
प्रहरी प्रधान कार्यालयले ७७ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरुवा गरेको छ । कार्यालयले मंगलवार पुष महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डिएसपीहरुको सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कायालयले जनाएको छ । हेनुहोस... थप हेर्नुहोस्
२० लाख पर्यटक भित्र्याउने र पर्यटनलाई अर्थतन्त्रको मुख्य अङ्गका रूपमा स्थापित गर्ने लक्ष्यसहित बुधबारदेखि नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीको दशरथ रङ्गशालाबाट बुधबार नै यसको औपचारिक उद्घाटन हुँदैछ । करिब ए... थप हेर्नुहोस्
सभामुख कसलाई बनाउने भन्नेमा नेकपाभित्र तीव्र विवाद रहेको छ । पूर्व एमालेका नेताहरुको साथ पाएपछि अध्यक्ष दाहालले अर्का अध्यक्ष ओलीसँग पूर्वमाओवादीबाटै सभामुख पाउनुपर्ने अडान राखेका छन् । पूर्व एमालेका वरिष्ठ नेताहरुले पनि पूर्वमाओवादीले नै सभामुख पाउन... थप हेर्नुहोस्
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय समितिबाट पारित गरिएको सूचना प्रविधि विधेयकलाई लिएर सरकार अधिनायकवादीे दिशामा दुई कदम अघि बढेको आरोप लगाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी गरिएको विज्ञप्तिममा भनिएको छ ‘नेपाली कांग्रेसको... थप हेर्नुहोस्
नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ । पुष २० गते राष्ट्रिय सभाका उमेदवारको उमेदवारी दर्ता गर्नुपर्ने भएकोले उमेदवारको टुंगो लगाउने विषयमा छलफल गर्न कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो । बैठक बेलुका ५ बजे पार्टी सभापति शेरबहादुर देउवा निवा... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि शुरु भएको नयाँ वर्ष सन् २०२० को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् । नववर्षका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले हामीबाट भर्खरै बिदा भएको २०१९ ने... थप हेर्नुहोस्
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको छ । सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको पौडेल समूहको बैठकले विवाद समाधानका लागि सभापति देउवासँगमात्रै वार्ता गर्ने निर्णय गरेको हो । ... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विधि र विधानअनुसार एकीकरणलाई छिटो सम्पन्न गरिनुपर्ने बताए । नेकपा हेटौंडा उपमहानगर कमिटीद्वारा आज आयोजित वडा सदस्यहरुको शपथ कार्यक्रममा नेता नेपालले पार्टीको नेतृत्व तहले एकीकरणल... थप हेर्नुहोस्
नेपाली काँग्रेस संसदीय दलको कार्यालयले किसानले आफ्नो उखु बिक्री गरेबापत रकम भुक्तानी नपाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काँग्रेस संसदीय दलले आज विज्ञप्तिमार्फत चिनी उद्योगबाट लामो सयमसम्म रकम भुक्तानी नपाउँदा गरीब किसान र श्रमिक मर्कामा प... थप हेर्नुहोस्
संघीय संसदको सभामुख तोक्ने विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सहमति नजुट्दा प्रतिनिधिसभाको बैठक पुस २७ गतेसम्मका लागि स्थगित गरिएको छ । सभामुख चयनको विषयमा सत्तारुढ दलका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्... थप हेर्नुहोस्
