मुख्य समाचार

News-Image

२६ सहसचिवको सरुवा, को-कहाँ पुगे ? (सूचीसहित)

  • २०८० श्रावण ८, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको हो । मन्त्रालयको निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग र प्रदेश मन्त्रालय तथा अतिरिक्तमा रहेका सहचिवको सरुवा गरेको हो । मन्त्रा... थप हेर्नुहोस्

News-Image

एक क्विन्टल सुन तस्करी प्रकरणमा शक्तिकेन्द्रलाई जोगाउने घृष्टता नहोस् : केसी

  • २०८० श्रावण ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली काँग्रेसको जारी केन्द्रीय समितिको बैठकमा बोल्दै प्रखर वक्ता तथा केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास जग्गा प्रकरणमा पार्टीको मौनताले पार्टीलाई क्षतिग्रस्त बनाउने बताएका छन् । उनले नेपाल तस्कर र भ्रष्ट... थप हेर्नुहोस्

News-Image

सुन प्रकरण : भन्सार एजेन्टसहित थप ६ जना पक्राउ

  • २०८० श्रावण ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

अवैध रूपमा भित्रिएको झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा थप ६ जना पक्राउ परेका छन् । आइतबार राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीसहित थप छ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा तीनजना भन्सारका कर्मचारी र तीनजना ... थप हेर्नुहोस्

News-Image

जनशक्ति अभाव झेल्दै परराष्ट्र

  • २०८० श्रावण ७, आईतवार
  • पत्रपत्रिका

जनशक्तिको अभावका कारण परराष्ट्र मन्त्रालयको कार्यसम्पादनमै गहिरो असर परेको छ । परराष्ट्र आमजनतासँग प्रत्यक्ष नजोडिने भए पनि राहदानीको अत्यावश्यक सेवा भने यसै मन्त्रालयअन्तर्गत छ । राहदानी विभागमा आवश्यक कर्मचारी तथा प्राविधिक नहुँदा राहदानी प्रदान गर... थप हेर्नुहोस्

News-Image

अब जहाजभित्रै ड्युटी फ्री पसल राख्न पाइने

  • २०८० श्रावण ७, आईतवार
  • पत्रपत्रिका

नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्दै आएका नेपाली हवाई कम्पनीले जहाजभित्र पसल राख्न पाउने कार्यविधि जारी भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘अनबोर्ड ड्युटी पेड स्टोर’ सञ्चालनसम्बन्धी कार्यविधि २०७९ जारी गरेसँगै जहाजभित्रै सौन्दर्यक... थप हेर्नुहोस्

News-Image

अवैध सुन बरामद प्रकरणमा विस्तृत छानबिनका लागि पाँच जना अनुसन्धान अधिकृत तोकियो

  • २०८० श्रावण ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

राजस्व अनुसन्धान विभागले गत बुधबार बरामद गरेको अवैध सुनबारे विस्तृत अनुसन्धानका लागि पाँच जना अधिकृत तोकेको छ । विभागले उनीहरुको नाम भने सार्वजनिक गरेको छैन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार छलेर अवैधरूपमा नेपाल भित्रिएको ठूलो परिमाणको... थप हेर्नुहोस्

News-Image

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४५औँ स्मृति दिवस मनाइँदै

  • २०८० श्रावण ७, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । स... थप हेर्नुहोस्

News-Image

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री खड्कालाई (विज्ञप्तिसहित)

  • २०८० श्रावण ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाइटेड नेशन्स फुड... थप हेर्नुहोस्

News-Image

उठ्न थाल्यो काठमाडौँको फोहर

  • २०८० श्रावण ६, शनिबार
  • नवकान्तिपुर संवाददाता

यही साउन १ गतेदेखि रोकिएको काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन शनिबारदेखि पुनः सुरु गरिएको छ । फोहोर व्यवस्थापन स्थलका स्थानीयले अवरोध गरेपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन रोकिएको थियो । काठमाडौँ महानगरपालिका वातावरण विभाग प्रमुख रवीनमान श्र... थप हेर्नुहोस्

News-Image

सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गरिँदै

  • २०८० श्रावण ६, शनिबार
  • पत्रपत्रिका

सरकारले कर्मचारी सरुवाका लागि सिंहदरबार धाउनुपर्ने प्रवृत्तिको अन्त्य गर्ने भएको छ । कर्मचारी सरुवाका लागि सिंहदरबार धाउँदा सम्बन्धित कार्यालयमा कर्मचारीको अनुपस्थितिमा सार्वजनिक सेवा प्रवाहमा ठुलो समस्या भएको गुनासो बढ्न थालेपछि सङ्घीय मामिला तथा सा... थप हेर्नुहोस्