मुख्य समाचार

News-Image

राष्ट्रियसभामा समितिको प्रतिवेदन पेस

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको आजको बैठकमा जलस्रोत विधेयक, २०८१ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस भएको छ । विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले सो प्रतिवेदन सभामा पेस गर्नुभएको हो । जलस्रोतको संरक्षण र बहुआयामिक प्रयोगका सम्बन्धमा सो ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ भर्खरै तुर्कमनेबासी अन्तरराष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गर्नुभ... थप हेर्नुहोस्

News-Image

रास्वपाका केन्द्रीय समितिको बैठक आज बस्ने

  • २०८२ श्रावण २३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । सो बैठकमा केन्द्रीय विभागको प्रगति प्रतिवेदन, कुलिङ अफ पिरियडमा भएको गडबडी छानबिन प्रतिवेदन र समसामयिक राजनीतिक एवं पार्टीका गतिविधिसम्बन्धमा छलफल हुने रास्वपाले जनाएक... थप हेर्नुहोस्

News-Image

निर्वाचन आयोगको राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधिमा एमालेको असहमति

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले निर्वाचन आयोगले ल्याएको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि २०८२’ मा असहमति जनाएको छ । एमाले केन्द्रीय निर्वाचन प्रमुख नीरज आचार्यले स्वमूल्याङ्कन राजनीतिक दलहरूको आन्तरिक मामिला भएको र त्यसमा निर्वाचन आयोगले हस्त... थप हेर्नुहोस्

News-Image

साझा मुद्दामा राजनीतिक दल एक हुुनुको विकल्प छैन : नेता सिटौला

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रियसभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका साझा मुद्दामा सबै राजनीतिक दलहरु एकठाउँमा उभिनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेसको भातृ सङ्गठन नेपाल किसान महासङ्घ कोशी प्रदेश समितिको बिहीबार दमकमा आय... थप हेर्नुहोस्

News-Image

नेपाल दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’: सञ्चारमन्त्री गुरुङ

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल अब दक्षिण एसियाको उदाउँदो ‘सिलिकन भ्याली’का रूपमा स्थापित हुँदै गरेको बताउनुभएको छ । बिहीबार जापान–नेपाल आइटी एसोसिएसन(जेएनआइटिए)द्वारा यहाँ आयोजित जापान–नेपाल आइटी फोरम, २०२५ मा उहाँले मन्... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशसभाको विधेयक बहुमतले अस्वीकृत

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कोशी प्रदेशसभाको बिहीबारको बैठकमा गैरसरकारी विधेयकका रुपमा दर्ता भएको ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ बहुमतले अस्वीकृत भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), कोशी प्रदेशसभा सदस्य... थप हेर्नुहोस्

News-Image

हिमालका आवाजहरु पग्लने बरफमुनि मरेर नजाओस् : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले हिमनदी पग्लने गतिलाई कम गर्न सँगै मिलेर काम गर्न विश्व समुदायलाई आग्रह गर्नुभएको छ । हिमनदी पग्लँदा भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई पार्ने जलवायु परिवर्तनको असरसम्बन्धी ‘साइड इभेन्ट’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ... थप हेर्नुहोस्

News-Image

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले चुरे क्षेत्रको संरक्षण तथा जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । लहानमा निर्माण सम्पन्न भएको नयाँ व्यापारिक भवनको बिहीबा... थप हेर्नुहोस्

News-Image

‘नागरिकताको मुद्दामा मानिँदैन सर्वोच्चको फैसलालाई नजिर’

  • २०८२ श्रावण २२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतबाट नागरिकता प्राप्तिसम्बन्धी भएको फैसलालाई नागरिकता बनाउने निकायले नजिरका रुपमा नमान्ने गरेको पाइएको छ । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) को सहकार्यमा सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयद्वारा ‘नागरिकतासम्बन्धी मुद्द... थप हेर्नुहोस्