुहोस्
प्रदेश नं ३ सरकारको पछिल्लो मन्त्रिपरिषद्को बैठकले विभिन्न सात वटा महत्वपूर्ण निर्णयहरु गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलका अनुसार बैठकले प्रदेश नं ३ लोकसेवा आयोगका अध्यक्ष र सदस्यहरुको सेवा सुवि... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले काँग्रेस कम्युनिस्टहरु गलत बाटोमा भएको हुँदा सच्याउनको निमित्त उपनिर्बाचनमा जनताले राप्रपालाई छनौट गर्नु पर्ने बताएका छन् । ठुला-ठुला भ्रष्ट्राचारको काण्डमा ठुला दलहरुको संलग्नता भएको भन्दै थापाले ... थप हेर्नुहोस्
