मुख्य समाचार

News-Image

चलचित्र विधेयकमा संशोधन आवश्यक : मन्त्री खरेल

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक, २०८१ अपुरो रहेकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउनुभएको छ । उहाँले ५६ वर्षपछि आएको विधेयक समयसापेक्ष हुन नसकेको उल्लेख गर्दै आवश्यक संशोधनसहित चलचित्र विधेयकलाई अझ परिष्किृत र विवादरहित बन... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशको योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेश सरकारको योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौला नियुक्त हुनुभएको छ । आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले उहाँलाई उपाध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो । यसअघिका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले गत कात्तिक २० गत... थप हेर्नुहोस्

News-Image

सरकारका प्राथमिकताबारे राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारका प्राथमिकताबारे आज विभिन्न राजनीतिक दलसँग छलफल गर्दै हुनुहुन्छ । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अपराह्न ४ः०० बजे हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गत भदौ २७ गते प्रधानमन्त्री क... थप हेर्नुहोस्

News-Image

‘निर्वाचन गराउने जिम्मेवारी सरकारको, सफल तुल्याउने दायित्व दलको’

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दर्ता भएका राजनीतिक दलहरुले चुनावमा भाग लिएर निर्वाचनलाई सफल तुल्याउन आह्वान गरेका छन् । दल दर्तापछि निर्वाचन आयोग परिसरमा सञ्चारकर्मीसँगको कुराकानीमा दलका नेताहरुले स्वच्छ, स्वतन्त्र, भयरहि... थप हेर्नुहोस्

News-Image

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट भुटानको पारोमा उडान सुरु

  • २०८२ मंसिर ३, बुधबार
  • वासुदेव पौडेल/कृष्ण दवाडी

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलबारदेखि भुटान सिधा उडान सुरु भएको छ । युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर) देखि चारवटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन नसकेको अवस्थामा मंगलबारदेखि उडा... थप हेर्नुहोस्

News-Image

निर्वाचन लोकतन्त्रको आधारशीला हो, मत हाल्ने अवसर गुमाउनुहुन्न : गृहमन्त्री

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री ओमप्रकाश अर्यालले निर्वाचन लोकतन्त्रको आधारशीला भएकाले मत हाल्ने अवसर गुमाउन नहुने बताउनुभएको छ । सचिवालयबाट मंगलबार भिडियो सन्देश जारी गर्दै मन्त्री अर्यालले सरकारले कानुनी राज्यविहीनताबाट देशलाई सम्हाल्दै सुशासन कायम गरी फागुन २१ मा निर... थप हेर्नुहोस्

News-Image

आज विश्व शौचालय दिवस

  • २०८२ मंसिर ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सुरक्षित र पर्याप्त खानेपानीको उपलब्धता, खुला दिसापिसाब गर्ने प्रवृत्तिको अन्त्यका साथै दिगो र स्वच्छ सरसफाइ सेवाको विस्तारमा जोड दिँदै आज विविध चेतनामूलक कार्यक्रमका साथ विश्व शौचालय दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ । सन् २०१३ देखि आधिकारिक... थप हेर्नुहोस्

News-Image

संसद् पुनर्स्थापनाका लागि एमाले सर्वाेच्च जाने

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वाेच्च अदालतमा रिट निवेदन लिएर जाने भएको छ । एमालेबाट विघठित प्रतिनिधिसभामा रहेका सदस्यहरूको आजको बैठकले हस्ताक्षरसहित रिट निवेदन लिएर जाने निष्कर्ष निकालेको पार्टीका प्रमुख सच... थप हेर्नुहोस्

News-Image

प्रतिनिधिसभा पुनर्स्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिन्छ : महासचिव पोखरेल

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) महासचिव शङ्कर पोखरेलले प्रतिनिधिसभा पुनर्स्थापना गरी लोकतन्त्रलाई सही दिशामा अगाडि बढाउन सकिने धारणा राख्नुभएको छ । एमालेको विघटित संसदीय दलको बैठकलाई मंगलबार ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्बोधन गर... थप हेर्नुहोस्

News-Image

जेनजी प्रदर्शनका घाइतेलाई सरकारले राहत उयलब्ध गराउने

  • २०८२ मंसिर २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सरकारले सरकारले जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई हजार ४२९ जनालाई जनही रु १५ हजार तत्काल राहत रकम उपलब्ध गराउने भएको छ । आजको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो । सरकारले माथिल्लो... थप हेर्नुहोस्