मुख्य समाचार

News-Image

उपनिर्वाचन : जाजरकोटको कुशे–७ मा कांग्रेसका सिंह विजयी

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका उम्मेदवार खम्बबहादुर सिंह विजयी हुनुभएको छ । उक्त पदका लागि आइतबार भएको उपनिर्वाचनमा कांग्रेस उम्मेदवार सिंहले तीन सय ४७ मत ल्याएर विजयी हुनुभएको हो । मुख्य निर्वाचन अधिकृत श्यामलाल घिम... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचन : दार्चुलाको दुहुँ –५ को वडाध्यक्षमा कांग्रेसका कुँवर विजयी

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

दार्चुलाको दुहुँ गाउँपालिका–५ को वडाध्यक्ष पदमा आइतबार भएको उपनिर्वाचनमा नेपाली कांग्रेसका धनबहादुर कुँवर विजयी हुनुभएको छ । वडाध्यक्षमा कांग्रेसका कुँवर तीन सय ७६ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (एमाले) का मानसि... थप हेर्नुहोस्

News-Image

मन्त्रिपरिषद् बैठकले गर्यो यस्तो निर्णय

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

यही मङ्सिर १० र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयहरु आइतबार सार्वजनिक गरिएका छन् । मन्त्रिपरिषद् बैठकले गरेका निर्णयबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा सञ्चार मन्त्री तथा सरकारका प्रवक... थप हेर्नुहोस्

News-Image

उपनिर्वाचनले लोकतन्त्रप्रति नागरिकको विश्वासलाई थप प्रमाणित गरेको छ : सभापति देउवा

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह उपनिर्वाचन–२०८१ निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकामा सबैलाई धन्यवाद दिनुभएको छ । सभापति देउवाले आइतबार प्रेस विज्ञप्तिमार्फत देशका विभिन्न पालिकामा रिक्त... थप हेर्नुहोस्

News-Image

फार्मेसीमा अनिवार्य पोशाक र परिचयपत्र लागू गरिँदै

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

नेपाल फार्मेसी परिषद्ले आगामी पुस ४ गतेदेखि ‘फर्मासिष्ट’लाई अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था लागु गर्ने भएको छ । उक्त व्यवस्था लागू गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आवश्यक सहयोग गर्ने जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौड... थप हेर्नुहोस्

News-Image

सञ्चारमन्त्री गुरुङले ढुक्क हुनुहोस्, सरकार दायाँबायाँ हुँदैन भनेपछि… 

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकार राजनीतिक स्थायित्वका साथै सङ्घीयताको सबलीकरणका लागि आवश्यक सुधारमा कटिबद्ध भएर लागिरहेको बताउनुभएको छ । काठमाडौँमा आइतबार आयोजित बाह्रखरी कथा प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा उहाँले... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा जानुहुँदै

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि भोलि सोमबार बिहान बेइजिङ प्रस्थान गर्नुहुने भएको छ । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उहाँले यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्न लाग्नुभ... थप हेर्नुहोस्

News-Image

नवनियुक्त राजदूतहरुद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपतिको कार्यालयमा आइतबार आयोजित विशेष समारोहमा विभिन्न मुलुकका लागि नियुक्त नेपाली राजदूतहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । संयुक्त राज्य अमेरिकाक... थप हेर्नुहोस्

News-Image

स्थानीय तह उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तहमा रिक्त विभिन्न ४१ पदका लागि आज भएको उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । बिहान ७ बजेदेखि सुरु भएको निर्वाचन अपराह्न ५ बजेसम्म सबै निर्वाचनस्थल र केन्द्रमा शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता ... थप हेर्नुहोस्

News-Image

हेटौँडाका एक सय दुई वर्षीय लामिछानेद्वारा मतदान

  • २०८१ मंसिर १६, आईतवार
  • नवकान्तिपुर संवाददाता

स्थानीय तह उपनिर्वाचनअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१२ का एक सय दुई वर्षका गोविन्द लामिछानेले मतदान गर्नुभएको छ । आइतबार वडाध्यक्ष पदका लागि भएको मतदानमा उहाँ सहभागी हुनुभएको हो । उहाँले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभूत विद्यालयको मतदान केन्द्... थप हेर्नुहोस्