मुख्य समाचार

News-Image

आज घोडेजात्रा

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले ... थप हेर्नुहोस्

News-Image

तीनकुने घटनामा दुईको मृत्यु, ५३ प्रहरी घाइते

  • २०८१ चैत्र १६, शनिबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रहरी परिसर काठमाडौँले तीनकुने क्षेत्रमा भएको मानवीय र भौतिक क्षतिको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पूर्वराजाका समर्थकद्वारा तीनकुने क्षेत्रमा शान्तिपूर्ण प्रदर्शनको लागि पूर्वअनुमति लिई भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र... थप हेर्नुहोस्

News-Image

सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्नेलाई कारबाही गर्न समाजवादी मोर्चाको माग

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने आपराधिक तत्वलाई यथाशीघ्र कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गरेको छ । मोर्चाले शुक्रबार विज्ञप्ति जारी गर्दै राजनीतिक दलको कार्यालय र नागरिकको जनधनको सुरक्षा ग... थप हेर्नुहोस्

News-Image

हिंसात्मक झडपमा परी एकको मृत्यु, ३५ घाइते : गृह मन्त्रालय

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पूर्वराजाका सर्मथकहरूले शुक्रबार काठमाडौँको तीनकुने क्षेत्रमा गरेको हिंसाक प्रदर्शनका क्रममा भएको झडपमा एक जनाको मृत्यु र ३५ जना घाइते भएका छन् । गृह मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सहसचिव छवि रिजालले प्रदर्शनका क्रममा भएको झडपम... थप हेर्नुहोस्

News-Image

कुलमान घिसिङको रिटमा सर्वोच्चले दियो यस्तो आदेश

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिरिङको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले रिटउपर सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको हो । घिसिङले प्राधिकरणको कार्यका... थप हेर्नुहोस्

News-Image

सार्वभौम जनतालाई रैती बनाउने प्रयास असफल पारिन्छ : अध्यक्ष प्रचण्ड

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सार्वभौम भइसकेका नेपाली जनतालाई फेरि रैती बनाउने प्रयास कुनै हालतमा पनि सफल हुन नदिइने बताउनुभएको छ । समाजवादी मोर्चा नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको जनसभालाई सम्... थप हेर्नुहोस्

News-Image

तीनकुनेमा झडप, केही घरमा आगजनी र तोडफोड

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँको तीनकुनेमा निषेधित क्षेत्र तोड्दै केही प्रदर्शनकारीहरुले केही घरमा तोडफोड तथा आगजनी गरेका छन् । त्यसक्रममा आन्दोलनकारी र प्रहरीबीच झडप समेत भएको छ । राजसंस्था समर्थित प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहर... थप हेर्नुहोस्

News-Image

काठमाडौँका यी स्थानमा कर्फ्यू आदेश

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

राजतन्त्रवादीहरुको प्रदर्शन हिंसात्मक बनेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले तीनकुने क्षेत्र आसपासमा कर्फ्यू आदेश आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले आज अपरान्ह् ४ः२५ देखि राति १० बजेसम्म कर्फ्यू जारी गर्नुभएको हो । जिल्ला प... थप हेर्नुहोस्

News-Image

सङ्घीय संसद्को आज दुवै सदनको बैठक बस्ने, यस्ता छन् कार्यसूची 

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय संसद्को दुवै सदनको आज बैठक बस्ने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्य तालिका रहेको छ । पूर्... थप हेर्नुहोस्

News-Image

सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुन सक्दैन् : नेता राई

  • २०८१ चैत्र १५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा पार्टीका कोशी प्रदेश इन्चार्ज शेरधन राईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प राजसंस्था हुनै नसक्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल झापाले बिहीबार दमकमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रम... थप हेर्नुहोस्