मुख्य समाचार

News-Image

प्रधानमन्त्री ओली र श्रीलङ्काका प्रधानमन्त्री अमरासुरियाबीच भेटवार्ता

  • २०८१ चैत्र २१, बिहीबार
  • प्रकाश सिलवाल

प्रधानमन्त्री केपी शर्मा ओली र श्रीलङ्काका प्रधानमन्त्री डा हरिनी अमरासुरियाबीच बिहीबार भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)कोे छैटौँ शिखर सम्मेलनमा भाग लिने क्रममा यहाँ रहनुभएका प्रधान... थप हेर्नुहोस्

News-Image

‘भिजिबिलिटी’ कम हुँदा हवाई उडान प्रभावित

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

केही दिनयतादेखि काठमाडौँमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम हुँदा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा हवाई उडान तथा अवतरण प्रभावित बन्न थालेका छन् । केही दिनदेखि काठमाडौँको आकाशमा बाक्लो तुवाँलो लाग्दै आएकाले ‘भिजिबिलिटी’ कम भएर ‘आइएफआर’... थप हेर्नुहोस्

News-Image

मेयर बालेन चाबी लिएर बेपत्ता भएपछि, ताला फोडेर प्रशासकीय प्रमुख गुरागाईँले गरे हाजिर

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौं महानगरपालिकाका कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई उहाँको कार्यकक्षको ताला फोडेर प्रवेश गराएका छन् । गुरागाईं साढे तीन महिनापछि जिम्मेवारी सम्हाल्न महानगरपालिका पुग्नु भएको हो । गुरागाईँले कार्यकक्षमा प्रवेश गर्न रोक लगाएपछि... थप हेर्नुहोस्

News-Image

मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास आवश्यक : प्रधानमन्त्री

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डको एसियन इस्न्टिच्युट अफ टेक्नोलोजी (एआइटी) मा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मानव जातिको सुरक्षित र समृद्ध भविष्यका लागि साझा प्रयास हुन आवश्यक रहेको बताउनुभएको छ । थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षे... थप हेर्नुहोस्

News-Image

बिम्स्टेक क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनामा अघि बढ्नुपर्छ : परराष्ट्रमन्त्री

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) क्षेत्रीय एकता र सामूहिक सहकार्यको भावनाका साथ अघि बढ्नुपर्ने बताउनुभएको छ । बैङ्ककमा आयोजित छैटौँ बिम्स्टेक समिटअन्तर्गत बिहीब... थप हेर्नुहोस्

News-Image

उपत्यकामा वायु प्रदूषण बढेपछि स्वास्थ्य मन्त्रालयद्वारा सतर्कता अपनाउन आग्रह

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ । मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल... थप हेर्नुहोस्

News-Image

आज छ वटा समितिका बैठक बस्दै

  • २०८१ चैत्र २१, बिहीबार
  • नवकान्तिपुर संवाददाता

‘मिनी संसद्’का नामले पनि परिचित सङ्घीय संसद्अन्तर्गतका विभिन्न समितिका बैठक आज हुँदैछन् । संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा मानवअधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प... थप हेर्नुहोस्

News-Image

पूर्वराजाले अस्तिरता मच्चाए : महासचिव पोखरेल

  • २०८१ चैत्र २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाहले देशमा अस्थिरता निम्त्याएको आरोप लगाउनुभएको छ । एमाले सुनसरी जिल्ला कमिटीले बुधबार इटहरीमा आयोजना गरेको जागरणसभालाई सम्बोधन गर्दै उहाँले जनतामा भ्रम छर्दै देशमा अराज... थप हेर्नुहोस्

News-Image

काठमाडौँ विश्वविद्यालय र सियाम विश्वविद्यालयबीच सम्झौता

  • २०८१ चैत्र २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ विश्वविद्यालय र थाइल्याण्डको सियाम विश्वविद्यालयबीच नेपालमा हिमनदी विज्ञान (ग्ल्यासियोलोजी) लगायत विषयमा उच्चशिक्षा अध्ययनका लागि थाइल्याण्डका विद्यार्थीहरू वृद्धि गर्ने विषयको सहमतिपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण... थप हेर्नुहोस्

News-Image

तराई मधेस जागरण अभियान पुनः सुरू भयो : अध्यक्ष दाहाल

  • २०८१ चैत्र २०, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीले केही समय स्थगित गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियान पुनः सुरू गरिएको बताउनुभएको छ । बाँकेको कोहलपुरमा बुद्ज्बर अनेमसङ्घ क्रान्तिकारी लुम्बिनीको दोस्रो प्रदेश सम्मेलन उ... थप हेर्नुहोस्