
भारतीय राजपत्रमा काली नदीको मुहान लिम्पियाधुरा क्षेत्र नै रहेको तथ्य फेला परेको छ। सन् १९११ मा जारी अलमोडा गजेटमा काली नदीको मुख्य स्रोत लिम्पियाधुरा क्षेत्र नेपाली भूभागमा पर्ने स्पष्ट छ । स्थानीय सौका भाषामा काली नदीलाई कुटीयाङ्दी भनिन्छ। सन् १९६२ ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएको छ । त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल महराजगञ्जस्थित कार्डियो थोरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार उनको एपेनिडसाइटिसको शल्यक्रिया गरिएको थियो । उनको स्वास्थ्य अ... थप हेर्नुहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको अस्पतालले जनाएको छ । एपेन्डिक्समा जमेको पिप फुटेर पेटमा संक्रमण भएपछि प्रधानमन्त्री ओली गम्भीर बिरामी परेका थिए । उनको त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर ... थप हेर्नुहोस्
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकारको शैली बदल्न नेपाली काँग्रेसले निर्वाचन जित्नुपर्ने बताएका छन् । नेपाली काँग्रेस भरतपुर महानगरपालिका–१६ को चुनाव प्रचारप्रसार समितिले आयोजना गरेको चुनावीसभामा आज उनले शैली बदल्दै सरकारलाई सन्देश... थप हेर्नुहोस्
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । सदरमुकाम सन्धीखर्कबाट बुटवल जाँदै गरेको लु २ ख २१४८ नम्बरको बस बुधबार अपराह्न नरपानीमा दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । बस अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपाल... थप हेर्नुहोस्
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमले वर्तमान सरकारले बाँकी अवधिमा घोषणापत्रमा उल्लेख गरेका काम पूरा गर्ने बताएका छन् । कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको सन्दर्भमा नेकपा निर्वाचन परिचालन कमिटी कास्... थप हेर्नुहोस्
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पोखरामा आयोजना गरेको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । बुधवार (आज) मध्याह्न पोखरा महानगरपालिका ९ स्थित प्रदर्शनीकेन्द्रमा आयोजित चुनावी सभास्थल नजिकै बम विस्फोट भएको हो । नेकपाका अध्यक्ष पुष्पक... थप हेर्नुहोस्
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य विभाजन टुङ्गो लगाएको विषयले यो साताभरि चर्चा पायो । नेकपा सचिवालयले गत बुधबार पार्टी सञ्चालनको कार्यकारी जिम्मा अध्यक्ष पुष्पकमल दाहाल र स... थप हेर्नुहोस्
कास्की क्षेत्र नं २ मा आगामी मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा मतदान केन्द्र तोकिएका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिइएको छ । पोखरा महानगरपालिकाले मतदान केन्द्र तोकिएका महानगरका ११ वडाका २९ विद्यालयमा मङ्सिर १२ देखि १४ गतेसम्म ... थप हेर्नुहोस्
मंगलबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा भन्दा सुधार आएको छ । बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सू... थप हेर्नुहोस्
