मुख्य समाचार

News-Image

प्रचण्डले शान्तिप्रक्रिया शीघ्र टुङ्ग्याउन दबाब सृजना गरौँ भनेपछि…

  • २०८१ पुष २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्तिप्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम टुङ्ग्याउन दबाब सृजना गर्नुपर्ने बताउनुभएको छ । बेपत्ता योद्धा राजेन्द्र ढकालको २६ औँ स्मरण दिवसका अवसरमा बुधबार क... थप हेर्नुहोस्

News-Image

राजदूत तुम्बाहाम्फेद्वारा गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपतिसमक्ष ओहदाको प्रमाणपत्र प्रस्तुत

  • २०८१ पुष २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उहाँले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको हो । प्रमाणपत्र पेस... थप हेर्नुहोस्

News-Image

सशस्त्र प्रहरीका चार प्रहरी नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्ने मन्त्रिपरिषद्को निर्णय

  • २०८१ पुष २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बल नेपालका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी) को पदावधि मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी एक वर्ष थप गर्ने निर्णय गरेको छ । नं एक बराह बाहिनी मुख्यालय पकली सुनसरीका प्रमुख शम्भु सुवेदी, नं तीन गढीमाइ बाहिनी म... थप हेर्नुहोस्

News-Image

ऐतिहासिक ‘निसान पदमार्ग ’ मा तीनदिने पदयात्रा

  • २०८१ पुष २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

पर्यटन प्रवर्द्धन गर्न ‘निसान पदमार्ग’ मा आजदेखि तीनदिने पदयात्रा आयोजना हुँदैछ । तत्कालीन नेपाल एकीकरणका समयमा पूर्वी सीमा विजय गरेर गाडिएका निसान फर्काइएको मार्ग पहिचान गरी ‘निसान पदमार्ग’ निर्माण गरिएको थियो । यही पदमार्गमा पदयात्राको कार्यक्रम आ... थप हेर्नुहोस्

News-Image

सूर्यदर्शन सहकारी बचत अपचलन : प्रतिवादीहरूको थुनछेक बहस जारी

  • २०८१ पुष २४, बुधबार
  • नवकान्तिपुर संवाददाता

कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा जारी छ । उक्त मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला न्यायाधीश न... थप हेर्नुहोस्

News-Image

एमाले केन्द्रीय कमिटी बैठकले गर्यो यस्तो निर्णय

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा सम्पन्न बैठकले संविधानको समयानुकूल संशोधन हुनुपर्ने मागसहित विभिन्न १४ बुँदे प्रस्ताव पारित गरेको छ । बैठकले ... थप हेर्नुहोस्

News-Image

मधेसको कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध भ्रष्टचार मुद्दा

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा नम्रता सिंहसहित आठ जना र एउटा कृषि फार्मविरुद्ध गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गर... थप हेर्नुहोस्

News-Image

नेपाली राजदूतावास अबुधाबीद्वारा घुम्ती शिविर सञ्चालन

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावास अबुधाबीले राजदूतावास, गैरआवासीय नेपाली सङ्घ, युएईलगायत अन्य सङ्घ–संस्थाको सहयोगमा घुम्ती शिविर सञ्चालन गरेको छ । यही जनवरी ५ (पुस २१ गते) अबुधाबीबाट करिब तीन सय किलोमिटर टाढा रसअल खैमहमा राहदानी घुम... थप हेर्नुहोस्

News-Image

काठमाडौँमा भूकम्पको धक्का

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

काठमाडौँमा भूकम्पको धक्का महसुश भएको छ । आज (मंगलबार ) बिहान काठमाडौँ उपत्क्यमा भूकम्पको धक्का महसुस भएको हो । काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको धक्का केही सेकेन्ड धक्का महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो ... थप हेर्नुहोस्

News-Image

यस्ताे छ सरकारले कुलमानलाई सोधेको स्पष्टीकरण

  • २०८१ पुष २३, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई सरकारले पुनः स्पष्टीकरण सोधेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घिसिङलाई स्पष्टीकरण सोधेको हो । मन्त्रालयले उहाँमाथि विभिन्न ८ वटा बुँदामा आरोपहरू लगाउँदै तपाईँको नियुक्ति किन अन्त... थप हेर्नुहोस्