मुख्य समाचार

News-Image

‘डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक’

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले महिला, बालबालिकामाथि हुने डिजिटल हिंसा नियन्त्रण गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभा, महिला तथा सामाजिक मामिला समितिमा सोमबार सामाजिक सञ्जाल... थप हेर्नुहोस्

News-Image

ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा सोमबार आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैन... थप हेर्नुहोस्

News-Image

जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्नेमाथि कारबाही गरिने

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाको निस्सा दिलाइदिने भन्दै रकम असुल्ने व्यक्तिमाथि कानुनबमोजिम कारबाही गरिने जनाएको छ । समितिका अनुसार, देशभरबाट सङ्कलन भएका निवेदनका आधारमा उपलब्ध जग्गाको विवर... थप हेर्नुहोस्

News-Image

परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण सुरु

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले कूटनीतिक भाषा प्रशिक्षण सुरु गरेको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले सोमबार त्रि... थप हेर्नुहोस्

News-Image

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • २०८३ श्रावण १९, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले राहदानी ऐनअन्तर्गतको कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराईलाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता अनुप शमशेर जबराका अनुसार तिब्बती शरणार्थीका नाममा गैरकानुनी यात्रा अनुमतिपत्र जारी गरेको आरोप... थप हेर्नुहोस्

News-Image

मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त

  • २०८३ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला अदालत भक्तपुरले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्नुपर्ने गरी म्याद थप गर्न नपर्ने आदेश दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले मेडिकल व्यवसायी प्रसाईं विरुद्ध म्याद थप गर्न नपर्ने आदेश दिएको हो । अदालतले म्याद थप नगरेसँगै प्रस... थप हेर्नुहोस्

News-Image

सङ्कल्प नेपाललाई दिइएको रकमका सम्बन्धमा छानबिन गर्न माग

  • २०८३ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिका सांसदहरूले काठमाडौँ जिल्ला साविकको इन्द्रायणी गाउँ विकास समिति वडा नं ८ कित्ता नं १८८ नेपाल सरकारको स्वामित्वमा रहेको जग्गा भोगाधिकार दिई बनेका संरचनामा करोडौँ रुपैयाँ अनियमितता भएका विषयमा छानबिन गर्न माग गर्नुभए... थप हेर्नुहोस्

News-Image

सांस्कृतिक तथा राष्ट्रिय महत्वका चलचित्रलाई साढे तीन करोड अनुदान दिइने

  • २०८३ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सांस्कृतिक तथा राष्ट्रिय महत्वका विषयवस्तुमा आधारित चलचित्र निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले ल्याउन लागेको ‘सांस्कृतिक तथा राष्ट्रिय महत्वको क्षेत्रमा चलचित्र निर्माणका लागि प्रोत्साहन अनुदान कार्यक्रमसम्बन्धी कार्यविधि, २०८३’ को मस्यौद... थप हेर्नुहोस्

News-Image

तराई–मधेस घटनामा न्यायिक समिति गठन गर्न कांग्रेसको माग

  • २०८३ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र पर्सामा हालै भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिनका लागि न्यायिक छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ । संसदीय दलको सोमबार बसेको बैठकले ती घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै घटनामा मृत्य... थप हेर्नुहोस्

News-Image

शिक्षामन्त्रीसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता

  • २०८३ श्रावण १८, सोमबार
  • नवकान्तिपुर संवाददाता

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग मङ्गोलियाका पूर्वप्रधानमन्त्री एवं मङ्गोलियन चेस फेडेरेसनका अध्यक्ष गोम्बोजाभिन जान्दानशातारले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उहाँहरुबीच नेपाल र मङ्गोलियाबीचको कूट... थप हेर्नुहोस्