मुख्य समाचार

News-Image

लुम्बिनी प्रदेशमा केही मन्त्रालय खारेज, केही समायोजन

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको पुनः संरचना गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक आठ मन्त्र... थप हेर्नुहोस्

News-Image

बिम्स्टेकको सहयोग र सुदृढीकरणसम्बन्धी उच्चस्तरीय नीतिगत संवाद सम्पन्न

  • २०८३ श्रावण १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को क्षेत्रीय सहयोग, एकीकरण तथा साझा समृद्धिका लागि जनस्तरबीचको सम्पर्क सुदृढीकरण विषयक संवाद कार्यक्रम आज सम्पन्न भएको छ । उक्त कार्यक्रम बिम्स्टेक क्षेत्रभित्र जनस्तर... थप हेर्नुहोस्

News-Image

राहदानी विभागद्वारा दैनिक एक हजार ५०० ई–राहदानी छपाइ, तीन महिनाभित्र प्रणाली स्थिर हुने

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) को बढ्दो मागलाई सम्बोधन गर्न उत्पादन क्षमता विस्तार गर्दै दैनिक करिब एक हजार ५०० वटा राहदानी उत्पादन तथा छपाइ गर्न थालेको छ । विभागले पछिल्लो समय विशेषगरी दक्षिण कोरियामा रोजगारीका लागि जाने नेपालीको सङ्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री शाह रास्वपाको वरिष्ठ नेतामा मनोनीत

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वरिष्ठ नेतामा वालेन्द्र शाह मनोनीत हुनुभएको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री समेत रहनुभएका शाहलाई वरिष्ठ नेतामा मनोनीत गर्ने निर्णय गरेको पार्टी महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभय... थप हेर्नुहोस्

News-Image

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भेट गर्नुभएको छ । अध्यक्ष दाहालले बुधबार राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गर्नुभएको हो । अध्यक्ष दाहालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकार... थप हेर्नुहोस्

News-Image

विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

लामो समयदेखि थापाथली क्षेत्रमा अव्यवस्थित रूपमा गुजुल्टिएर रहेका विद्युत् तथा दूरसञ्चारका तारमा मङ्गलबार राति आगलागी भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै तत्काल समाधानका लागि सम्बन्धित निकायसँ... थप हेर्नुहोस्

News-Image

सुनसरी घटना : छानबिन समितिमा दुई सदस्य थप

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित समितिमा दुई सदस्य थप गरेको छ । गृह मन्त्रालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै समितिमा ब्यालिस्टिक र फरेन्सिक हेर्ने गरी प्रहरी निरीक्षक दिपेश अवस्थी र प्रहरी नायब उपरीक्षक मोहनसिंह धामीलाई सदस्य... थप हेर्नुहोस्

News-Image

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीमा हालै भएको घटना र त्यसपछि उत्पन्न शान्ति–सुरक्षाको परिस्थितिबारे सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत ब्रिफिङ लिनुभएको छ । प्रधानमन्त्री शाहले नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी ... थप हेर्नुहोस्

News-Image

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मङ्गलबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । कर्णाली प्रदेश प्रमुखको कार्यालय सुर्खेतद्वारा बुधबार वीरेन्द्रनगरमा आयोजित समारोहमा मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको ... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीसँग सभामुखको भेट

  • २०८३ श्रावण १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री वालेन्द्र शाहसँग सभामुख डिपी अर्यालले भेटवार्ता गर्नुभएको छ । उहाँले नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गर्नुभएको छ । सभामुखको सचिवालयका अनुसार सभामुख अर्यालले विपक्षी दलका नेता भीष्मराज आङ... थप हेर्नुहोस्