मुख्य समाचार

News-Image

मानवअधिकार प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ : मन्त्री चौरसिया

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मानवअधिकारको प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, कानुन न्याय तथा मानवअधिकार समितिको मंगलबारको बैठकमा उहाँले राष्ट्रिय मानवअधिकार आयोगले दिएको सिफारिसलाई सरकारले प... थप हेर्नुहोस्

News-Image

‘कुलिङ पिरियड’ हटाउन खोजे सरकारबारे सोच्न बाध्य हुन्छौँ : महामन्त्री शर्मा

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले निजामति सेवा विधेयकको ‘कुलिङ पिरियड’ सम्बन्धी राज्य व्यवस्था समितिको सिफारिसविरुद्ध काम भए कांग्रेसले सरकारलाई बचाइ नराख्ने बताउनुभएको छ । बिपी स्मृति दिवसका अवसरमा मंगलबार नेपाली कांग्रेस मध्यपुरथिमि... थप हेर्नुहोस्

News-Image

विपद् प्रभावितलाई अस्थायी आवास निर्माण गर्न सरकार लागिपरेको छ : गृहमन्त्री लेखक

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले तीव्र रुपमा अस्थायी आवास र निजी आवासको पर्वलीकरण, पुनर्निर्माण तथा पुनःस्थापना गर्न सरकार सशक्त ढङ्गले लागिपरेको बताउनुभएको छ । सङ्घीय संसद् राष्ट्रियसभाको मंगलबारको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको उत्तर दि... थप हेर्नुहोस्

News-Image

ऊर्जामार्फत बिपीको सपना साकार पार्न लागेका छौँ : ऊर्जामन्त्री खड्का

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जामार्फत सरकारले बिपी कोइरालाले देख्नुभएको समृद्ध मुलुकको सपना पूरा गर्न लागेको बताउनुभएको छ । महामानव बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मंगलबार बिपी सङ्ग्रहालय सुन्दरीजलमा आयोजित ‘बिपी स्मरण क... थप हेर्नुहोस्

News-Image

बिपीको विचार नेपालमात्र नभई विश्वका लागि सान्दर्भिक छ : डा कोइराला

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले जननायक बिपी कोइरालाको प्रजातान्त्रिक समाजवादको विचार नेपालमा मात्र नभई विश्वका लागि पनि सान्दर्भिक भएर गएको बताउनुभएको छ । बिपी कोइरालाको ४३औँ स्मृति दिवसका अवसरमा मंगलबार बिपी स्मृति अस्पताल, बिपी स्मृति प... थप हेर्नुहोस्

News-Image

नेपालमा जबरजस्ती निष्कासन सम्बन्धी एम्नेस्टीको प्रतिवेदन सार्वजनिक

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

एम्नेस्टी इन्टरनेसनल नेपालले सन् २०२० देखि २०२४ का बीच भएका पाँचवटा जबरजस्ती निष्कासनका घटनामा केन्द्रित रही गरेको अध्ययन प्रतिवेदन आज सार्वजनिक गरेको छ । एम्नेस्टी नेपालका अध्यक्ष विपिन बुढाथोकी र जबरजस्ती निष्कासनको घटनाबाट पीडित जानुका पौडेलले सो ... थप हेर्नुहोस्

News-Image

सामाजिक सञ्जाललाई सन्तुलित र उत्तरदायी बनाउनुपर्छ : उपाध्यक्ष घिमिरे

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले सामाजिक सञ्जाललाई सन्तुलित, उत्तरदायी, पारदर्शी र मानव अधिकारमैत्री बनाउन नियमन प्रणालीको आवश्यकतामा जोड दिनुभएको छ । महिला कानुन र विकास मञ्चले यहाँ आज आयोजना गरेको ‘सामाजिक सञ्जालको सञ्चालन, प्रयोग र नियमन ग... थप हेर्नुहोस्

News-Image

भेरी करिडोरअन्तर्गतका पाँचवटा पुल दुई वर्षभित्र निर्माण गरिने : मन्त्री दाहाल

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भेरी करिडोरको जाजरकोट–डोल्पा खण्डमा पर्ने १३ ओटा पुलहरुमध्ये पाँचवटा पुल आगामी दुई वर्षभित्र सम्पन्न हुने गरी निर्माण भइरहेको जानकारी दिनुभएको छ । मंगलबारको राष्ट्रियसभामा सांसद मायाप्रसाद शर्माले ... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्नेमा सांसदहरुको जोड

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो समय आर्थिक अनियमितता र भ्रष्टाचारका घटना बढिरहेको भन्दै भ्रष्टाचार नियन्त्रणमा सरकार गम्भीर हुनुपर्नेमा सांसदहरूले जोड दिनुभएको छ । राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरुले समसामयिक विषयमा धारणा राख्दै भ्रष्टाचार नियन्त्रणको विषयमा सरकारको ... थप हेर्नुहोस्

News-Image

एकीकृत समाजवादीद्वारा पुष्पलाल स्मृति दिवस देशभर मनाउन निर्देशन

  • २०८२ श्रावण ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन निर्देशन दिएको छ । पार्टीले विदेशमा रहेका जनवर्गीय सङ्गठनलाई समेत स्मृ... थप हेर्नुहोस्