
प्रतिनिधिसभाको बैठक सुरु भएको । आज (आइतबार) संघीय संसद् भवनस्थित नयाँ बानेश्वरमा दिउँसो ३ बजेबाट बैठक सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय स... थप हेर्नुहोस्
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सरकारका काम कारबाहीलाई प्रभावकारी तथा जनपक्षीय बनाउने निर्णय गरेको छ । आज (आइतबार) प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा मुख्यगरी सरकारको... थप हेर्नुहोस्
विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छिन् । काठमाडौँमा भएको महाधिवेशनले पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटालाई चयन गरेको हो । त्यस्तै उपाध्यक्षमा मिलन पाण्डे, प्रकाशचन्द्र परियार र विमला अधिकारी सर्वसम्मत चयन हुँदा महासचिवम... थप हेर्नुहोस्
प्रतिनिधिसभाको बैठक बस्दैछ । आज (आइतबार) संघीय संसद् भवनस्थित नयाँ बानेश्वरमा दिउँसो ३ बजे बैठक बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालय... थप हेर्नुहोस्
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी क्रमशः एकता र रूपान्तरणको प्रक्रियामा गएको बताएका छन् । उनले माओवादीको भविष्य उज्ज्वल भएको उल्लेख गरे । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाम... थप हेर्नुहोस्
नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्वतन्त्र व्यक्तिले राष्ट्रपतिको गरिमालाई थाम्न नसकने बताएका छन् । आज (शनिबार) विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । 'स्वतन्त्र व्यक्ति... थप हेर्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशको विकास र सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य भएकाले सरकार भ्रष्टाचारविरुद्ध हदैसम्म निर्मम हुने बताएका छन् । आज (शनिबार) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसका अवसरमा शनिवार आयोजि... थप हेर्नुहोस्
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले स्थिर सरकार निर्माणका लागि सबैसँग छलफल गर्ने बताएका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन् । उनले नयाँ गठित सरकारलाई निरन्तरता... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको समृद्धि र विकासको आकाङ्क्षा पूरा गर्न तीनै तहका सरकारका सबै संयन्त्र प्रतिबद्ध भएर लाग्ने विश्वास व्यक्त गरेकी छिन् । सङ्घीय संसद्को संयुक्त सदनलाई शुक्रबार सम्बोधन गर्दै उनले सरकारका कामकारबाहीमा सबै नागरिकबा... थप हेर्नुहोस्
राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राजनीतिक गतिले लय समातिसकेकाले अब विकास र समृद्धितर्फ सबैको ध्यान केन्द्रित हुुनुपर्ने बताएकी छिन् । सङ्घीय संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्दै उनले अर्थतन्त्रमा देखिएका समस्याको समाधानको खोजी गर्न आवश्... थप हेर्नुहोस्
