मुख्य समाचार

News-Image

संसद बैठक बस्दै, सभामुख निर्वाचनको कार्यसूची, उपसभामुखले राजीनामा दिने

  • २०७६ माघ ६, सोमबार

प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । पटक–पटक सूचना टास गरेर स्थगित हुँदै आएको संसद बैठक सोमवार (आज)का लागि बोलाइएको हो । संसदको पाँचौं अधिवेशन शुरु भएको एक महिनापछि प्रतिनिधिसभाको दोस्रो बैठक बस्न लागेको हो । संघीय संसद सचिवालयले आजदेखि नै सभामुख... थप हेर्नुहोस्

News-Image

के हो प्रस्तावित सभामुख सापकोटाको सर्वोच्चमा विचाराधिन मुद्दा ?

  • २०७६ माघ ६, सोमबार

नेपाल कम्युिनस्ट पार्टी  (नेकपा)ले प्रतिनिधिसभाको रिक्त सभामुखमा ज्यान मुद्दाका किटानी जाहेरी परेका अग्नि सापकोटालाई प्रस्ताव गरेको छ। सापकोटाविरुद्ध १० वर्षअघि जिल्ला प्रहरी कार्यालय काभ्रेमा सोही जिल्लाका ४८ वर्षे अर्जुन लामालाई अपहरण गरी हत्या गरे... थप हेर्नुहोस्

News-Image

नेकपामा समीकरण फेरिएपछि गले ओली

  • २०७६ माघ ६, सोमबार

सभामुख अग्नी सापकोटाको उम्मेदवारीले नेकपामा समीकरण फेरिएको संकेत गरेको छ । डेढ वर्षयता पार्टी एकतादेखि मन्त्रिपरिषद् हेरफेरलगायतका विषयमा अन्य नेताले आक्कलझुक्कल विरोध गरे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले भनेकै लाइनमा निर्णय हुँदै आएका ... थप हेर्नुहोस्

News-Image

मन्त्रिमण्डल विस्तार : चार राज्यमन्त्री नियुक्त

  • २०७६ माघ ५, आईतवार

प्रदेश नंं १ को मन्त्रिमण्डलमा आज चार जना राज्यमन्त्री थप गरी विस्तार गरिएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सि... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेले पाए सफाइ

  • २०७६ माघ ५, आईतवार

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा सञ्चारकर्मी रवि लामिछानेसहितका ३ जना प्रतिवादीले सफाइ पाएका छन् । जिल्ला अदालत चितवनका न्यायाधीश हेमन्त रावलको इजलाशले आइतवार लामिछानेसहित न्यूज २४ टिभिका पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई स... थप हेर्नुहोस्

News-Image

अग्नि सापकोटालाई सभामुख बनाउने नेकपाको निर्णय

  • २०७६ माघ ५, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी कमिटी सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतवार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले नेता सापकोटालाई सभामुख बनाउने निर्णय गरेको हो । ... थप हेर्नुहोस्

News-Image

नयाँ सभामुख को बनाउने भन्ने बारे ओली–प्रचण्ड सहमत

  • २०७६ माघ ५, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले नयाँ सभामुख को बनाउने भन्ने बारे सहमति गरेका छन् । सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ । आइतवार विहान करिब साढे २ घन्टा बसेको नेकपा... थप हेर्नुहोस्

News-Image

डायलाइसिस गर्दै काममा खटिँदै प्रधानमन्त्री, धपेडी नगर्न चिकित्सकको सुझाव

  • २०७६ माघ ५, आईतवार

प्रधानमन्त्री केपी शर्मा ओलीले जीवनरक्षक विधि मानिएको डायलाइसिस प्रक्रिया जारी राख्दै मुलुकका महत्वपूर्ण नीतिगत तथा प्रशासनिक कार्य गर्दै आएका छन् । १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको नियमित डायलाइसिस हुँदै आए पनि महत्वपूर्ण बै... थप हेर्नुहोस्

News-Image

बाह्रबिसे बजारमा निषेधाज्ञा जारी

  • २०७६ माघ ५, आईतवार

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले आज बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म बाह्रबिसे बजारमा निषेधाज्ञा जारी गरेको छ । बाह्रबिसे नगरपालिकाले सडक मिचेर दायाँबायाँ बनाइएको घरटहरा भत्काउँदा झडप भएपछि अप्रिय घटना हुन नदिन निषेधाज्ञा जारी गरिएको जनाइएको छ... थप हेर्नुहोस्

News-Image

सापकोटालाई अस्वीकार गरेका ओली गजुरेलमा मौन

  • २०७६ माघ ५, आईतवार

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले सभामुखमा सहमति गर्न नसक्दा सोमवारको संसद बैठक पनि प्रभावित हुने देखिएको छ । गत विहीवार र शुक्रवार भएको छलफल सहमतिको निकै नजिक पुगेको बताइएपनि सभामुख ब... थप हेर्नुहोस्