मुख्य समाचार

News-Image

सभामुख अर्यालसँग बङ्गलादेशका राजदूतको भेट

  • २०८३ असार ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि बङ्गलादेशका राजदूत मोहम्मद शफिकुर रहमानले उहाँको कार्यकक्षमा आज शिष्टाचार भेट गर्नुभएको छ । सभामुख अर्यालले नेपाल–बङ्गलादेश सम्बन्ध सार्वभौमिक समानता, आपसी सम्मान र विश्वासमा आधारित रहेको उल्लेख गर्दै न... थप हेर्नुहोस्

News-Image

नेपालको आर्थिक-सामाजिक विकासमा जर्मनीले तीन करोड ७६ लाख युरो प्रदान गर्ने

  • २०८३ असार ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सङ्घीय गणतन्त्र जर्मनीले नेपालसँगको विकास साझेदारीलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दुई वर्षका लागि तीन करोड ७६ लाख युरो बराबरको प्राविधिक तथा वित्तीय सहयोग गर्ने जनाएको छ । मङ्गलबार यहाँ सम्पन्न नेपाल–जर्मनी विकास सहकार्यसम्बन्धी द... थप हेर्नुहोस्

News-Image

टेलिभिजनका उपकरण खरिद छानबिन समिति गठन

  • २०८३ असार ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सेवा प्रसारण संस्था नेपाल टेलिभिजनले विभिन्न समयमा गरेका उपकरण तथा प्रविधि खरिद प्रक्रियाको अध्ययन एवं छानबिन गर्न चार सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयका अनुसार २०८३ असार १ गते मन्त्रीस्तरीय निर्णयबाट डा सु... थप हेर्नुहोस्

News-Image

विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस आज : चरन क्षेत्र संरक्षण र पुनःस्थापनामा जोड

  • २०८३ असार ३, बुधबार
  • नवकान्तिपुर संवाददाता

आज विश्वका विभिन्न देशमा ‘चरन क्षेत्रः पहिचान, सम्मान र पुनःस्थापना’ नाराका साथ विविध चेतनामूलक कार्यक्रम आयोजना गरेर विश्व मरुभूमिकरण तथा खडेरीविरुद्ध दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् १९९४ मा जुन १७ लाई विश्व मरुभूमिकरण तथा खडेरी... थप हेर्नुहोस्

News-Image

‘सिंहदरबारको ग्यालरी बैठक भवन समयमै प्रबलीकरण होस्’

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सिंहदरबारस्थित ऐतिहासिक ग्यालरी बैठक भवन (पुरानो प्रतिनिधिसभा) को प्रबलीकरण कार्य तोकिएको समयमै सम्पन्न गर्न सांसदहरूले जोड दिनुभएको छ । राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको मंगलबारको बैठकमा सांसदहरूले सामूहिक रूपमा सो कार्य स... थप हेर्नुहोस्

News-Image

रास्वपा महाधिवेशन भरतपुरमा सारियो

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन चितवनको भरतपुरमा गर्ने गरी सारिएको छ । रत्ननगरको होटल स्टारमा गर्ने तयारी गरिएकोमा ठाउँ परिवर्तन गरी भरतपुरमा गर्न लागिएको हो । यही असार ७ देखि ९ गतेसम्म महाधिवेशन हुँदैछ । पार्टीका... थप हेर्नुहोस्

News-Image

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी ‘पार–हिमाली’ समृद्धिको अर्को अध्याय संयुक्त रूपमा निर्माणमा योगदान गर्न आह्वान गर्नुभएको छ । चीनको चारदिने औपचारिक भ्रमणमा रहनुभएका उहाँले मङ्गलबार बेइजिङस्थित नेपाली दूतावासद्... थप हेर्नुहोस्

News-Image

विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सचेतक प्रकाशचन्द्र परियारले विगतका सरकारले बजेटमा दलित समुदायलाई झुक्याउने काम गरेको दृष्टान्त पेश गर्दै अहिले भने बजेट सुधारमुखी आएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक २०८३ को वि... थप हेर्नुहोस्

News-Image

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’ : उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य संयन्त्रसम्म सहज रूपमा पुर्याई तिनको प्रभावकारी सम्बोधन गर्ने उद्देश्यले सञ्चालनमा रहेको ‘हेलो सरकार’ प्रणाली सार्वजनिक प्रशासन र सुशासनको महत्वपूर्ण औजारका रूपमा स्थापित हुँदै गएको छ । प्रधा... थप हेर्नुहोस्

News-Image

भियतनामी भिक्षुद्वारा बौद्धनाथ, स्वयम्भूनाथ र चारुमती बिहारको शान्ति पदयात्रा

  • २०८३ असार २, मंगलवार
  • नवकान्तिपुर संवाददाता

शान्ति पदयात्राका क्रममा नेपाल आउनुभएका भियतनामी भिक्षुको समूहले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ, स्वयम्भूनाथ, चारुमती चैत्य एवं बिहारलगायत सम्पदाको अवलोकन गरेको छ । पदयात्रामार्फत् विश्वभरि शान्तिको सन्देश प्रसारण गरेपछि भिक्षु रत्नगुणाको समूह... थप हेर्नुहोस्