मुख्य समाचार

News-Image

स्याउखेतीका लागि विप्लव जुम्ला पुगेपछि…  

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

जुम्ला, हिम गाउँपालिका–६ स्थित पाथरखोलामा सामूहिक स्याउखेतीका लागि नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) जुम्ला पुगेका छन्  । महासचिव विप्लवले सामूहिक स्याउखेतीका लागि विरुवा रोप्न कार्यक्रमको सुरुआत गर्ने सो पार्टीका केन्द्र... थप हेर्नुहोस्

News-Image

देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन : रामबहादुर थापा

  • २०८० फाल्गुन २६, शनिबार
  • नवकान्तिपुर संवाददाता

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केन्द्रीय उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापाले देशमा उत्पन्न राजनीतिक अस्थिरताको उपजका कारण सत्तासमीकरण परिवर्तन भएको बताएका छन् । शुक्रबार प्रेस चौतारी नेपाल गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार... थप हेर्नुहोस्

News-Image

आज महाशिवरात्रि, देशभरका शिवालयमा पूजा आराधना गरी मनाइँदै

  • २०८० फाल्गुन २५, शुक्रबार
  • नवकान्तिपुर संवाददाता

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आर... थप हेर्नुहोस्

News-Image

ऊर्जा मन्त्रालयमा नेता बस्नेतको पुनरागमन : बिदाइ र स्वागत एकैदिन

  • २०८० फाल्गुन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

बुधबार अपराह्न १ः१५ बजे ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको सभाकक्ष भरिभराउ थियो । राजनीतिक समीकरणमा आएको बदलावसँगै ऊर्जा मन्त्रालय कुन पार्टीले लिने भन्ने निश्चित भएको थिएन । मन्त्रिपरिषद् विस्तार हुने सूचना सार्वजनिक भए पनि यसअघि मन्त्री बनेका शक्... थप हेर्नुहोस्

News-Image

रवि लामिछाने दोस्रोपटक गृह प्रशासन सम्हाल्दै, पदबहाली गर्दै गरे यस्तो निर्णय

  • २०८० फाल्गुन २४, बिहीबार
  • नवकान्तिपुर संवाददाता

सञ्चारकर्मीका रुपमा परिचय बनाएर राजनीतिमा होमिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दोस्रो पटक उपप्रधानमन्त्री एवं गृहमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा गत पु... थप हेर्नुहोस्

News-Image

नवनियुक्त तीन उपप्रधानमन्त्रीसहित मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ, को-को भए मन्त्री ? 

  • २०८० फाल्गुन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले तीन उपप्रधानमन्त्रीसहित १६ नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ८० अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा उपप्रधानमन्त्रीसहित नवनियुक्त मन्त्... थप हेर्नुहोस्

News-Image

प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीद्वारा सरकारमा सहभागी हुन अध्यक्ष नेपाललाई आग्रह

  • २०८० फाल्गुन २३, बुधबार
  • नवकान्तिपुर संवाददाता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नवगठित सत्ता गठबन्धनका शीर्ष नेताहरुले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार उनको निवास कोटेश्वरमा भेटवार्ता गरी सरकारमा सहभागी हुन आग्रह गरेका छन् । प्रधानमन्त्... थप हेर्नुहोस्

News-Image

मनाङमा हिमपहिरो : आवतजावत गर्न जोखिम

  • २०८० फाल्गुन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ  । हिमपहिरोले सडक बन्द नभए पनि आवतजावत गर्न जोखिम बढेको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी... थप हेर्नुहोस्

News-Image

एमाले, माओवादी, रास्वपा र जसपाबीच सरकारमा सहकार्य गर्नेसहित आठबुँदे सहमति

  • २०८० फाल्गुन २२, मंगलवार
  • नवकान्तिपुर संवाददाता

नवगठित सत्ता गठबन्धनका चार राजनीतिक दलबीच आठबुँदे सहमति भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सरकारमा सहकार्य गर्नेसहित विभिन्न आठवटा बुँदामा सहमति भए... थप हेर्नुहोस्

News-Image

नवनियुक्त मन्त्रीहरुद्वारा पद तथा गोपनीयताको शपथ, को-को भए मन्त्री ?

  • २०८० फाल्गुन २१, सोमबार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रपति रामचन्द्र पौडेलले तीनजना नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्  । राष्ट्रपतिले नेपालको संविधानका धारा, ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा मन्त्रीमा नियुक्त भएका तीनजनालाई राष्ट्रपति कार... थप हेर्नुहोस्