मुख्य समाचार

News-Image

बसमा सँगै बसेका व्यक्तिको लोभमा पर्दा…

  • २०८० चैत्र १०, शनिबार
  • नवकान्तिपुर संवाददाता

अपरिचित व्यक्तिसँग एकैछिनको चिनाजानका भरमा उनको विश्वासमा पर्दा ठूलो आपत्मात्रै होइन आफू बेचिन र ठगिन पनि सकिन्छ भन्ने उदाहरण हालैको एक घटनाले देखाएको छ । पोखरा जान लागेकी एक महिला त्यस्तै गिरोहका फन्दामा परेकी छिन् । उनी भारत पुगेर पनि बेचिनबाट त... थप हेर्नुहोस्

News-Image

सुन तस्करी प्रकरण : उपाध्यक्ष महरा हाजिरी जमानीमा रिहा

  • २०८० चैत्र ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा आज हाजिरी जमानीमा रिहा हुनुभएको छ । महरालाई उहाँका छोरा निर्मल महराको जिम्मामा हाजिरी जमानीमा छाडिएको नेपाल प्रहरीको केन्द्रीय ... थप हेर्नुहोस्

News-Image

सन्दर्भ विश्व पानी दिवस : खानेपानीको सास्ती उस्तै

  • २०८० चैत्र ९, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

“एक भाँडो पानीका लागि लाइन बसेको अघि नै देखि हो खै पालो पनि आउँदैन,” काठमाडौँको जडीबुटीस्थित नरेफाँटको सार्वजनिक धारामा एक गाग्री पानी कुर्नेहरुमध्ये रेवती पौडेल भन्नुहुन्छ । उमेरले ६० नाघिसक्यो । एकभाँडो पानीका लागि लाइन बसेको एक घण्टा बितिसक्दा पनि... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रका उपाध्यक्ष महरासँगको बयान सकियो

  • २०८० चैत्र ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरी नियन्त्रणमा रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासँग बयान लिने काम आज सकिएको छ । बुधबारदेखि सुरु भएको बयान लिने कार्य आज सम्पन्न भएको जिल्ला सर... थप हेर्नुहोस्

News-Image

रुसमा नेपालीको मुत्यु प्रकरण : शव पहिचान गर्न आफन्तको ‘डिएनए’ परिक्षण गरिँदै 

  • २०८० चैत्र ८, बिहीबार
  • नवकान्तिपुर संवाददाता

रुस सरकारले नेपाली नागरिकको शव पहिचानका लागि उनीहरुका निकटस्थ पारिवारिक सदस्यको ‘डिएनए’ नमुना पठाइनदिन आग्रह गरेपछि सम्पर्कमा आएका व्यक्तिको ‘जेनेटिक टेस्ट’ गर्न पठाइएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको कन्सुरलर सेवा विभागले सम्पर्कमा आएका सम्बन्... थप हेर्नुहोस्

News-Image

सरकारको न्यूनतम नीतिगत प्राथमिकता र साझा सङ्कल्प सार्वजनिक

  • २०८० चैत्र ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारूढ गठबन्धनको न्यूनतम नीतिगत र साझा सङ्कल्प सार्वजनिक गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गठबन्धनमा आबद्ध शीर्ष नेताहरुको उपस्थितिमा उक्त सङ्कल्प सार्वजनिक गरिएको हो । जनतामा रहेको नि... थप हेर्नुहोस्

News-Image

सुशासनको सवालमा कुनै सम्झौता हुन्नः प्रधानमन्त्री

  • २०८० चैत्र ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने स्पष्ट पार्नुभएको छ । प्रतिनिधिसभाका सांसदहरूले सोध्नु भएको प्रश्नहरूको आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले अनुसन्धानबाट कैफियत देखिएमा कसैले... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्रीले आज साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने

  • २०८० चैत्र ६, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दलहरूले आगामी आर्थिक वर्षका निम्ति तयार पारेका साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट ... थप हेर्नुहोस्

News-Image

सुन तस्करी प्रकरण : महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

  • २०८० चैत्र ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई आज नेता महरामाथि अनु... थप हेर्नुहोस्

News-Image

माओवादी केन्द्रका उपाध्यक्ष महरा पक्राउ

  • २०८० चैत्र ५, सोमबार
  • नवकान्तिपुर संवाददाता

माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा रुपन्देहीको भैरहवाबाट पक्राउ परेका छन् । उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको जानकारी प्राप्त भएको छ । सुन तस्करी (भेप) प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रह... थप हेर्नुहोस्