मुख्य समाचार

News-Image

खुल्यो अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण

  • २०७६ भाद्र ३१, मंगलवार

लगातारको वर्षाका कारण मौसम प्रतिकूल भएपछि डेढघण्टादेखि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवतरण खुल्ला गरिएको छ । ‘भिजिविलिटी’ नै नपुग्ने अवस्था आएपछि विमानस्थलले आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका सबै जहाजको अवतरण बन्द गराएको थियो । विमानस... थप हेर्नुहोस्

News-Image

नेपालमा लगानीको वातावरण छ, पर्याप्त मुनाफा हुन्छ : परराष्ट्रमन्त्री ज्ञावाली

  • २०७६ भाद्र ३१, मंगलवार

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालमा अहिले वैदेशिक लगानीका लागि उपयुक्त वातावरण रहेको बताएका छन् । पूर्व सांसद मञ्चद्वारा आज यहाँ आयोजित ‘विश्व अवस्था र भविष्यको नेपाल’ विषयक कार्यशालामा उनले लगानीमैत्री कानून, उपयुक्त भू–बनावट र सहजरूपमा श... थप हेर्नुहोस्

News-Image

शान्ति मिसनमा जाने नेपाली सेनाको भत्ता बढ्यो

  • २०७६ भाद्र ३१, मंगलवार

नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई हाल खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष सञ्चालन तथा व्यवस्थापन समितिको बैठकले ब... थप हेर्नुहोस्

News-Image

लुक्लाबाट काठमाडौं उडेका ७ हेलिकप्टर पाँचखाल र नेपालथोकमा आकस्मिक अवतरण

  • २०७६ भाद्र ३१, मंगलवार

बाक्लो हुस्सुका कारण लुक्लाबाट काठमाडौं  उडेका ७ वटा हेलिकप्टर काभ्रेको पाँचखाल र नेपालथोकमा अवतरण भएका छन् । मनाङ्ग एयर, सिम्रिक, कस्मिक एयरका हेलिकप्टर मौसमका कारण आकस्मिक अवतरण भएका हुन । काभ्रेको पाँचखालमा मनाङ्ग एयर २ वटा हेलिकोप्टर सिम्रिक ए... थप हेर्नुहोस्

News-Image

विप्लव नेकपाको गोप्य कार्यालयमा प्रहरीको छापा, हतियारसहित महत्वपूर्ण दस्तावेज बरामद

  • २०७६ भाद्र ३१, मंगलवार

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाको झापा जिल्ला कार्यालयमा प्रहरीले छापा मारेको छ । बिर्तामोड नगरपालिका–४, नेपाल विद्युत् प्राधिकरणको कार्यालय पछाडि राखिएको समूहको गोप्य कार्यालयमा छापा मारेर महत्वपूर्ण दस्तावेजसँगै हतियार पनि बरामद गरिएको हो... थप हेर्नुहोस्

News-Image

राष्ट्रसङ्घको ७४औं महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा

  • २०७६ भाद्र ३१, मंगलवार
  • |  शरच्चन्द्र भण्डारी

संयुक्त राष्ट्रसङ्घको ७४औं महासभा अमेरिकी महानगर न्यूयोर्कस्थित उक्त विश्व संस्थाको प्रधान कार्यालयमा आजदेखि प्रारम्भ हुँदैछ । यो वर्ष महासभाको बहसको विषय ‘गरीबी निवारण, स्तरीय शिक्षा, जलवायु असर र समावेशिताका निम्ति बहुपक्षीय प्रयास र प्रेरणा’ रहेको... थप हेर्नुहोस्

News-Image

रवीन्द्र अधिकारीको उत्तराधिकारीका रुपमा आएका पर्यटनमन्त्री भट्टराई किन आलोचित ?

  • २०७६ भाद्र ३१, मंगलवार

डेढ महिनादेखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो । समाजिक संजाल र सञ्चार माध्यम उनको प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे । ... थप हेर्नुहोस्

News-Image

एकीकरण लम्ब्याएर पार्टीलाई ठूलो क्षति भयोः नेता रावल

  • २०७६ भाद्र ३०, सोमबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीमबहादुर रावलले पार्टीले सरकार र पार्टीको दुवै काम प्रभावकारी होस् भनेर एक व्यक्ति एक पदको अवधारणा पार्टीले अघि सारेको बताएका छन् । आज आयोजित साक्षात्कारमा उनले प्रधानमन्त्रीले पार्टी अध्यक्षको काम छाडेमा सरकार... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभाको आजको बैठक पनि स्थगन

  • २०७६ भाद्र ३०, सोमबार

नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरणका क्रममा बाँकेमा भएको घटनालाई लिएर सत्तापक्ष र प्रमुख प्रतिपक्षका सांसदबीच प्रतिनिधिसभामा आरोप–प्रत्यारोपपछि बैठक स्थगन भएको छ । सभामुख कृष्णबहादुर महराले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ प्रमुख प्रतिपक्षी सांसदले ... थप हेर्नुहोस्

News-Image

समाजवादी पार्टीले संविधान दिवसमा सहभागिता नजनाउने

  • २०७६ भाद्र ३०, सोमबार

समाजवादी पार्टी नेपालले संविधान जारी भएको दिन आगामी असोज ३ गते खुशीयालीका रुपमा दिपावली नमनाउने र विरोध पनि नजनाउने भएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान दिवसका दिन कुनै पनि कार्यक्रममा पार्टीको सहभागिता नरहने निर्णय गरेको हो... थप हेर्नुहोस्