मुख्य समाचार

News-Image

अध्यक्ष यादवकाे चेतावनी : मधेशमा फेरि ठूलो आन्दोलन हुन्छ

  • २०७६ पुष १५, मंगलवार

समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले मधेशमा पुनः ठूलो आन्दोलन हुने चेतावनी दिएका छन् । युवा संघ महोत्तरीको जिल्ला सम्मेलनलाई आज जलेश्वरमा सम्बोधन गर्दै उनले वर्तमान सरकारले आफ्नो पार्टीसँग गरेको सम्झौतामा धोका दिएको तथा मधेश र मधेशी... थप हेर्नुहोस्

News-Image

सभामुखको विषयमा सहमति भइसकेको छ: सञ्चारमन्त्री बाँस्कोटा

  • २०७६ पुष १५, मंगलवार

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिनिधिसभामा सत्तारूढ दलकै व्यक्ति सभामुख पदमा आउने बताएका छन् । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान प्रेस सङ्गठन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अन्य दललाई उक्त पद नदिने सङ्केत गर... थप हेर्नुहोस्

News-Image

ओलीको अडान, प्रचण्डको युटर्न र राष्ट्रपतिको दवावले सभामुख चयनमा झमेला

  • २०७६ पुष १५, मंगलवार
  • |  नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख कसलाई बनाउने भन्ने ठोस निर्णय गर्न सकेको छैन । पुस ११ गतेका लागि बोलाइएको संसद् बैठक पनि नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्दा अन्तिम समयमा आएर सूचना टाँसेर स्थगित गरिएको थियो । अर्को बैठक पुस १६ गते बस्नेछ । ... थप हेर्नुहोस्

News-Image

बुटवललाई पर्यटकीय ‘हव’ बनाउछौं: मुख्यमन्त्री पोखरेल

  • २०७६ पुष १५, मंगलवार

बुटवलमा दोस्रो सडक खाना महोत्सव सोमवारदेखि शुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० र प्रदेश नं ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई सफल बनाउने उद्देश्यका साथ होटल तथा रेष्टुरेण्ट व्यवसायी सङ्घ रुपन्देहीले सडक खाना महोत्सव आयोजना गरेको हो ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओलीलाई पूर्णरुपमा ठीक हुन अझै ६ साता लाग्ने

  • २०७६ पुष १५, मंगलवार

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पेटको शल्यक्रियाको असरबाट पूर्णरुपमा ठीक हुन अझै चारदेखि ६ सातासम्म लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । ‘बाहिरबाट हेर्दा घाउ निको भएको देखिए पनि त्यो ठाउँ बलियो हुन अझै चार देखि ६ सातासम्म लाग्न सक्छ,... थप हेर्नुहोस्

News-Image

सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने

  • २०७६ पुष १५, मंगलवार

सर्वोच्च अदालतले सैन्यसेवाभित्र सहमतिमा पनि यौनसम्पर्क राख्न नपाइने फैसला सुनाएको छ । यौनसम्पर्क, यौनशोषण र जबर्जस्ती करणी आरोपमा मुछिएका सैनिकको पदबहाली, पेन्सन, भत्तालगायतका सुविधा खोसिने भएको छ। दुई सैनिकबीच भएको यौन प्रकरणमा जंगी अड्डाले कारबाही ... थप हेर्नुहोस्

News-Image

सरकारले जनतामा बाँडेको समृद्धिको आश्वासन पूरा गर्न सकेनः नेता सिंह

  • २०७६ पुष १४, सोमबार

पूर्व उपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले नेपालीलाई आफ्नै गाउँठाउँमा बसेर उच्च शिक्षा हासिल गर्ने वातावरण नेपाली कांग्रेसको सरकारले बनाएको बताएका छन् । महोत्तरीको जलेश्वरस्थित एड्भान्स लर्नर्स इङ्लिश बोर्डिङ माध्यमिक विद्या... थप हेर्नुहोस्

News-Image

किसानकै खातामा अनुदानको रकम उपलब्ध हुन्छ: मन्त्री भुसाल

  • २०७६ पुष १४, सोमबार

कृषि तथा पशुपक्षी विकास मन्त्री घनश्याम भुसालले व्यावसायिक कृषि उद्यमका माध्यमबाट खाद्यान्न र तरकारीमा आत्मनिर्भर एवं रोजगार विस्तार गर्ने सोच बनाएर सरकार अघि बढिरहेको बताए । नेपाल चेम्बर अफ कमर्शद्वारा आज यहाँ आयोजित नेपालमा कृषि क्षेत्रका व्यवसायीक... थप हेर्नुहोस्

News-Image

‘सिद्धबाबा’लाई धरौटीमा रिहा गर्न अदालतको आदेश

  • २०७६ पुष १४, सोमबार

बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई ३ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत सुनसरीले आदेश जारी गरेको छ । आज सकिएको थुकछेक बहशपछि जिल्ला अदालत सुनसरीले गिरीलाई ३ लाख धरौटीमा छाड्न आदेश दिएको हो । जिल्ला न्यायाधीश राधाकृष्ण... थप हेर्नुहोस्

News-Image

वर्ष २०१९ को केही चर्चित घटनाक्रम

  • २०७६ पुष १४, सोमबार

विशेषत राष्ट्रपति डोनाल्ड ट्रम्पका कारण सन् २०१९ को विश्व राजनीतिको चर्चामा यसवर्ष पनि अमेरिका नै देखियो । वर्षको शुरुआतमा उत्तर कोरियाली नेतासँगको वार्ताले चर्चामा रहेको अमेरिका वर्षान्तका दिनहरुमा महाभियोगका कारण चर्चामा रहन पुग्यो । त्यसो त राष... थप हेर्नुहोस्