मुख्य समाचार

News-Image

अवैध सुन कारोबारीको तथ्य सदनलाई जानकारी गराउन सांसदको माग

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

गाडीमा अवैध रूपमा बोकिएका सुन समातिने र तिनका चालक पक्रिने तर अवैध रूपमा सुनको कारोबार गर्नेहरू सार्वजनिक नगरिने क्रम अन्त्य गर्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसद रामहरि खतिवडाले केही समयअघि टोखाम... थप हेर्नुहोस्

News-Image

प्राविधिक समस्या देखिएपछि समिट एयरको विमान पुनः काठमाडौँमा आकस्मिक अवतरण

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँबाट लुक्लाका लागि उडेको समिट एयरको उडान नम्बर ३०१ विमानमा प्राविधिक समस्या देखिएपछि उक्त विमानलाई आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान लुक्ला उडेको उक्त विमान सोलुखुम्बुको फाफ्लु ... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो सम्भावित कार्यसूची

  • २०८२ जेष्ठ ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजे बस्दैछ भने राष्ट्रियसभाको बैठक अपराह्न १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्... थप हेर्नुहोस्

News-Image

सगरमाथा संवाद सम्पन्न : हिमालका मुद्दा थप अन्तरराष्ट्रियकरण गर्न सफल

  • २०८२ जेष्ठ ४, आईतवार
  • भीष्मराज ओझा

नेपाल सरकारले पहिलो पटक आयोजना गरेको ‘सगरमाथा संवाद’ २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानवजातिको भविष्य’ विषयक संवादको पहिलो संस्करण यही जेठ २ देखि ४ गतेसम्म भएको थियो । संवादले जलवायु परिव... थप हेर्नुहोस्

News-Image

हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष प्रचण्ड

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताउनुभएको छ । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उहाँले बताउनुभयो । जनतासँग माओवादी (मध्यपहाड... थप हेर्नुहोस्

News-Image

काङ्ग्रेसको क्रियाशील सदस्यता टुंग्याउने प्रक्रिया नै अलपत्र

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवराज घिमिरे

नेपाली काङ्ग्रेसले १४औं महाधिवेशनपछि सुरु गरेको क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण प्रक्रिया अझैसम्म पनि अलपत्र अवस्थामा देखिएको छ । केन्द्रीय कार्यालयले तोकेको मापदण्ड र समयसीमा अनुसार अहिलेसम्ममा ७७ वटै जिल्लामा काम सम्पन्न भइसकेको हुनुपर्ने ह... थप हेर्नुहोस्

News-Image

‘एमाले-कांग्रेस समीकरण आगामी निर्वाचनसम्मै कायम रहन्छ’

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले–कांग्रेसको समीकरण आगामी २०८४ को निर्वाचनसम्मै कायम रहने बताउनुभएको छ । आइतबार लमजुङ बेँसीसहर नगरपालिका–८ स्थित जिल्ला समन्वय समिति लमजुङको सभाहलमा आयोजित एमाले लमजुङको ९औँ जिल्... थप हेर्नुहोस्

News-Image

विद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिद्वारा प्रतिवेदन पेस

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिलाई विद्यालय शिक्षा विधेयक–२०८० का सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आइतबार समितिको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तको उपस्थितिमा समिति सभापति अमरबहादुर खड्काला... थप हेर्नुहोस्

News-Image

वीरगञ्ज क्षेत्रमा जल निकासी प्रणालीमा सुधार हुन्छ : मन्त्री यादव

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

खानेपानीमन्त्री प्रदीप यादले वीरगञ्ज महानगरपालिका–१८ सुखचैना र वडा न २१ परवानीपुर क्षेत्रमा अब जल निकासी प्रणालीमा सुधार हुने बताउनुभएको छ । आइतबार वडा नं २१ स्थित परवानीपुरदेखि पटेलनगर जाने सडक खण्डमा नाला तथा ढलान निर्माण कार्यको शिलान्यास गर्दैै ... थप हेर्नुहोस्

News-Image

एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी

  • २०८२ जेष्ठ ४, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले एक जिल्ला र १३ वटा जनसङ्गठनको अधिवेशन गर्न बाँकी रहेको छ । एमालेले निर्धारित समयभन्दा ढिलो भइसकेकाले धनुषा जिल्ला र अन्य १३ जनसङ्गठनको अधिवेशन यही महिनाभित्र सक्ने पार्टीको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय... थप हेर्नुहोस्