मुख्य समाचार

News-Image

दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री लेखक

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं ३ प्रशिक्षण विभागले कञ्चनपुरको दोधारा–चाँदनीमा आयोजना गरेको प्रश... थप हेर्नुहोस्

News-Image

संसदीय प्रक्रिया र सचिवालयमा एआईको उपयोग सम्बन्धमा अध्ययन गरिरहेका छौँ : सभामुख घिमिरे

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले कृत्रिम बौद्धिकता (एआई)को उपयोगले काम गर्न सहज हुने भएकाले त्यसको प्रयोगका सम्बन्धमा संसद्ले अध्ययन गरिरहेको बताउनुभएको छ । डिजिटल मिडिया फाउन्डेसनद्वारा आज आयोजित राष्ट्रिय ‘आर्टिफिसियल इन्टेलिजेन्स’ सम्मेलनमा उहाँले संसद् तथ... थप हेर्नुहोस्

News-Image

फरक मत भए समूहगत छलफलमा राख्न अध्यक्ष ओलीको आग्रह

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा प्रस्तुत विधान संशोधनको प्रस्तावमाथि फरक मत वा असहमति भएमा समूहगत छलफलमा राख्न पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ । बन्दसत्रमा प्रस्तुत प्रस्ताव र प्रतिवदेनमाथि स... थप हेर्नुहोस्

News-Image

व्यक्तिको गल्ती पार्टीले जिम्मा लिँदैन : महामन्त्री थापा

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कुनै पनि पार्टी गलत नहुने बरु पार्टीमा आबद्ध व्यक्ति गलत हुने बताउनुभएको छ । शनिबार नेपाली कांग्रेस, काठमाडौँ महानगर–३० कार्यसमितिले आयोजना गरेको ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक कार्यशाला ग... थप हेर्नुहोस्

News-Image

राजनीतिक अस्थिरता अन्त्यका लागि यो सरकार बनेको हो : गृहमन्त्री लेखक

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले राजनीतिक अस्थिरता अन्त्यका लागि वर्तमान सरकार गठन भएको बताउनुभएको छ । निजामती सेवा दिवसका असवरमा महाकाली प्रादेशिक अस्पताल कञ्चनपुरमा शनिबार आयोजित रक्तदान कार्यक्रममा उहाँले तीन–तीन महिनामा सरकार परिवर्तन भएपछि राजनीतिक स्थाय... थप हेर्नुहोस्

News-Image

एमाले प्रतिनिधिको गाडीको ठक्करबाट घाइते भएकी बालिकाको उपचार खर्च एमालेले व्यहोर्ने

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशनको दोस्रो दिन आज बन्दसत्रमा आउने प्रतिनिधिको गाडीले ललितपुरको हरिसिद्धि घुम्तीमा एक बालिकालाई ठक्कर दिएपछि बाटो अवरुद्ध हुँदा कार्यक्रम एक घण्टा ढिला सुरु भएको छ । बालिकाको सम्पूर्ण उपचार खर्च ... थप हेर्नुहोस्

News-Image

अन्तरराष्ट्रिय समुदाय मिलेर स्वास्थ्य चुनौती समाधान गर्नुपर्छ : सभामुख घिमिरे

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

सभामुख देवराज घिमिरेले स्वास्थ्य चुनौती एक देशको समस्या मात्र नभएकाले अन्तरराष्ट्रिय समुदाय मिलेर यसकोे समाधान खोज्नुपर्नेमा जोड दिनुभएको छ । आज ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले स्वास्थ्य समस्या एक देशमा मात्र सीमित नरहेका, ती विश्वव्यापी छन् ... थप हेर्नुहोस्

News-Image

एमालेको विधान महाधिवेशन : प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजमाथि प्रतिवेदनमा छलफलका लागि दश समूह विभाजन गरिएको छ । महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा सबै प्रतिवेदन पेस भइसकेपछि दश समूह विभाजन घोषणा गरिएको हो । सात भौगोलिक प्रदेश, उ... थप हेर्नुहोस्

News-Image

वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउँछ : सभापति देउवा

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान गठबन्धन सरकारले निरन्तरता पाउने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्री समेत रहनुभएका देउवाले संविधान संशोधनका निम्ति दुई तिहाइ बहुमतसहित सबैको सह... थप हेर्नुहोस्

News-Image

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार

  • २०८२ भाद्र २१, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि आइतबार बस्ने भएको छ । कार्यसम्पादन समितिको बैठक यही २२ गते बिहान ९ः०० बजे सभापति निवास, बूढानीलकण्ठमा बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी गराउनुभयो । उक्त बैठकमा केन्द्रीय का... थप हेर्नुहोस्