मुख्य समाचार

News-Image

नेपालका वायुसेवा ईयूको कालोसूचीमै

  • २०८० मंसिर १५, शुक्रबार
  • पत्रपत्रिका

युरोपियन युनियन (ईयू) ले नेपालका वायुसेवा कम्पनीमा लगाएको प्रतिबन्ध तथा कालोसूची फुकुवा गर्न अस्वीकार गरेको छ । ईयूले सन् २०१३ बाट नेपाल वायुसेवा कम्पनीलाई कालोसूचीमा राखेको थियो । ईयूको पछिल्लो प्रतिवेदनले विमान कम्पनीहरूले उडान सुरक्षामा थप काम ... थप हेर्नुहोस्

News-Image

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकियो, शुक्रबार निर्णय हुने

  • २०८० मंसिर १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको छ । यही मङ्सिर ५ गतेदेखि उच्च अदालत पाटनमा सुरू भएको नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ सकिएको हो । बिहीबार न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा सुनुवाइ सकिएको र भोलि(शुक्रबार) निर्णय... थप हेर्नुहोस्

News-Image

शेखर-गगन आ-आफ्नै सुरमा

  • २०८० मंसिर १४, बिहीबार
  • पत्रपत्रिका

पार्टीको १४औं महाधिवेशनसँगै एकै ठाउँमा आइपुगेका नेपाली कांग्रेसका नेता शेखर कोइराला, वर्तमान महामन्त्री गगनकुमार थापासहित संस्थापनइतर गुट दुई वर्ष बित्दा नबित्दै विभाजित हुन पुगेको छ । २०७९ मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनपछि भएको पार्टी स... थप हेर्नुहोस्

News-Image

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

  • २०८० मंसिर १४, बिहीबार
  • पत्रपत्रिका

१९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए । दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे । ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन व्यवसाय सुरु गरे । ०७२ सालको भूकम्प र कोरोना महामारीका कारण व्यवसाय ‘डुब्यो’। व्यापारबाट ... थप हेर्नुहोस्

News-Image

विपिनका बाआमा भन्छन् – समाचार हेर्दै रात बित्छ

  • २०८० मंसिर १४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ । हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि विपिनको कुनै समाचार नआउँदा... थप हेर्नुहोस्

News-Image

फास्ट ट्र्याकमा २५ अर्बको ठेक्का हत्याउन चलखेल

  • २०८० मंसिर १३, बुधबार
  • पत्रपत्रिका

नेपाल सेनाले निर्माण अघि बढाएको काठमाडौंलाई तराई र मधेससँग जोड्ने फास्ट ट्र्याकमा करिब २५ अर्ब रूपैयाँको ठेक्का हत्याउन दाउपेच भएको छ । सेनाले आह्वान गरेको बोलपत्रमा ुकानुनी छिद्र को फाइदा उठाउँदै निर्माण कम्पनीहरू सरकारी उच्च अधिकारीलाई प्रभावमा पार... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा सुर्तीजन्य पदार्थ बिक्री गर्न पूर्ण निषेध 

  • २०८० मंसिर १३, बुधबार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ । कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषे... थप हेर्नुहोस्

News-Image

देउवाले बालकृष्ण खाँणले न्याय पाउनुहुन्छ भनेपछि… 

  • २०८० मंसिर १२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता बालकृष्ण खाँणले न्याय पाउनेमा आफू आशावादी रहेको बताएका छन् । मंगलबार रुपन्देहीको भैरहवामा नेपाली कांग्रेस रुपन्देही कार्यसमितिको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले खाँणले न्याय पाउनेमा आफू आश... थप हेर्नुहोस्

News-Image

दुबईमा ८ नेपाली कोठामा बन्दी, उद्धारको हारगुहार

  • २०८० मंसिर १२, मंगलवार
  • पत्रपत्रिका

भद्रपुरमा फर्निचर पसल चलाउँथे ३९ वर्षीय अकबर अन्सारी। पारिवारिक समस्याले उनी ऋणमा चुर्लुम्मै डुबे । ऋणको बोझ हटाउन श्रीमतीसहित वैदेशिक रोजगारीमा जाने उनले निधो गरे । अन्सारीले आफू र श्रीमती अफ्रुज खातुनको राहदानी बनाए । फर्निचरको काममा दुवै विदेश जान... थप हेर्नुहोस्

News-Image

जहाज खरिद प्रक्रिया छिट्टैअघि बढाउने वायु सेवा निगमको तयारी

  • २०८० मंसिर ११, सोमबार
  • पत्रपत्रिका

नेपाल वायु सेवा निगमले जहाजको उपलब्धतासँगै संस्थाको पुनर्संरचना पनि सँगसँगै अघि बढ्ने बताएको छ । निगमले जहाज खरिद गर्दा पुनर्संरचना नरोकिने प्रस्ट पारेको हो । आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया अगाडि बढाएको निगमले संस्थाको पुनर्संरचना र जहाज खरि... थप हेर्नुहोस्