मुख्य समाचार

News-Image

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना

  • २०७६ मंसिर १०, मंगलवार

पूर्वराजा ज्ञानेन्द्र शाहले टिचिङ अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पूर्वराजा शाहले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एपेन्डिसाइटिसको शल्यक्रिय... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनमा वैकल्पिक शक्तिलाई छान्नुस्: उपप्रधानमन्त्री यादव

  • २०७६ मंसिर १०, मंगलवार

उपप्रधानमन्त्री एवं कानून तथा न्यायमन्त्री उपेन्द्र यादवले १४ गते यहाँ हुने उपनिर्वाचनमा वैकल्पिक शक्तिका रूपमा उदाएको समाजवादी पार्टीका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् । भक्तपुरको कमल विनायकमा आयोजना गरिएको चुनावीसभामा आज साँझ समाजवादी पा... थप हेर्नुहोस्

News-Image

कालापानी र लिपुलेक हाम्रो हो, छाड्न सकिदैन: सभापति देउवा

  • २०७६ मंसिर १०, मंगलवार

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक र कालापानी नेपालको भूमि भएकाले यसलाई फिर्ता गर्न सरकारले कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले लिपुलेक र कालापानी नेपालकै भएकाले य... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीको शल्यक्रिया सफल

  • २०७६ मंसिर १०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीको शल्यक्रिया सम्पन्न भएको छ । पेट दुखेपछि मंगलबार बिहान त्रिवि अस्पताल लगिएकोमा उनलाई एपेन्डिसाइटिस भएको थाहा भएको थियो । त्यसपछि डाक्टरहरुले लगत्तै शल्यक्रिया गरेका थिए । प्रधानमन्त्री ओलीलाई पूर्णरुपमा बेहोस बनाएर शल... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई ‘एपेन्डीसाइटिस’

  • २०७६ मंसिर १०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डीसाइटिस भएको छ । पेट दुख्ने समस्यापछि मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुर्‍याइएका ओलीलाई एपेन्डीसाइटिसको लक्षण देखिएको हो । एपेन्डिसाइटिस ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली अस्पताल भर्ना

  • २०७६ मंसिर १०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओली महाराजगंजस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा भर्ना भएका छन्। सोमबार रातभरी पेट दुखेर पखाला लागेकाले प्रधानमन्त्री ओलीलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको स्रोतले जनाएको छ । प्रधानमन्त्रीका... थप हेर्नुहोस्

News-Image

सीमाको सुरक्षा बैठकमा सीमा विवादको कुरै उठेन

  • २०७६ मंसिर १०, मंगलवार

नेपाल-भारत सीमा विवाद सार्वजनिक भएको वेला बुधबारबाट पोखरामा सीमा सुरक्षा बैठक सम्पन्‍न भयो । बैठकमा नेपालतर्फबाट सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र भारतबाट सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्र नेतृत्वको सहभागी थियो... थप हेर्नुहोस्

News-Image

कास्की-२ मा जमुनाको दौडधुप, ‘साधारण मान्छेको असाधारण राजनीति’

  • २०७६ मंसिर १०, मंगलवार

कास्की क्षेत्र नं २ निर्वाचन नजिकिँदै गर्दा साना–ठूला दल चुनावी अभियानमा केन्द्रित छन् । चुनावका लागि केन्द्रीय तहका नेताको पोखरा आगमन बढिरहेको छ । ठूला दलका शीर्षनेताका गरमागरम भाषणका समाचारले सञ्चारमाध्यममा दोहोरी चलिरहेको सन्दर्भमा विवेकशील नेपाली... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री आक्रमकः काम गर्न नसक्ने ठेक्दार तत्काल हटाउन निर्देशन

  • २०७६ मंसिर १०, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयमा भौतिक संरचना निर्माण गर्न नसक्ने ठेकदारलाई तत्काल हटाउन मन्त्री तथा सचिवहरुलाई निर्देशन दिएका छन्। चालु आर्थिक वर्ष २०७६-६८ को चौमासिक समीक्षा बैठकलाई सोमबार सम्बोधन गर्दै ओलीले भने , “आगामी बैठकमा पनि त... थप हेर्नुहोस्

News-Image

ओलीको स्वीकार: ‘सरकारको नेतृत्व आधा-आधा गर्ने सहमति भएकै हो’

  • २०७६ मंसिर १०, मंगलवार

प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डसँग विगतमा सरकारको नेतृत्व आधाआधा गर्ने सहमति भएको स्वीकार गरेका छन् । अहिले त्यसलाई संशोधन गरेर पाँच वर्ष नै आफू प्रधानमन्त्री बन्ने समझदारी बनेको उनको भनाई छ । साथै ओलीले प्रचण्ड... थप हेर्नुहोस्