मुख्य समाचार

News-Image

डिजिटल स्वास्थ्य सुधारमा नेपाल प्रतिबद्ध छ : मन्त्री पौडेल

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संयुक्त राष्ट्रसङ्घीय क्षेत्रीय मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै नेपालको डिजिटल स्वास्थ्यका क्षेत्रमा भइरहेका प्रयासबारे विश्व समुदायलाई जानकारी गराउनुभएको छ । थाइल्याण्डको बैंककमा सम्पन्न सम्मेलनमा न... थप हेर्नुहोस्

News-Image

सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसँग जोडिने : प्रधानमन्त्री

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्रीे केपी शर्मा ओलीले हुम्ला सदरमुकाम सिमकोट केही दिनमा नै राष्ट्रिय सडक सञ्जालसाग जोडिने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत हुम्ला अब टाढा छैन भन्दै हुम्लालाई सडक सञ्जालमा जोड्ने २६ वर्षको प्रतिक्षा पूरा हुन थालेको... थप हेर्नुहोस्

News-Image

दृष्टि साप्ताहिक एवं अनलाइनका सञ्चालक श्रेष्ठ र सम्पादक सुब्बा धरौटीमा रिहा

  • २०८२ असार १३, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

दृष्टि साप्ताहिक एवं अनलाइनका सञ्चालक शम्भु श्रेष्ठ र सम्पादक एमपी सुब्बालाई धरौटीमा रिहा हुनुभएको छ । समाचार प्रकाशन गरेका कारण अदालतको अवहेलना मुद्दामा बिहीबार थुनछेक बहसपछि विशेष अदालतले उहाँहरुलाई जनही रु २५ हजार धरौटीमा छोड्न आदेश दिइएको हो । द... थप हेर्नुहोस्

News-Image

विदेशमा रहेका नेपालीको सूचना सङ्कलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा

  • २०८२ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

श्रम गन्तव्य मुलुकमा रहेका नेपालीको सूचना र विवरण सङ्कलन गर्ने उद्देश्य राखी संसारभरिका नेपाली डायस्पोराकै विवरण सङ्कलन गर्न सक्ने गरी निर्माण गरिएको ‘श्रम संसार एप’ आजदेखि सञ्चालानमा ल्याइएको छ । परराष्ट्र मन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार त... थप हेर्नुहोस्

News-Image

संस्कृत विश्वकै सम्पत्ति : राष्ट्रपति पौडेल

  • २०८२ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषा नेपाल र भारतको मात्र नभई विश्वकै सम्पत्ति बन्न पुगेको बताउनुभएको छ । विश्व संस्कृत सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एशियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब... थप हेर्नुहोस्

News-Image

बजेटले नयाँ पुस्तालाई स्वरोजगार र उत्पादनसँग जोड्छ : महासचिव पोखरेल

  • २०८२ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले बजेटले नयाँ पुस्तालाई मुलुकमा स्वरोजगार र उत्पादनसँग जोड्ने कार्यक्रम ल्याएको बताउनुभएको छ । काठमाडौँ जिल्ला कमिटीको बैठकलाई बिहीबार यहाँ सम्बोधन गर्दै उहाँले बजेटले रोजगारी सिर्जना, स्टार्टअप प्रवद्र्धन, कृषि... थप हेर्नुहोस्

News-Image

कोरिया सरकारको सहयोगमा ‘हामी मोबाइल एप’ शुभारम्भ

  • २०८२ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

गणतन्त्र कोरिया सरकारले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई रोजगारसम्बन्धी अत्यावश्यक सूचना सरल र सहज तरिकाबाट उपलब्ध गराउनका लागि ‘हामी मोबाइल एप’को शुभारम्भ गरेको छ । कोरिया सरकारको आर्थिक सहयोगमा शुभारम्भ गरिएको उक्त एपको सञ्चालनमा भने नेपाल सरकार श... थप हेर्नुहोस्

News-Image

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध सात उजुरी

  • २०८२ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवनई समितिमा सात उजुरी परेको छ । संसदीय सुनुवाइ समितिको बिहीबारको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी दर्ता भएको सभापति इश्वरी देवी न्यौपानेले जानकारी... थप हेर्नुहोस्

News-Image

डा मुकुलको रिटमा सर्वाेच्चले दियो यस्तो आदेश

  • २०८२ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्काशनमा परेका डा मुकुल ढकालको रिटमा अन्तरिक आदेशका लागि छलफल गर्न दुवै पक्षलाई यही असार १७ गते बोलाएको छ । सर्वाेच्च अदालतलका प्रवक्ता अच्युत कुईँकेलले अदालतका न्यायाधीश कुमार रेग्मीको बिहीबारको इजला... थप हेर्नुहोस्

News-Image

राष्ट्रियसभामा विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

  • २०८२ असार १२, बिहीबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभाको बिहीबारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । त्यसअघि उक्त प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरुको उठाएको प्रश्नको जवाफ दिदैँ उपप्रधान तथा अर्... थप हेर्नुहोस्