मुख्य समाचार

News-Image

साउदी पुगेका नेपाली श्रमिकको हारगुहार

  • २०८० मंसिर ११, सोमबार
  • पत्रपत्रिका

रोजगारीका लागि साउदी अरब पुगेका नेपाली श्रमिकले सम्झौताअनुसार काम र तलब नपाएको गुनासो गरेका छन् । करिब चार महिनाअघि त्यहाँ पुगेका २५ नेपालीमध्ये १५ जनाले भनेअनुसारको काम र तलब नपाएको भन्दै आफूहरूलाई उद्धार गरी नेपाल फर्काउन अनुरोध गरेका छन् । राम्... थप हेर्नुहोस्

News-Image

रास्वपाको संयुक्त बैठक जलेश्वरमा बस्दै, यस्ता छन् एजेन्डा 

  • २०८० मंसिर ११, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा बस्ने भएको छ । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले आजदेखि तीन दिनसम्म बैठक बस्न लागेको जानकारी दिए । केन्द्रीय अनुशासन आयोग, केन्द्र... थप हेर्नुहोस्

News-Image

पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन : पशुपति क्षेत्र विकास कोष

  • २०८० मंसिर १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ । भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा... थप हेर्नुहोस्

News-Image

जनतामा देखिएको वितृष्णालाई व्यवस्थाप्रतिको वितृष्णा भन्न मिल्दैन, यो नेताप्रतिको वितृष्णा हो : सांसद सिंह

  • २०८० मंसिर १०, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले राजनीतिक दल र तिनका नेताको कार्यशैलीका कारण लोकतान्त्रिक व्यवस्था नै आलोचित हुनुपरेको बताएका छन् । शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ थियो । 'संसदीय व्यवस्था भनेको उत्कृष्ट व्यवस्... थप हेर्नुहोस्

News-Image

इजरायल र हमासबीच युद्धविरामको घोषणापछि विपीनको रिहाइको प्रतीक्षामा परिवार

  • २०८० मंसिर ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

इजरायल र आतङ्कवादी समूह हमासबीच भएको युद्धविरामको घोषणापछि हमासको नियन्त्रणमा रहेका भनिएका विपीन जोशीको परिवार उनको सकुशल घरफिर्तीको प्रतीक्षा गरिहेका छन् । इजरायल र हमासबीच चार दिन युद्धविराम गरी एकअर्काले बन्धक बनाएकालाई रिहा गर्न सहमति भएको समा... थप हेर्नुहोस्

News-Image

पोर्चुगलमा मदिराले मातेका साथीको छुरा प्रहारबाट एक नेपालीको मृत्यु

  • २०८० मंसिर ९, शनिबार
  • नवकान्तिपुर संवाददाता

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एकजना नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो । क्षेत्रीको शान्तियागोस्थित लिटरोल अलेन्टेजा... थप हेर्नुहोस्

News-Image

मलेसियामा गैरकानुनी रूपमा बसेका कामदारमाथि धरपकड तीव्र

  • २०८० मंसिर ८, शुक्रबार
  • पत्रपत्रिका

मलेसियामा गैरकानुनी रूपमा बसेका नेपाली श्रमिकले निश्चित रकम जरिमाना तिरेर नेपाल फर्कन सक्ने भएका छन् । एक वर्ष वा सोभन्दा माथि गैरकानुनी रूपमा बसेका नेपालीले ३१ सय रिंगेट (८७ हजार रुपैयाँ) तिरेर नेपाल फर्कन सक्ने त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ... थप हेर्नुहोस्

News-Image

पुरानै लयमा फर्कियो मुस्ताङको होटल व्यवसाय : करिब ८० हजार पर्यटकले गरे भ्रमण

  • २०८० मंसिर ८, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

पछिल्लो एक महिनाको अवधिमा करिब ८० हजार पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । दसैँतिहार पर्व बिदाको अवसर पारेर गत कात्तिकमा मुस्ताङ घुम्ने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य रह्यो । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कानुसार कात्तिकमा ७३ हजार आठ सय ७... थप हेर्नुहोस्

News-Image

बल्खुमा दुर्गा प्रसाईं समूह र प्रहरीबीच झडप हुँदा २८ जना घाइते

  • २०८० मंसिर ७, बिहीबार
  • नवकान्तिपुर संवाददाता

दुर्गा प्रसाईंको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान समूह र  प्रहरीबीच भएको झडपमा प्रहरीसहित २८ जना घाइते भएका छन् । बिहीबार काठमाडौँको बल्खुमा प्रसाईं समूहको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएको थियो । काठमाडौँ उपत्यका प्रहर... थप हेर्नुहोस्

News-Image

जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा जारी 

  • २०८० मंसिर ६, बुधबार
  • नवकान्तिपुर संवाददाता

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ... थप हेर्नुहोस्