मुख्य समाचार

News-Image

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

  • २०८३ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वबीच विवाद भइरहँदा दुवै पक्षलाई जोड्नुपर्छ भन्ने अभियानले यही साउन २० गते राजधानीमा राष्ट्रिय भेला आयोजना गर्ने घोषणा गरेको छ । ‘देश र कांग्रेस जोड्ने अभियान’ले आज आय... थप हेर्नुहोस्

News-Image

सुशासनलाई सुदृढ बनाउन अग्रजहरूको आदर्शलाई आत्मसात् गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

  • २०८३ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक रहेको धारणा राख्नुभएको छ । तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा तुल्... थप हेर्नुहोस्

News-Image

नेपाल वायुसेवा निगमको सञ्चालन व्यवस्थापनमा सुधार

  • २०८३ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल वायुसेवा निगमले नयाँ नेतृत्व पाएसँगै संस्थागत सुधार कार्यले गति लिन थालेको छ । व्यवस्थापकीय सुधार, कार्यसम्पादनमा जवाफदेहिता र व्यावसायिक दृष्टिकोणलाई प्राथमिकतामा राखेसँगै निगमको आम्दानी, सिट उपयोगिता तथा सञ्चालन व्यवस्थापनमा सुधार देखिएको हो ... थप हेर्नुहोस्

News-Image

गृहमन्त्री गुरुङसहितको सरकारी टोली र हिन्दूवादी प्रतिनिधिबीच १३ बुँदे सहमति

  • २०८३ श्रावण १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी सङ्गठनका प्रतिनिधिहरूबीच १३ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषामा शनिबार राति सम्पन्न वार्तामा १३ बुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले जानकारी... थप हेर्नुहोस्

News-Image

रास्वपा बागलुङको सभापतिमा रायमाझी

  • २०८३ श्रावण १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित हुनुभएको छ । शनिबार भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी हुनुभएको हो । रायमाझीले ९३ मत ल्याउँदा शर्माल... थप हेर्नुहोस्

News-Image

सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गर्न निर्देशन

  • २०८३ श्रावण १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशमा हुनसक्ने सामाजिक सद्भावविरोधी क्रियाकलापको सूक्ष्म निगरानी गरी त्यसविरुद्ध तयारी अवस्थामा रहन सरोकार भएका निकायलाई निर्देशन दिनुभएको छ । शनिबार बिहान धनगढीस्थित मुख्यमन्त्री निवासमा समसामयिक सुरक्ष... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाहद्वारा ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त

  • २०८३ श्रावण १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले ‘ब्रोड पिक’ दुर्घटनामा ज्यान गुमाएका आरोहीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जाल ‘फेसबुक’मार्फत पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित विश्वको १२औँ अग्लो आठ हजार ५१ मिटर ... थप हेर्नुहोस्

News-Image

ब्रोड पिक हिमपहिरोमा आरोही निर्मल पुर्जासहित १० जनाकै मृत्यु भएको पुष्टि

  • २०८३ श्रावण १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

पाकिस्तानको काराकोरम क्षेत्रस्थित ‘ब्रोड पिक’ हिमालमा बिहीबार गएको हिमपहिरोमा परेका प्रसिद्ध नेपाली आरोही निर्मल पुर्जासहित १० जनाकै आरोहीको मृत्यु भएको पुष्टि भएको छ । हिमपहिरोमा परी बेपत्ता भएका उनीहरूमध्ये चारजनाको शव शुक्रबार फेला परेको थियो भने ... थप हेर्नुहोस्

News-Image

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

  • २०८३ श्रावण १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहकारी ठगीसम्बन्धी मुद्दाको छिटो र छरितो ढङ्गले न्याय निरुपण गर्नका लागि सहकारी कसुर हेर्ने ‘समर्पित इजलास’ गठन गर्न भन्दै सर्वाेच्च अदालतका प्रधानन्यायाधीशलाई प्रतिवेदन पेस गरेको छ... थप हेर्नुहोस्

News-Image

सामाजिक सद्भाव र शान्ति सुरक्षामा संवेदनशील हुन मुख्यमन्त्रीको आग्रह

  • २०८३ श्रावण १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र आपसी एकता कायम राख्दै सुरक्षा निकायलाई उच्च संवेदनशीलताका साथ जिम्मेवारी निर्वाह गर्न निर्देशन दिनुभएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा शनिबार बसेको लुम्ब... थप हेर्नुहोस्