मुख्य समाचार

News-Image

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित

  • २०८१ चैत्र १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्ता पक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए । प्रतिपक्षी दलले नेपाल विद्युत् प्रा... थप हेर्नुहोस्

News-Image

विश्व बैंकले नेपाललाई २० अर्ब ४० करोड दिने

  • २०८१ चैत्र १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

विश्व बैंकले तेस्रो पुल सुधार तथा मर्मत कार्यक्रम कार्यान्वयन गर्न २० अर्ब ४० करोड प्रदान गर्ने भएको छ । बैंकको कार्यकारी निर्देशक बोर्डले १५ करोड अमेरिकी डलरको वित्तीय ‘प्याकेज’ आज स्वीकृत गरेको हो । यो सहायता रकम नेपालका रणनीतिक सडक सञ्जालमा निर... थप हेर्नुहोस्

News-Image

आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस

  • २०८१ चैत्र १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

आज अन्तर्राष्ट्रिय शून्य फोहर दिवस हो । मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ । विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथ... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदै

  • २०८१ चैत्र १७, आईतवार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्का दुवै सदनका बैठक आज हुँदैछन् । बिहान ११:०० बजेका लागि निर्धारित प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो ... थप हेर्नुहोस्

News-Image

गैरआवासीय नेपालीलाई लगानीका लागि उद्योगमन्त्री भण्डारीको आग्रह

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दक्षिण एसियामा नेपाल लगानीका लागि प्रचुर सम्भावनाको क्षेत्र रहेकाले गैरआवासीय नेपालीलाई लगानीका लागि आग्रह गर्नुभएको छ । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) द्वारा शनि... थप हेर्नुहोस्

News-Image

शुक्रबार भएको हिंसात्मक घटना आपराधिक क्रियाकलाप हो : अध्यक्ष नेपाल

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पूर्वराजा समर्थकले गरेका हिंसात्मक गतिविधिको सरकारले छानबिन गरी दोषीलाई आवश्यक कारबाही गर्नुपर्नेमा जोड दिनुभएको छ । आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा शनिबार सञ्चारकर्मीसँ... थप हेर्नुहोस्

News-Image

तीनकुने प्रकरण : पक्राउ पर्नेको संख्या १११ पुग्यो

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको तीनकुनेमा शुक्रबार पूर्वराजाको समर्थनहरूद्वारा गरिएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म १११ जनालाई पक्राउ गरेको छ । पूर्वराजाको समर्थनमा भएको प्रदर्शनका क्रममा आक्रमण, तोडफोड, आगजनी र लुटपाटमा संलग्न रहेका र घटना घट... थप हेर्नुहोस्

News-Image

कामपाले तोक्यो पूर्वराजा ज्ञानेन्द्रलाई सात लाख ९३ हजार जरिवाना

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले तीनकुने क्षेत्रमा शुक्रबार भएको प्रदर्शनका क्रममा रुख, बिरुवा तथा रेलिङ तोडफोड र वातावरण प्रदूषण गरेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहलाई रु सात लाख ९३ हजार जरिवाना तोकेको छ । महानगर प्रहरी बलले शाहको समर्थनमा प्रदर्शन भएको त... थप हेर्नुहोस्

News-Image

स्वतन्त्र प्रेसलाई जोगाउन सञ्चार जगत् एकताबद्ध हुनुपर्नेमा अध्यक्ष प्रचण्डको जोड

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्वराजाका समर्थकले गरेको तोडफोड र आगजनीका घटना कुनै हालतमा क्षम्य नभएको बताउनुभएको छ । प्रेस सेन्टर नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनको शनिबार काठमाडौँमा उद्घाटन गर्दै... थप हेर्नुहोस्

News-Image

‘हिंसात्मक गतिविधि गर्नेलाई माफी दिइन्न’

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव योगेश भट्टराईले हिंसात्मक गतिविधि गर्नेलाई माफी नदिइने बताउनुभएको छ । साथै उहाँले हिंसा भड्काउनेलाई कारबाहीको दायरामा ल्याइने बताउनुभएको छ । अखिल नेपाल किसान महासङ्घ काभ्रेपलाञ्चोक जिल्ला कमिटीको शनिबार बनेपामा... थप हेर्नुहोस्