मुख्य समाचार

News-Image

सूर्यविनायक–धुलिखेल सडक विस्तारले मध्यपहाडी क्षेत्रमा सुगमता

  • २०८१ माघ २२, मंगलवार
  • राजकुमार पराजुली

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको चर्चा भएअनुसार आयोजना सञ्चालन गरिएको भए तीन वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो । यस योजनालाई औपचारिकता दिन विविध कारण तीन वर्ष ढिलाइ भएको छ । मध्य... थप हेर्नुहोस्

News-Image

आवश्यकताका आधारमा संविधान संशोधन गरिनुपर्छ : सांसद मायाप्रसाद शर्मा

  • २०८१ माघ २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रियसभामा प्रतिनिधित्व गरेको पाँच वर्ष भयो । हामीले लामो सङ्घर्षबाट प्राप्त गरेको सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक-समावेशीलगायत प्राप्त अधिकारलाई जनतासम्म पुर्याउने काम गर्दै आएका छौँ । संविधानमा उल्लेखित अधिकार कार्यान्वयनका लागि कानुन बन... थप हेर्नुहोस्

News-Image

सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी

  • २०८१ माघ २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

अष्ट्रेलियाको सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी गरिएको छ । अष्ट्रेलिया नेपाल न्यूजको ११औँ वार्षिकोत्सवका अवसरमा मनघरी फाउन्डेसनले फोटोग्राफर भरतबन्धु थापाको सातै प्रदेश समेटिने गरी तस्बिर प्रदर्शनी गरेको हो । नेपालका लागि अष्ट्रेलिया राजदूत चित... थप हेर्नुहोस्

News-Image

रारामा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु

  • २०८१ माघ २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राराको मुर्माटपमा सोमबारदेखि कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ । एनआरएन अष्ट्रेलियाको लगानीमा प्रदेशकै पहिलो चारतारे सुविधा सम्पन्न रिसोर्ट निर्माण गर्न सोमबार हिन्दू धर्मअनुसार भूमि पूजा गरिएको हो । प्रदेशमा तीनतारेसम्मका... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रका प्रदेश समिति इन्चार्ज तोकिए, कुन प्रदेशमा को ? (सूचीसहित)

  • २०८१ माघ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरूको कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुलमटारमा सोमबार बसेको पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी तोकेको हो । बैठ... थप हेर्नुहोस्

News-Image

सबैले आत्मविश्वासका साथ काम गरे नेपाल पछाडि पर्दैन : प्रधानमन्त्री ओली

  • २०८१ माघ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले सबैले आत्मविश्वासका साथ काम गरेमा नेपाल पछाडि पर्नुपर्ने कुनै कारण नरहेको बताउनुभएको छ । श्रीपञ्चमीका अवसरमा फिनिक्स इस्पिरेसन र इम्प्रेरियल वल्र्ड स्कुलद्वारा सोमबार आयोजित ‘युवा अन्तरक्रिया’ मा प्रधानमन्त्री ओलीले वि... थप हेर्नुहोस्

News-Image

हामीबीच एकता भए बहुमत प्राप्त पार्टी बनाउन सकिन्छ : सभापति देउवा

  • २०८१ माघ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेता तथा कार्यकर्ताबीच एकताबद्ध रुपमा सङ्गठित भएर अब कांग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वा... थप हेर्नुहोस्

News-Image

जसको सरकार ढाल्ने शक्ति हुँदैन, उसले सरकार ढल्छ भन्दै हिँडने हो : उपप्रधानमन्त्री पौडेल

  • २०८१ माघ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार संविधानको रक्षा, यसको प्रभावकारी कार्यान्वयन, विकास, सुशासन र सङ्ग्रहित समस्याको स्थायी समाधानको विषय केन्द्रीत भएको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ रुपन्देहीको नवनिर्वाचित नेतृत्वसँग आइतबार ब... थप हेर्नुहोस्

News-Image

सरस्वतीपूजा नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व हो : राष्ट्रपति

  • २०८१ माघ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले वसन्त श्रवण र सरस्वतीपूजा केवल औपचारिकता मात्र होइन, हाम्रो जीवनलाई सदैव उर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्व भएको उल्लेख गर्नुभएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँ... थप हेर्नुहोस्

News-Image

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

  • २०८१ माघ २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । गृह मन्त्रालयले आइतबार अबेर जा... थप हेर्नुहोस्