मुख्य समाचार

News-Image

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरणको मुद्दामा सक्कल मिसिल झिकाउन आदेश

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको बन्दीप्रत्यक्षीकरण रिट निवेदनमाथि सुनुवाइ गर्दै विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धीकरण मुद्दाको सक्कल मिसिल झिकाउन आदेश गरेको छ । न्यायाधीशद्वय टेकप्रसाद ढ... थप हेर्नुहोस्

News-Image

चुनावमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा सबैभन्दा बढी मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलाइएको पाइएको एक अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च (सिएमआर)ले गरेको अनुसन्धान प्रतिवेदनअनुसार निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत सबैभन्दा... थप हेर्नुहोस्

News-Image

सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छ : परराष्ट्रमन्त्री खनाल

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिले मुलुकको आर्थिक रूपान्तरणमा प्रत्यक्ष योगदान पुर्याउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले वतर्मान सरकारले प्रभावकारी तथा परिणाममुखी विकास कूटनीतिमा विशेष जोड दिएको समेत बताउनुभयो । “विदेशस्थित हाम्रा नियोगहरू आर्थि... थप हेर्नुहोस्

News-Image

विदेशी आवासीय अनुमति लिएका चार कर्मचारीलाई कारबाही सिफारिस

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका चार कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै बिदा समाप्त भएपछि आफ्नो पदाधिकार रहे... थप हेर्नुहोस्

News-Image

प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित हुन्छ : राष्ट्रपति पौडेल

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन नै दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित भएको बताउनुभएको छ । रोटरी क्लब अफ भादगाउँद्वारा राष्ट्रपति भवन शीतलनिवासमा मंगलबार आयोजित सम्मान कार्यक्रमलाई सम्बोधन गर्द... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्रीद्वारा एनटिसी सुन्धारा कार्यालयको निरीक्षण, सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा दिन निर्देशन

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले सेवाग्राहीमैत्री, छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ । सञ्चारमन्त्री डा तिमिल्सिनाले मंगलबार सुन्धारास्थित नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालयअन... थप हेर्नुहोस्

News-Image

उत्पादनमा आधारित उद्योगलाई सरकारले प्रोत्साहन गर्छ : मुख्यमन्त्री बानियाँ

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वास्तविक रूपमा श्रम र उत्पादनमा जोडिने सहकारीहरूलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्ने बताउनुभएको छ । चितवनको भरतपुर महानगरपालिका–२९ भतेरीस्थित सफल सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडद्... थप हेर्नुहोस्

News-Image

हुलाक सेवा पुनर्जागृत गरेर सरकारी सेवा घरघरमै पुर्‍याउने जग बस्यो : सञ्चारमन्त्री डा तिमिल्सिना

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले हुलाक सेवालाई आधुनिक, विश्वसनीय र नागरिकमैत्री बनाउँदै सरकारी सेवा नागरिकको घरसम्मै पुर्‍याउने प्रभावकारी माध्यमका रूपमा पुनःस्थापित गरिएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “परम्परागत हुलाक सेवालाई सरकार... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय प्रकृति संरक्षण कोषमा विज्ञ सदस्य मनोनित

  • २०८३ असार १६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले तीन जना विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ । कोषका अध्यक्षसमेत रहनुभएका कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधानअनुसार अन्तरराष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएक... थप हेर्नुहोस्

News-Image

उद्योग मन्त्रालयमा ‘ड्यासबोर्ड’ सञ्चालनमा

  • २०८३ असार १५, सोमबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सम्पूर्ण विवरणका बारेमा जानकारी दिने उद्देश्यका साथ ‘ड्यासबोर्ड’ सञ्चालनमा ल्याइएको छ । उद्योगमन्त्री गौरी कुमारीको सक्रियतामा सोमबारदेखि मन्त्रालयमा सर्वसाधारणले सहजै मन्त्रालयले गर्ने कामबारे जानकारी प्राप्त... थप हेर्नुहोस्