मुख्य समाचार

News-Image

सर्वोच्चको आदेशसँगै रिगल नेपालगन्जबाट पक्राउ

  • २०८० कार्तिक १७, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

बाँकेको नेपालगन्जस्थितबाट प्रहरीले बिहीबार योगराज ढकाल (रिगल)लाई पक्राउ गरेको छ । व्यक्ति हत्यामा दोषी ठहरिएका उनलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले आममाफी दिएका थिए । सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसलाई बदर गरेसँगै बाँकी कैद भु्क्त... थप हेर्नुहोस्

News-Image

रिगलको कैद मिनाह गरी आममाफी दिने सरकारको निर्णयविरुद्ध सर्वाेच्चले दियो यस्तो आदेश 

  • २०८० कार्तिक १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सर्वोच्च अदालतले योगराज ढकाल (रिगल) को कैद मिनाह गरी आममाफी दिने सरकारको निर्णय कार्यान्वयन नगर्न परमादेश जारी गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपनाप्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले बिहीबार गरेको फैसलामा यसरी गरिने निर्णयमा वस्... थप हेर्नुहोस्

News-Image

सरकारद्वारा सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय 

  • २०८० कार्तिक १६, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सरकारले सङ्घीय संसद्को चालु अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । आज (बिहीबार)सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । बैठकले राति आज १२ बजेदेखि अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । त्यस्तै बै... थप हेर्नुहोस्

News-Image

जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायलाई विकसित मुलुकले सहयोग गर्नैपर्छ : महासचिव गुटेरेस

  • २०८० कार्तिक १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनबाट प्रभावित मुलुक र समुदायका लागि विकसित मुलुकले क्षतिपूर्तिका रुपमा आर्थिक र सामाजिक सहयोग गर्नेपर्ने बताएका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै ... थप हेर्नुहोस्

News-Image

यस्तो छ महासचिव गुटेरेसले संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधन (पूर्णपाठसहित)

  • २०८० कार्तिक १४, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सङ्क्रमणकालीन न्याय जटिल प्रक्रिया भए पनि यसले दिगो शान्ति कायम गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई मंगलबार सम्बोधन गर्दै उनले भने, 'तपाईँहरू ... थप हेर्नुहोस्

News-Image

संयुक्त राष्ट्रसङ्घका महासचिव गुटेरेस नेपालमा

  • २०८० कार्तिक १२, आईतवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज नेपाल आइपुगेका छन् । उनलाई परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा स्वागत गरे । सो अवसरमा नेपाल सरकारका उ... थप हेर्नुहोस्

News-Image

आज कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरी मनाइँदै

  • २०८० कार्तिक ११, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष... थप हेर्नुहोस्

News-Image

अमेरिकी रुहानी, नेपाली प्रेयङ्का

  • २०८० कार्तिक ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

बडादसैँको टीकाको साइत सुरु हुँदै गर्दा रामपुरकी यमुना घिमिरे भने अमेरिकामा भएकी नातिनीको न्वारान पूजामा व्यस्त थिए । नातिनी अमेरिकामा भए पनि न्वारान पूजा भने यहाँ भएको घरको आँगनबाटै अनलाइनमार्फत पुरोहित भोला दाहालले गराइरहेका थिए। 'काखमा नातिनी खे... थप हेर्नुहोस्

News-Image

आज नेपाल प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गर्दै

  • २०८० कार्तिक ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल प्रहरीले आज विजया दशमी अर्थात् टीकाका दिन काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दसैँको टीका ग्रहण गर्न आवातजावत गर्ने सर्बसाधारणको सहजताका लागि उपत्यकाका दुई वटा मार्गमा निःशुल्क बस सेवा दिइने केन्द्रीय प्रहरी प्रवक्ता त... थप हेर्नुहोस्

News-Image

आज विजयादशमी : टीकाको उत्तम साइत बिहान ११ः०२ बजे

  • २०८० कार्तिक ७, मंगलवार
  • नवकान्तिपुर संवाददाता

आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका ... थप हेर्नुहोस्