मुख्य समाचार

News-Image

सङ्घीयता कार्यान्वयनका विषयमा गम्भीर भएर समीक्षा गर्नुपर्छ : महामन्त्री थापा

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा निर्मम भएर समीक्षा गर्नुपर्ने धारणा राख्नुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसको अवसरमा नेपाली कांग्रे... थप हेर्नुहोस्

News-Image

आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गएको एक वर्षमा आठ लाख ३९ हजार २६६ जनाले श्रम स्वीकृति लिएका छन् । वैैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेमा सात लाख ४४ हजार ८११ पुरुष छन् भने ९४ हजार ४५५ महिला रहेका छन् । विभागले शुक्रबार पत्रकार सम्मेलन गरी उक्त विवरण सार्वजनिक गरेको हो ... थप हेर्नुहोस्

News-Image

भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष प्रचण्ड

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार अन्त्यका लागि विद्यमान निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल मतदाता अधिकार मञ्चले शुक्रबार बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उहाँले आफ्... थप हेर्नुहोस्

News-Image

भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाएको छ : सभापति देउवा

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाउने काम गरेको बताउनुभएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसका अवसरमा कांग्रेसको क... थप हेर्नुहोस्

News-Image

संविधानको सुरक्षाका लागि सरकारले काम गरिरहेको छ : गृहमन्त्री लेखक

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले संविधानको सुरक्षाका लागि सरकारले काम गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको शुक्रबारको शान्ति सुरक्षासम्बन्धी छलफलमा उहाँले संविधानको रक्षालाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताउ... थप हेर्नुहोस्

News-Image

एमाले पोलिटव्यूरो बैठकमा विधान संशोधन प्रस्तावमा छलफल

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा विधान संशोधन प्रस्तावमा छलफल भएको छ । ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा सम्पन्न भएको बैठकमा उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुभएको विधान संशोधन प्रस्तावमाथि सात जनाले आ–आफ्नो धारणा ... थप हेर्नुहोस्

News-Image

राष्ट्रिय एकता अभियानका संयोजक गौतम नेकपा (एकीकृत समाजवादी) मा समाहित

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेकपा राष्ट्रिय एकता अभियान संयोजक वामदेव गौतम नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मा समाहित हुनुभएको छ । राष्ट्रियसभामा आज आयोजित एकतासभामा अभियानका संयोजक गौतमसहित सम्पूर्ण कमिटी समाहित भएको हो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र स... थप हेर्नुहोस्

News-Image

राप्रपाद्वारा पार्टीको हितविपरीत हुने कुनै क्रियाकलाप नगर्न आग्रह

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो पार्टीका सबै तहका नेता तथाकार्यकर्तालाई पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हितविपरीत हुने गरी कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ । शुक्रबार राप्रपाको केन्द्रीय अनुशासन समितिका अध्यक्ष एवं प... थप हेर्नुहोस्

News-Image

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकत्रन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा आफूूहरू लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताउनुभएको छ । प्रगतिशील कानुन व्यवसायीहरूको अन्तरराष्ट्रिय सम्मेलनलाई शुक्रबार उद्घाटन गर्दै प्रधान... थप हेर्नुहोस्

News-Image

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्ताहरूसँग छलफल

  • २०८२ श्रावण २, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्तासँग छलफल सुरु भएको छ । सिंहदरबारमा शुक्रबार बसेको बैठकमा विधेयकमा संशोधन हालेका सांसदसँग छलफल गरिएको हो । बैठकमा संस्कृति, पर्यटन तथा नागरिक... थप हेर्नुहोस्