मुख्य समाचार

News-Image

राष्ट्रपति पौडेलद्वारा दुई देशका लागि राजदूत नियुक्त, को-कहाँको ? (सूचीसहित)

  • २०८१ पुष ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र भारत र मलेसियाका लागि नेपालका आवासीय राजदूत नियुक्त गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा शङ्करप्रसाद शर्मालाई भारत र डा नेत्रप्रसाद तिम्सिनालाई मलेसिय... थप हेर्नुहोस्

News-Image

नेकपा एसका नेताहरुको जिम्मेवारी हेरफेर, कसलाई के ?

  • २०८१ पुष ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ महिनापछि पार्टीमा नेताहरूको जिम्मेवारी हेरफेर तथा कार्यविभाजन गरेको छ । पार्टीको स्थायी कमिटी बैठकले गरेको कार्यविभाजनमा अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २४ सदस्यीय क... थप हेर्नुहोस्

News-Image

स्थानीय तहमा अख्तियारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारको निर्णय

  • २०८१ पुष ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम बाँडफाँट गरी कार्यान्वयनका लागि स्थानीय तहमा अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेशका स्थानीय तहमा सञ्चालन हुने मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्च... थप हेर्नुहोस्

News-Image

संसद्को भूमिकालाई प्रभावकारी बनाउनुुपर्छ : सभामुख घिमिरे

  • २०८१ पुष २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को भूमिका प्रभावकारी हुनुुपर्ने बताउनुुभएको छ । अन्तर व्यवस्थापिका मञ्चको आयोजना एवं गण्डकी प्रदेशसभा सचिवालयको व्यवस्थापनमा पोखरामा आयोजित अन्तर व्यवस्थापिका सम्मेलनको उद्घाटन गर्दै सभामुख घिमिरेले प्रतिनि... थप हेर्नुहोस्

News-Image

सबै तहका सरकार जनकेन्द्रित हुनुपर्नेमा प्रधानमन्त्रीको जोड

  • २०८१ पुष २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सबै तहका सरकार शासक नभई जनताकेन्द्रित एवं सेवामैत्री हुनुपर्नेमा जोड दिनुभएको छ । ललितपुर महानगरपालिकाको १०६औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा उहाँले वर्तमान सरकार उत्तरदायी भएर जनताका समस्या समाधान तथ... थप हेर्नुहोस्

News-Image

रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति

  • २०८१ पुष २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । जिल्ला अदालतका न्यायाधीश हिमलाल बेलवासेको इजलासले लामिछानेलाई हिरासतमा राख्न आठौँ पटक म्याद थप गरेको ... थप हेर्नुहोस्

News-Image

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्न तत्काल आवश्यक प्रबन्ध गरौँ’

  • २०८१ पुष २, मंगलवार
  • अशोक घिमिरे

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक अन्तर्राष्ट्रिय उडानअवतरण भएसँगै खुसी भएका यहाँका पर्यटन व्यवसायीलाई अहिले सेवाको निरन्तरताको प्रश्नले सताएको छ । विमानस्थल निर्माण थालेसँगै लगानी बढाएका यहाँका पर्यटन व्यवसायीलाई अहिले विमानस्... थप हेर्नुहोस्

News-Image

नागरिकका अधिकार गुम्ने गतिविधि स्वीकार्य हुँदैन : गृहमन्त्री लेखक

  • २०८१ पुष २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गृहमन्त्री रमेश लेखकले संविधानको रक्षा, लोकतान्त्रिक व्यवस्थाको सुदृढीकरणका लागि शान्ति सुरक्षा मजबुत हुनुपर्ने बताउनुभएको छ । उहाँले शान्ति सुरक्षा खलबलिने वित्तिकै संविधानले सुनिश्चित गरेका नागरिकका मौलिक हक गुम्ने खतरा रहेकाले शान्तिसुरक्षा खलबलि... थप हेर्नुहोस्

News-Image

म्याद थपका लागि रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

  • २०८१ पुष २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । सहकारी ठगीको अनुसन्धानका क्रममा कास्की प्रहरीको हिरासतमा रहनुुभएका उहाँलाई म्याद थपका लागि अदालत उपस्थित गराइएको हो ।प्रहरीले निजमाथिको अनुसन्धान प्रतिव... थप हेर्नुहोस्

News-Image

बुद्ध एयरद्वारा राजविराजमा रात्रिकालीन उडान सुरु

  • २०८१ पुष २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सप्तरीको राजविराज विमानस्थलदेखि रात्रिकालीन उडान सुरु भएको छ । रात्रिकालीन उडान सेवाका लागि आवश्यक उपकरण जडान गरिएसँगै बुद्ध एयरले उक्त विमानस्थलमा व्यावसायिक रुपमा रात्रिकालीन उडान सुरु गरेको हो । राजविराज विमानस्थलमा रात्रिकालीन उडानको उद्घाटन गर्... थप हेर्नुहोस्