मुख्य समाचार

News-Image

एनआरएनएको एघारौँ महाधिवेशन आजदेखि, को-को छन् अध्यक्षका प्रतिस्पर्धी ?

  • २०८० आश्विन ३०, मंगलवार
  • नवकान्तिपुर संवाददाता

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आज (मंगलबार) देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा आयोजना हुँदैछ । सोमबार एघारौँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा तेस्रो ज्ञान सम्मेलनको सम्पूर्ण तय... थप हेर्नुहोस्

News-Image

मेलम्ची खानेपानी आयोजनाको मुहान सारिने

  • २०८० आश्विन २९, सोमबार
  • पत्रपत्रिका

मेलम्ची खानेपानी आयोजनाको मुहान ( हेडवर्क्स) सारिने भएको छ । अहिले सिन्धुपाल्चोकको हेलम्बुमा रहेको हेडवर्क्स सो क्षेत्रको भूबनोट तथा बाढीपहिरोको जोखिमका कारण सार्नुपर्ने भएको मेलम्ची खानेपानी आयोजना विकास समितिले जनाएको छ । समितिका प्रवक्ता राजेन्... थप हेर्नुहोस्

News-Image

ड्युटी गर्दागर्दै साउदीमै ढले कर्णबहादुर

  • २०८० आश्विन २९, सोमबार
  • पत्रपत्रिका

झापाको बाह्रदशी गाउँपालिका–१ बस्ने कर्णबहादुर केरुंगा साउदी अरबमा काम गर्दैगर्दा अचानक रिंगटा लागेर ढले । उनी साउदी अरब अलकासिमस्थित एक निजी कृषि फार्ममा लामो समयदेखि काम गर्दै आएका थिए । एक दिन काम गर्दागर्दै अचानक रिंगटा लागेर ढलेपछि सहकर्मी साथ... थप हेर्नुहोस्

News-Image

इजरायलमा निधन भएकामध्ये पाँच नेपालीको शव प्राप्त

  • २०८० आश्विन २९, सोमबार
  • नवकान्तिपुर संवाददाता

गत हप्ता दक्षिणी इजरायलको सेडोट नेगेब एग्रिकल्चर सेन्टरअन्तर्गत किब्बुट्ज अलुमिममा प्रशिक्षणरत रहेकै बखत हमास समूहको आक्रमणमा परी निधन भएका १० नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ । इजरायलको तेल अबिबस्थित नेपाली राजदूतावासका अनुसार ... थप हेर्नुहोस्

News-Image

पर्यटक धान्ने क्षमता ३५ लाख, लक्ष्य भने १० लाख

  • २०८० आश्विन २८, आईतवार
  • पत्रपत्रिका

मुलुकमा वार्षिक ३५ लाख पर्यटक धान्न सक्ने पूर्वाधार रहे पनि सरकारले क्षमताको एक तिहाइ कम पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । सरकारले सन् २०२३ मा १० लाख मात्र पर्यटक भित्राउने लक्ष्य राखेकाले होटल व्यवसायीहरू उत्साहित हुन नसकेको बताइरहेका छन् । ‘ह... थप हेर्नुहोस्

News-Image

कोशीको झट्काले सत्ता गठबन्धनमा संशय

  • २०८० आश्विन २८, आईतवार
  • पत्रपत्रिका

कोशी प्रदेसको सरकार गठनमा भएको राजनीतिक ध्रुविकरणको असर संघीय सरकारमा पनि पर्ने संकेत देखिएको छ । कोशीको यो झट्काले माओवादी केन्द्रको नेतृत्वमा बनेको संघीय गठबन्धन सरकार १० महिना पुग्दानपुग्दै परिवर्तन हुने स्थिति देखापरेको हो । कोशी प्रदेश सरकारको म... थप हेर्नुहोस्

News-Image

सत्ता गठबन्धनमा फुट ल्याउने एमाले रणनीति फिक्का

  • २०८० आश्विन २८, आईतवार
  • पत्रपत्रिका

कोशी प्रदेश सरकार गठन प्रक्रियालाई लिएर सत्ता गठबन्धनमा फुट ल्याउने प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) को रणनीति तत्कालका लागि असफल भएको छ । कोशीको प्रमुख दल एमालेको मुख्य सहयोगमा मुख्यमन्त्री बनेका कांग्रेस नेता केदार कार्कीलाई गठब... थप हेर्नुहोस्

News-Image

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका केदार कार्की नियुक्त

  • २०८० आश्विन २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका केदार कार्की कोशी प्रदेशको मुुख्यमन्त्रीमा नियुक्त भएका छन्  । आज (शनिबार) प्रदेश प्रमुखको कार्यालयमा भएको सनाखतका क्रममा उनले ४७ जना सांसदले हस्ताक्षर गरेको पत्र प्रस्तुत गरे, जुन मुख्यमन्त्री पदको लागि बहुमत हो । कार्कीलाई मुख्... थप हेर्नुहोस्

News-Image

मनाङ एयरको हेलिकप्टर अवतरण गर्ने क्रममा दुर्घटना

  • २०८० आश्विन २७, शनिबार
  • नवकान्तिपुर संवाददाता

मनाङ एयरको हेलिकप्टर दुर्घटना भएको छ । शनिबार बिहान करिब ७:३० बजे मनाङ एयरको ९एन-एएनजे कलसाइन हेलिकप्टर सोलुखुम्बुको लोबुचेमा दुर्घटना भएको हो । हाइ अल्टिच्युडमा रहेका यात्रु लिन रुम्झाटारबाट लोबुचे जाँदै गरेको हेलिकप्टर लोबुचेमा अवतरण गर्ने क्रमम... थप हेर्नुहोस्

News-Image

‘मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या धेरै’

  • २०८० आश्विन २६, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

धनुषाका दुई स्थानीय तहमा गरिएको एक अध्ययनले मलेसिया र खाडी मुलुकमा कार्यरत नेपालीमा मिर्गौलाको समस्या बढी हुन सक्ने देखाएको छ। बेलायतस्थित बर्नमथ विश्वविद्यालयको नेतृत्वमा धनुषा जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका र छिरेश्वरनाथ नगरपालिकामा गरिएको एक ... थप हेर्नुहोस्