मुख्य समाचार

News-Image

नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको घटनाको छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । साथै बैठकले सरकारको प्रवक्तामा शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथ... थप हेर्नुहोस्

News-Image

भारतका विदेशमन्त्री डा जयशङ्करद्वारा परराष्ट्रमन्त्री खनाललाई बधाई

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

भारतका विदेशमन्त्री डा एस जयशङ्करले नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनाललाई बधाई दिँदै कार्यकाल सफलताको शुभकामना व्यक्त गर्नुभएको छ । विदेशमन्त्री डा जयशङ्करले आज सामाजिक सञ्जालमार्फत उहाँलाई परराष्ट्रमन्त्रीको जिम्मेवारी सम्हाल्नु भएकोमा बधाई दिँद... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रधानमन्त्री शाहलाई अमेरिकाको बधाई

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई संयुक्त राज्य अमेरिकाले बधाई दिएको छ । काठमाडौँ स्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्री शाह र नयाँ सरकारलाई बधाई दिँदै अमेरिका आपसी समृद्धि तथा क्षेत्रीय स्थिरतालाई अघि बढाउन नेपालसँ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाहलाई भारतीय प्रधानमन्त्रीको बधाई

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ । आज शाहले नेपालको प्रधानमन्त्री पदको शपथ लिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहलाई बधाई दिनुभएको हो । सामाजिक सञ्जालमा भारतीय ... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रधानमन्त्री शाहलाई पाकिस्तानका प्रधानमन्त्रीको बधाई

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहलाई पाकिस्तानका प्रधानमन्त्री सेहबाज सरिफले बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । पाकिस्तानी प्रधानमन्त्री सरिफले आज सामाजिक सञ्जाल एक्समार्फत राष्ट्रिय स्वतन्त्र पार्टीको भारी बहुमतसहित निर्वाच... थप हेर्नुहोस्

News-Image

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण प्राथमिकतामा रहनेछ : वनमन्त्री चौधरी

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई आफ्नो कार्यकालको प्रमुख प्राथमिकतामा राख्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज पदभार ग्रहण गर्दै मन्त्री चौधरीले पछिल्लो समय बढ्दै गएको मानव–वन्यजन्तु द्वन्द्वलाई नियन... थप हेर्नुहोस्

News-Image

महान्यायाधिवक्ता बरालद्वारा राजीनामा

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

महान्यायाधिवक्ता सविता भण्डारी बरालले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको छ । उहाँलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गर्नुभएको थियो । सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको विदाइसँगै राजीनामा दि... थप हेर्नुहोस्

News-Image

नवनियुक्त प्रधानमन्त्री शाहलाई कांग्रेस सभापति थापा र देउवाको बधाई

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसले नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाह सहित मन्त्रिपरिषद्का सदस्यलाई बधाई तथा शुभकामना दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । पार्टी सभापति गगनकुमार थापाले शुभकामना सन्देशमार्फत नवनियुक्त प्रधानमन्त्री शाह तथा मन्त्रिपरिषद्क... थप हेर्नुहोस्

News-Image

निवर्तमान प्रधानमन्त्री कार्की निवास फिर्ता

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

निवर्तमान प्रधानमन्त्री सुशीला कार्की बालुवाटारबाट आज धापासीस्थित आफ्नो निवासमा फर्कनुभएको छ । नवनियुक्त प्रधानमन्त्री वालेन्द्र शाहले प्रधानमन्त्रीका रुपमा शपथ ग्रहण गर्नुभएलगत्तै निवर्तमान प्रधानमन्त्री कार्की बालुवाटार फर्केर धापासीस्थित निवासमा ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाहलाई अध्यक्ष ओलीको बधाई

  • २०८२ चैत्र १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह सहित नवगठित मन्त्रिपरिषद्का सदस्यलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिनुभएको छ । अध्यक्ष ओलीले लेख्नुभएको छ, “राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता ... थप हेर्नुहोस्