सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा छलफल भए पनि कुनै निर्णय नभएको बताएका छन् । आज (शुक्रबार) चैत २४ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्ने... थप हेर्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने विषयमा निर्णय नभएको स्पष्ट पारेका छन् ।आज (शुक्रबार)चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । लिङ्देनले अन्य पार्टीसँग पनि औपचा... थप हेर्नुहोस्
सरकारले चैत २४ गते बुधबार बसेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरेको छ । आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गरिएको हो । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले संयुक्त राज्य अमेरिकाको विकासका लागि सहयोग निकाय (य... थप हेर्नुहोस्
नेपाल सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको छ । आज (शुक्रबार)गृह मन्त्रालयमा सरकार र सिके राउत नेतृत्वको जनमत पार्टीबीच भेटवार्ता भएको हो । भेटवार्तामा राउत नेतृत्वको सङ्गठनसँग २०७१ असोज १५ गते र २०७५ फागुन २४ गते भएका सहमति का... थप हेर्नुहोस्
नेकपा माओवादी केन्द्रले परिणाम देखिनेगरी चुनावमा केन्द्रीत हुने निर्णय गरेको छ । आज (बिहीबार) पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुको विस्तारित बैठकले परिणाम देखिनेगरी चुनावमा केन्द्रीत हुने निर्णय गरेको हो । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्... थप हेर्नुहोस्
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा सत्ताधारी नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्टिय जनमोर्चादेखि प्रमुख प्रतिपक्षमा रहेका दल नेकपा एमालेसम्म तालमेलको कसरतमा जुटेका छन् । पाँच दलीय सत्ता गठबन्धन स्थानीय तह ... थप हेर्नुहोस्
नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले आगामी तीनै तहका निर्वाचनमा काँग्रेसलाई विजय गराउने अभियानमा सबै लाग्नुपर्ने बताएका छन् । नयाँ वर्ष २०७९ को अवसरमा आज शुभकामना सन्देश दिँदै उनले यो वर्ष चुनावी वर्ष भएकाले तीनै तहको निर्वाचनमा काँग्रेसलाई विजयी... थप हेर्नुहोस्
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानको रक्षाका लागि गठबन्धन बनेको बताएका छन् । आज (बिहीबार) चितवनमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले झण्डै दुई तिहाइ नजिकको सरकारले दुई/दुई पटक संसद् भङ्ग गरेपछि बनेको गठबन्धनले संविधान... थप हेर्नुहोस्
काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको छ । आज (बिहीबार) बाट काठमाडौँ उपत्यका सहित बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा वृद्धि भएको हो । यसअघि श्रम, रोजगार तथा यातायात व्यवस्था... थप हेर्नुहोस्
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न स्थानीय तह निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवालाई विजयी गराउन सम्पूर्ण मतदातामा अपिल गरेका छन् । नयाँ वर्ष २०७९ का अवसरमा शुभकामना दिँदै उनले लोकतन्त्र र संविधानको रक्... थप हेर्नुहोस्