मुख्य समाचार

News-Image

क्रान्तिका नाममा रीतिरिवाज तोड्नु हुँदैनः उपप्रधानमन्त्री पोखरेल

  • २०७६ आश्विन १६, बिहीबार

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सांस्कृतिक क्रान्तिका नाममा परम्परागत पहिचान र रीतिरिवाजलाई तोड्न नहुने बताएका छन् । विजयादशमीका अवसरमा कामपा–५ हाँडीगाउँमा त्रिशक्ति युवा क्लबले आयोजना गरेको दुर्गा पूजा समारोहमा उपप्रधानमन्त्री पोखरेलले कसैले पनि कसैक... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्री ज्ञवाली फिर्ता, के-के भयो न्यूयोर्कमा ?

  • २०७६ आश्विन १६, बिहीबार

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली संयुक्त राष्ट्र संघको ७४ औं महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेर बुधबार स्वदेश फर्किएका छन् । उनले भ्रमणपछि जारी गरेको वक्तव्यमा आफ्नो भ्रमणका क्रममा विश्व समुदायलाई नेपालको प्रतिबद्धताबारेमा जानकारी गराएको जन... थप हेर्नुहोस्

News-Image

महरा प्रकरण: रोशनी शाही निवेदन बोकेर महिला प्रहरीमा पुगिन्

  • २०७६ आश्विन १६, बिहीबार

कृष्णबहादुर महराबाट आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै सुरुमा मिडियामा आएकी रोशनी शाहीले हाल आएर आफूमाथि कुनै दुर्व्यवहार नभएको दाबी गर्दै प्रहरीमा निवेदन दर्ता गराएकी छिन् । उनले महानगरीय प्रहरी वृत्त नयाँ वानेश्वरमा बुधबार निवेदन दर्ता गराएकी हुन् ... थप हेर्नुहोस्

News-Image

सभामुख पद रिक्त : नेकपाको सभामुख र उपसभामुखमध्ये एक पद गुम्ने

  • २०७६ आश्विन १६, बिहीबार

संघीय संसद्की महिला कर्मचारीमाथि यौनदुर्व्यवहार गरेको आरोपमा सभामुखबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि नेकपाभित्र सभामुख कसलाई बनाउने बहस सुरु भएको छ । संविधान र प्रतिनिधिसभा नियमावलीअनुसार नेकपाले सम्हाल्दै आएको सभामुख र उपसभामुखमध्ये एक पद त्याग... थप हेर्नुहोस्

News-Image

देश विकासमा फड्को मार्न सबै दलबीच सहकार्य आवश्यक छ : प्रवक्ता श्रेष्ठ

  • २०७६ आश्विन १५, बुधबार

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले व्यवस्था परिवर्तनमा जस्तै वर्तमान व्यवस्थालाई स्थापित गर्न र देश विकास गर्न सबै दलबीच एकता आवश्यक रहेको बताएका छन् । रेडियो सन्देशको आयोजनामा आज भएको प्रदेश नं ३ का पत्रकारको भेलामा उनले मुलुकको परराष्ट्र नीति, श... थप हेर्नुहोस्

News-Image

रोशनी शाहीमाथि अविलम्ब अनुषन्धान गर्नुपर्छ : भट्टराई (भिडियोसहित)

  • २०७६ आश्विन १५, बुधबार

बरिष्ठ अधिवक्ता टिकाराम भट्टराईले कृष्णबहादुर महरा प्रकरणमा रोशनी शाहीमाथि अविलम्ब अनुषन्धान प्रारम्भ गर्नुपर्ने माग गरेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘शाहीको अघिल्लो बयानले महरामाथि अनुशन्धान हुन्छ... थप हेर्नुहोस्

News-Image

महराले पुनः बुझाए ‘दोस्रो राजीनामा’ पत्र

  • २०७६ आश्विन १५, बुधबार

यौन दुर्व्यवहारको आरोप लागेका कृष्णबहादुर महराले सभामुख पदबाट पुनः ‘दोस्रो राजीनामा’ पत्र बुझाएको खुलासा भएको छ । महराले मंगलबार शर्तसहितको राजीनामा पत्र बुझाएका थिए जसमा छानबिन प्रक्रिया पूरा नभएसम्मका लागि भन्ने उल्लेख थियो । सत्तारुढ नेपाल क... थप हेर्नुहोस्

News-Image

त्रिभुवन विमानस्थल २ घन्टाका लागि बन्द

  • २०७६ आश्विन १५, बुधबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई घन्टाका लागि बन्द गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको तयारी स्वरुप काठमाडौको सुरक्षा व्यवस्थापन बारे अनुगमन गर्न चिनियाँ टोली विमानस्थलमा आएसँगै विमानस्थल दुई घन्टाका लागि बन्द गरिएको हो ।... थप हेर्नुहोस्

News-Image

प्रहरीको भ्यानले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकको मृत्यु

  • २०७६ आश्विन १५, बुधबार

जनकपुरधाममा प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको छ । बुधबार विहान प्रहरीको भ्यानले मोटरसाइकललाई ठक्कर दिएको हो । घटनामा एकजनाको मृत्यु र एक घाइते भएका छन । मृत्यु हुने धनुषा जिल्लाको धनौजी घर भई हाल जनक... थप हेर्नुहोस्

News-Image

महरा र पीडित भनिएकी महिलाको गोप्य म्यासेज

  • २०७६ आश्विन १५, बुधबार

राजीनामा दिएका सभासद कृष्णबहादुर महरा र पीडित भनिएकी महिलाबीचको भाइबर म्यासेजको केही सन्देश सार्वजनिक भएको छ । एम सर वान (महरा सर ! हुनसक्ने) नाममा सेभ गरिएको भाइबर म्यासेजको कुराकानीमा महराले महिलासँग माफीसमेत मागेका छन् । उनले म्यासेजमा लेखेका छन, ... थप हेर्नुहोस्